मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा थुप्रिएको फोहोर व्यवस्थापनमा जुट्यो सुन्दर समाज नेपाल

दमक पोष्ट by दमक पोष्ट
२०८० पुष २, सोमबार १३:५४
in कोशी प्रदेश, समाचार
0
दमकमा थुप्रिएको फोहोर व्यवस्थापनमा जुट्यो सुन्दर समाज नेपाल
174
SHARES
545
VIEWS
Spread the love

दमक, २ पौष – दमकको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको संस्था र नगरपालिकाको काार्यलयबीच उत्पन्न समस्याले दमकमा पछिल्लो एक हप्तादेखि फोहोर सङ्कलन भइरहेको छैन् । यस्तो अवस्थामा दमकको मुख्य चौक, ठूला तथा बजार, सडक, आधा अस्पताल, दर्जनौ फार्मेसी, उद्योग, कलकारखाना लगायत घर–घरमा फोहोर थुप्रिएको छ । यसरी थुप्रिएको फोहोर यतिवेला दुर्घन्धित बन्दै गइरहेको छ ।

यहि, समस्यालाई मध्यनजर गर्दै दमकमा सामाजिक कार्यसंगै मानवीय र परोपकारी सेवामा सक्रिय सुन्दर समाज नेपालले सोमबार विहानै दमकको फोहोर सङ्कलन गरेको छ । समाजकी अध्यक्ष समेत रहेनुभएकी दमक उद्योग बाणिज्य संघकी पूर्व कार्यसमिति सदस्य, उद्योगी–व्यवसायी विन्दु (लक्की) सिटौलाको नेतृत्वमा एक दर्जन बढी संस्थाका टीम दमकको मुख्य चौकमा विहानै आइपुगे र फोहोर सङ्कलन गर्न सुरु गरे ।

विहानको चिसो समयमा आफ्नो स्रोत र साधनमा सहभािग भएका सुन्दर समाज नेपालका अध्यक्ष सिटौलाले दमकको आकाशे पुल, डाफे मुनाल चौक, ट्याक्सी स्टेण्ड, सेतुमारी रोड, बेलडाँगी रोड, जेसिज चौक, थाना लाईन, लगायत दमकको मुख्य ठूला तथा साना बजारहरु, विभिन्न सडकहरु, अस्पताल, फार्मेसी, उद्योग कलकारखाना क्षेत्रबाट फोहोर संङ्कलन गरिएको बताईन् । उनका अनुसार आफ्नो निजी तथा समाजका पदाधिकारी र सदस्यहरु मित्रहरुको सामुहिक खर्चबाट संङलन भएको फोहोरलाई ढुवानी गर्ने तीन वटा ट्याक्ट्रर र एउटा मालवहाक मिनी (छोटो हात्ति) साधन ल्याइएको बताईन् ।

फोहोर संङ्कलनको जिम्मेवारी पाएको संस्था र नगरपालिकाको कार्यालयवीचको समस्याले जनताका आधारभूत समस्यालाई वेवास्ता गरिनु नहनुे समाजकी अध्यक्ष सिटौलाले बताईन् । चिसो बढ्दो अवस्थामा छ, चिसो मौसममा भाइरल इन्फ्लुएन्जाको समस्याले सर्वसाधरणलाई समस्या बनाइरहेको समयमा दमकको फोहोरको दुर्घान्धले अझ ठूलो समस्या नहोस् भन्ने उदे्रश्यले फोहोर संङ्कलन गरिएको हो, सिटौलाले भनिन् ।

फोहोर संङ्कलनमा समाजकी पूर्व अध्यक्ष तथा व्यवसायी रुपा सेलिङ, मनु साङपाङ राई, झरना लक्सम देवान, लगायत राष्ट्रिय स्वतन्त्र पार्टी दमक नगर समिति, लिम्बुवान पार्टी सम्बद्ध स्थानीय पार्टी नेताहरु र सामाजिक सेवामा सक्रिय व्याक्तित्वहरुको सहभागिता थियो ।

दमकको फोहोर व्यवस्थापनको जिम्मेवारी नेष्ट एरा एनर्जी प्रालिले जिम्मेवारी पाएको छ ।


Spread the love
Previous Post

सांसदहरूको टोली चीन प्रस्थान

Next Post

ज्योति मा.वि. कमलमा भव्य रुपमा ५७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइदै

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० पुष २, सोमबार १३:५४
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० पुष २, सोमबार १३:५४
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० पुष २, सोमबार १३:५४
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८० पुष २, सोमबार १३:५४
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८० पुष २, सोमबार १३:५४
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८० पुष २, सोमबार १३:५४
Next Post
ज्योति मा.वि. कमलमा भव्य रुपमा ५७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइदै

ज्योति मा.वि. कमलमा भव्य रुपमा ५७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइदै

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!