मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्याब्सन दमकको नगर स्तरिय खेलकुद सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०८० माघ १४, आईतवार २२:०८
in खेलकुद
0
188
SHARES
587
VIEWS
Spread the love

दमक झापा, झापा प्याब्सनको आयोजना तथा दमक प्याब्सनको संयोजनमा दमक नगर स्तरिय खेलकुद प्रतियोगीता सम्पन्न भएको छ । यहि माघ ९ गते देखि सुरु भएको उक्त खेलकुद प्रतियोगीता माघ १३ गते सम्म सञ्चालन भएको थियो । खेलकुद प्रतियोगीतामा बिभिन्न २३ बिधामा विद्यार्थीहरु बिच प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत कक्षा यु. के. जी. सम्मको बेलुन फुटाइमा मेचि बोर्डिङ स्कुल प्रथम पुर्बान्चल बोर्डिङ स्कुल द्वितिय तथा दमक नेशनल स्कुल तृतिय स्थान हासिल गर्न सफल भएको खेल संयोजक बिनोद बुढाथोकीले जानकारी दिनुभयो । कक्षा ३ सम्मको तातो आलु खेलमा दमक नेशनल स्कुलले प्रथम अर्किड एकेडेमी द्वितिय तथा मदरल्यान्ड बोर्डिङ स्कुल तृतिय स्थान हासिल गर्न सफल भएको खेल संयोजक एलिजा सिटौलाले जानकारी दिनुभयो । कक्षा १० सम्मको छात्र क्रिकेटमा एकता एकेडेमी प्रथम एभरेस्ट बोर्डिङ स्कुल द्वितिय तथा मदरल्यान्ड बोर्डिङ स्कुल तृतिय स्थान हासिल गर्न सफल भएको खेल संयोजक प्रविण पाठकले जानकारी दिनुभयो । फुटबल तर्फ १२ वर्ष मुनिको छात्र फुटबलमा चुलाचुली बोर्डिङ स्कुल प्रथम नेपाल जापान फ्रेन्डसिप स्कुल द्वितिय तथा सनराइज मोडेल स्कुल तृतिय स्थान हासिल गर्न सफल भएको साथै १५ वर्ष मुनिको छात्र फुटबलमा चुलाचुली बोर्डिङ स्कुल प्रथम नेपाल जापान फ्रेन्डसिप स्कुल द्वितिय तथा दमक आदर्श बोर्डिङ स्कुल तृतिय स्थान हासिल गर्न सफल भएको खेल संयोजक लक्ष्मी नेपालले जानकारी दिनुभयो । भलिबल तर्फ कक्षा १२ सम्मको छात्र भलिबलमा ग्लोवल एजुकेसनल एकेडेमी प्रथम एकता एकेडेमी द्वितिय सिदार्थ बोर्डिङ स्कुल तृतिय स्थान हासिल गर्न सफल भएको थियो । कक्षा १२ सम्मको छात्रा भलिबलमा सिदार्थ बोर्डिङ स्कुल प्रथम ग्लोवल एजुकेसनल एकेडेमी द्वितिय एकता एकेडेमी तृतिय स्थान हासिल गर्न सफल भएको थियो । कक्षा १० सम्मको छात्र भलिबलमा नेपाल जापान फ्रेन्डसिप स्कुल प्रथम एभरेस्ट बोर्डिङ स्कुल द्वितिय ईन्स्पायर इङ्गलिस स्कुल तृतिय स्थान हासिल गर्न सफल भएको थियो । साथै कक्षा १० सम्मको छात्रा भलिबलमा एभरेस्ट बोर्डिङ स्कुल प्रथम ईन्स्पायर इङ्गलिस स्कुल द्वितिय तथा मनकामना एकेडेमी तृतिय स्थान हासिल गर्न सफल भएको खेल संयोजक दिपक अधिकारीले जानकारी दिनुभयो । दौड तर्फ १०० मि. छात्र दौडमा मदरल्यान्ड बोर्डिङ स्कुल प्रथम पुर्वान्चल बोर्डिङ स्कुल द्वितिय सेन्कु पब्लिक स्कुल र अक्सफोर्ड बोर्डिङ स्कुल तृतिय स्थान हासिल गर्न सफल भएको थियो । १०० मि. छात्रा दौडमा सनराइज माडेल स्कुल प्रथम प्रजिता एकेडेमी द्वितिय अक्सफोर्ड बोर्डिङ स्कुल तृतिय स्थान हासिल गर्न सफल भएको थियो । २०० मि. छात्र दौडमा चुलाचुली बोर्डिङ स्कुल प्रथम मेची बोर्डिङ स्कुल द्वितिय स्टनस्टार बोर्डिङ स्कुल तृतिय स्थान हासिल गर्न सफल भएको थियो । २०० मि. छात्रा दौडमा एलाइड इङ्गलिस स्कुल प्रथम सर्वादय इङ्गलिस स्कुल द्वितिय रोजिएट ब्राइट बोर्डिङ स्कुल तृतिय स्थान हासिल गर्न सफल भएको थियो । ४०० मि. छात्र दौडमा नेपाल जापान फ्रेन्डसिप स्कुल प्रथम रोजिएट ब्राइट बोर्डिङ स्कुल द्वितिय स्टनस्टार बोर्डिङ स्कुल र प्र्रजिता एकेडेमी तृतिय स्थान हासिल गर्न सफल भएको थियो । ४०० मि छात्रा दौडमा ईन्स्पायर इङ्गलिस स्कुल प्रथम सर्वादय इङ्गलिस स्कुल द्वितिय अक्सफोर्ड बोर्डिङ स्कुल तृतिय स्थान हासिल गर्न सफल भएको खेल संयोजक मित्र खत्रीले जानकारी दिनुभयो । टि.टि.तर्फ आधारभुत तह छात्र सिङ्गलमा ग्लोवल एजुकेशनल एकेडेमी प्रथम सिदार्थ बोर्डिङ स्कुल द्वितिय सप्तश्री एकेडेमी तृतिय स्थान हासिल गर्न सफल भएको थियो । आधारभुत तह छात्रा सिङ्गल टि. टिमा मेची बोर्डिङ स्कुल प्रथम सर्वादय इङ्गलिस स्कुल द्वितिय सप्तश्री एकेडेमी तृतिय स्थान हासिल गर्न सफल भएको थियो । टि.टि.तर्फ आधारभुत तह छात्र डबलमा सिदार्थ बोर्डिङ स्कुल प्रथम सर्वादय इङ्गलिस स्कुल द्वितिय ग्लोवल एजुकेशनल एकेडेमी तृतिय स्थान हासिल गर्न सफल भएको थियो । आधारभुत तह छात्रा डबल टि. टिमा मेची बोर्डिङ स्कुल प्रथम सर्वादय इङ्गलिस स्कुल द्वितिय सप्तश्री एकेडेमी तृतिय स्थान हासिल गर्न सफल भएको खेल संयोजक नविन योगीले जानकारी दिनुभयो । सम्पूर्ण खेल विजेताहरुलाई आज एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको थियो । उक्त पुरस्कार वितरण कार्यक्रम दमक प्याब्सनका अध्यक्ष जनार्दन मैनालीको अध्यक्षता तथा दमक नगर शिक्षा समिति अध्यक्ष कुबेर प्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा प्याब्सन कोशी प्रदेश सल्लाहकार एलडि राईको बिशेष आतिथ्यता प्याब्सन कोशी प्रदेश सचिब कोषराज प्याकुरेल प्याब्सन झापाका संस्थापक अध्यक्ष मनोज राई प्याब्सन झापाका पुर्व बरिष्ठ उपाध्यक्ष श्रवण कुमार पोख्रेल प्याब्सन झापाका पुर्व उपाध्यक्ष चन्द्र प्रकाश राई दमक नगरपालिका शिक्षा अधिकृत प्रविण खड्का दमक प्याब्सन सल्लाहकार यमुना कार्की लगायत बिभिन्न विद्यालयका प्रन्सिपल तथा विद्यार्थीहरुको उपस्थितीमा सम्पन्न गरिएको दमक प्याब्सन सचिब नविन योगीले जानकारी दिनुभयो । उक्त खेलहरु मध्ये भलिबल, क्रिकेट र फुटबलमा प्रथम स्थान हासिल गर्ने विद्यालय जिल्ला स्तरिय प्रतियोगीलाको लागी छनौट भएको प्याब्सन दमक नगर कोषाध्यक्ष सूर्य बहादुर कटुबालले जानकारी दिनुभयो ।


Spread the love
Previous Post

बबीको ‘कंगुवा’ काे ‘फस्टलुक’ सार्बजनिक, देखियाे ‘एनिमल’मा भन्दा खतरनाक

Next Post

दमकमा माघ २८ देखि ५ औँ दमक महोत्सब सुरु

सम्बन्धित समाचार

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०८० माघ १४, आईतवार २२:०८
नेपाली रास्ट्रीय महिला फुटबल स्टार सावित्री कुमारी साम्बाले लाओस बिरुद्द ५ गोल
अन्तर्राष्ट्रिय

नेपाली रास्ट्रीय महिला फुटबल स्टार सावित्री कुमारी साम्बाले लाओस बिरुद्द ५ गोल

२०८० माघ १४, आईतवार २२:०८
सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।
खेलकुद

सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।

२०८० माघ १४, आईतवार २२:०८
अमेरिकामा  भुटानिज नेपालि चर्चेस, (BNCA) द्वारा २ दिने पुरुष भलिबल लिगको आयोजना गर्ने ।
Banner News

अमेरिकामा भुटानिज नेपालि चर्चेस, (BNCA) द्वारा २ दिने पुरुष भलिबल लिगको आयोजना गर्ने ।

२०८० माघ १४, आईतवार २२:०८
दोश्रो प्रदेश स्तरिय अन्तर ईशाईसमाज फुटसल प्रतियोगिताको उपाधी पाँचथर मिक्लाजुङ्ग ईशाईसमाजलाई ।
Banner News

दोश्रो प्रदेश स्तरिय अन्तर ईशाईसमाज फुटसल प्रतियोगिताको उपाधी पाँचथर मिक्लाजुङ्ग ईशाईसमाजलाई ।

२०८० माघ १४, आईतवार २२:०८
धुलाबारि सामुदायिक हलमा लाईभ कन्सर्ट जैतुन छायां सिजन-३ को एपिसोड -२  हुने ।
कोशी प्रदेश

धुलाबारि सामुदायिक हलमा लाईभ कन्सर्ट जैतुन छायां सिजन-३ को एपिसोड -२ हुने ।

२०८० माघ १४, आईतवार २२:०८
Next Post
दमकमा माघ २८ देखि ५ औँ दमक महोत्सब सुरु

दमकमा माघ २८ देखि ५ औँ दमक महोत्सब सुरु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!