मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा माघ २८ देखि ५ औँ दमक महोत्सब सुरु

दमक पोष्ट by दमक पोष्ट
२०८० माघ १७, बुधबार १९:५५
in Banner News, कोशी प्रदेश, समाचार
0
दमकमा माघ २८ देखि ५ औँ दमक महोत्सब सुरु
175
SHARES
546
VIEWS
Spread the love

दमक, १७ माघ : झापाको दमकमा ५ औँ दमक महोत्सव सुरु हुने भएको छ । दमक नगरपालिका-७ स्थित सयपत्रि टोलमा यहि माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रदेशस्तरीय पाँचौ दमक महोत्सव सुरु हुने भएको हो ।

संघले विगतमा २०६२,२०६५,२०६६ र २०७४ सालमा महोत्सव सञ्चालन गरेको थियो । पछिल्ला महोत्सव यता संघले कोभिड लगायतका कारणले महोत्सवलाई निरन्तरता दिन सकेको थिएन् ।

आज (बुधबार) भएको पत्रकार सम्मेलनमा महोत्सवले स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता, प्रविधि हस्तान्तरण तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तुको बजार प्रवर्द्धन गर्न, व्यापारिक क्षेत्रको विकास गर्ने, बजार सबलिकरण गर्ने, इलम प्रशिक्षण केन्द्रको भौतिक पूर्वाधार निर्माण कार्यका लागी महोत्सव आयोजना गरिन लागिएको अध्यक्ष गोपाल गुरागाइले बताउनुभयो ।

दमक उद्योग वाणिज्य संघ दमकको आयोजनामा सुरु हुने महोत्सवमा ५ करोड सम्मको व्यापारिक कारोबार र १ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सव संयोजक राजु खड्काका अनुसार महोत्सवको बचत रकम इलम प्रशिक्षण केन्द्रको विकासमा लगानी हुनेछ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकार हरुको बेजोड प्रस्तुतिको साथै कृषि प्रर्दशनी, घरेलु उद्योगको प्रर्वद्धन, विद्यालयहरु बिच साँस्कृतिक कार्यक्रम, लागूऔषध सम्बन्धि सचेतना कार्यक्रम, उत्कृष्ट स्टल, पुरस्कार, स्थानीय भेषभुषाको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु वा सेवाको प्रर्दशनी खरिद बिक्रि, अत्याधुनिक प्रविधीद्वारा बाल उद्यान तथा खेल तमासा र प्रवेश टिकटमा उपहार लगायतहरुको प्रदर्शनी रहेको प्रचार संयोजक तुलसीराम तिम्सिनाले बताउनुभयो ।

सो अवसरमा संघले महोत्सव प्रचारप्रसारमा सघाउँ पुरयाँउने उद्देश्यले महोत्सवको लोगो अंकित जर्सी समेत सञ्चारकर्मीहरुलाई हस्तान्तरण गरेका थिए । स्थानीय उत्पादनको विकास र बजारीकरणका लागि महोत्सव आयोजना गरिन लागिएको जनाइएको छ ।


Spread the love
Previous Post

प्याब्सन दमकको नगर स्तरिय खेलकुद सम्पन्न

Next Post

नेपाल आयल निगमः डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० माघ १७, बुधबार १९:५५
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० माघ १७, बुधबार १९:५५
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० माघ १७, बुधबार १९:५५
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८० माघ १७, बुधबार १९:५५
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८० माघ १७, बुधबार १९:५५
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८० माघ १७, बुधबार १९:५५
Next Post
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमः डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!