मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं. ५ को अगुवा कार्यकर्ता भेला सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०८० फाल्गुन ८, मंगलवार १९:५०
in Banner News, कोशी प्रदेश, समाचार
0
नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं. ५ को अगुवा कार्यकर्ता भेला सम्पन्न
169
SHARES
527
VIEWS
Spread the love

दमक, ८ फागुन : नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं. ५ को अगुवा नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीको व्यवस्थापनमा मंगलबार दमकमा क्षेत्रीय स्तरको अगुवा नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको हो ।

पार्टीको आसन्न १०औं महाधिवेशनलाई लक्षित गरेर देशव्यापी सञ्चालनमा आएको संगठन सुढृढिकरण अभियानका कार्यक्रम अन्तर्गत क्षेत्रीयस्तरका भेला र बैठकहरु आयोजना गरिएको हो ।

क्षेत्र नं ५ मा दमक, गौरादह, कमल र गोरिगञ्ज पालिकाहरु छन् । क्षेत्रीय बैठकमा पार्टी सदस्यता विस्तार र नबीकरणका कार्यलाई तीब्र गतिमा अघि बढाउने छलफल भएको छ ।

त्यसैगरी, वडा कमिटी, नगर–गाउँपालिका कमिटी, प्रदेश क्षेत्र कमिटी, निर्वाचन क्षेत्र कमिटी, जिल्ला कमिटीसहित विभिन्न जनबर्गिय संघसंगटनहरुको गठन तथा पूर्नःगठनका कार्यलाई चैतसम्म सम्पन्न गर्ने छलफल भएको छ ।

जिल्ला कमिटी सचिवालय सदस्य तथा दमक नगर इन्चार्ज हरिप्रसाद नेपालको अध्यक्षतामा र केन्द्रीय सदस्य तथा संगठन स्ढृढिकरण अभियान झापाका प्रमुख धर्मराज पौडेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना भएको थियो ।

बैठकमा क्षेत्र नं ५ अन्तर्गत पालिकास्तरीय प्रतिनिधित्व गर्दै पार्टी संगठनको पछिल्लो अवस्था, हालसम्म भएको प्रगती, गरिआएका गतिविधी र त्यहाँ देखिएका समस्या लगायतका बारेमा आ–आफ्ना बिचारहरु राखेका थिए । यसरी बिचार राख्नेहरुमा दमक नगर कमिटीका सचिव सुवास सुवेदी, कमल गाउँपालिका कमिटीको तर्फबाट युवा संघ नेपालका झापा इन्चार्ज खगेन्द्र बाराकोटी, गौरादह नगर कमिटीका अध्यक्ष नारायण राजवंशी र गौरिगञ्ज गाउँ कमिटीका सचिव बेदराज गिरी छन् ।

बैठकबीच पार्टीका केन्द्रीय सदस्य नीलमणी बरालले दुई महिने संगठन सुढृढिकरण अभियानलाई पार्टीको आसन्न १०औं महाधिवेशनलाई लक्षित गरिएको बताए । नेता बरालका अनुसार यो महाधिवेशन केन्द्रीत भएपनि खासगरी पार्टीको संगठन क्रियाकलापमा यसखाले अभियान वा कार्यक्रमले केन्द्रीय नेतृत्वलाई ग्रामिण स्तरसम्म आएर जनताका गुनासाहरु सुन्ने र बुझ्ने अवसर समेत भएको बताए ।

पार्टीको झापा सहइन्चार्ज समेत रहनुभएका नेता बरालले पार्टीले संगठन स्ढृढिकरण अभियान अन्तर्गत जिल्ला कमिटीले जारी कार्यक्रम र केन्द्रीय कमिटीले पठाएको सर्कुलरसमेत बाचन गर्नुभएको थियो ।

संगठन सुढृढिकरण अभियानकै क्रममा क्षेत्र नं ५ को दमकमा फागुन १८ गते शुक्रबार वृहत भेलाको आयोजना गर्ने भएको छ भने कमल गाउँकमिटीले फागुन १७ गते विहिबारले कार्यक्रमको आयोजना गर्ने बैठकमा निर्णय भएको छ । त्यसैगरी, गौरादह र गोरिगञ्जले स्थानीय स्तरमा आवश्यक छलफलपछि मितिको तयारी गर्ने भएको छ ।

कार्यक्रममा केन्द्रीय परिषद सदस्य राजेन्द्र दाहाल, मणी भण्डारी, हरिमाया मैनाली, प्रदेश कमिटी सदस्य शषि पौडेल, शान्तिराम आचार्य, कमल गाउँपालिका वडा नं २ का वडाध्यक्ष अशोक सुब्बा, समाजवादी प्रेष संगठन झापा अध्यक्ष अनिलदेब राई, गौरिगञ्जका नेता पशुपती भुजेल, युवा संघ नेपालका नेता हरिकृष्ण पौडेल, समाजवादी खेलकुद महासंघका केन्द्रीय सदस्य सुमन कार्की, मदन गुरुङ, बिद्यार्थी नेता आयुषमान पोख्रेल लगायतका नेताहरुको उपस्थिति थियो ।

दमक नगर कमिटी अध्यक्ष रोशन भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा कमल गाउँ कमिटी अध्यक्ष होमबहादुर बरालले कार्यक्रमको सञ्चालन गरेका थिए ।


Spread the love
Previous Post

आर्थिक सहयोग गरी जीवन बचाइदिन शिक्षिकाको चुनादेबीको अपिल

Next Post

चित्रकला मार्फत काठमाडौँमा झल्कियो खोटाङ

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० फाल्गुन ८, मंगलवार १९:५०
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० फाल्गुन ८, मंगलवार १९:५०
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० फाल्गुन ८, मंगलवार १९:५०
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८० फाल्गुन ८, मंगलवार १९:५०
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८० फाल्गुन ८, मंगलवार १९:५०
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८० फाल्गुन ८, मंगलवार १९:५०
Next Post
चित्रकला मार्फत काठमाडौँमा झल्कियो खोटाङ

चित्रकला मार्फत काठमाडौँमा झल्कियो खोटाङ

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!