मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्याब्सन दमक नगर समितिद्धारा नृत्य प्रशिक्षक विश्वकर्मा र दासलाई कार्वाही

दमक पोष्ट by दमक पोष्ट
२०८० पुष १, आईतवार १३:५३
in कोशी प्रदेश, समाचार
0
प्याब्सन दमक नगर समितिद्धारा नृत्य प्रशिक्षक विश्वकर्मा र दासलाई कार्वाही
176
SHARES
549
VIEWS
Spread the love

दमक, १ पौष – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) दमक नगर समितिले शनिबार आयोजना गरेको साँस्कृतिक प्रतियोगिता अन्तर्गत पुरस्कार वितरण समारोहमा नृत्य प्रशिक्षकद्धयले देखाएको अभद्र गतिविधिप्रति कडा शब्दमा निन्दा गरेको छ ।

व्याव्सन दमक नगर समितिको शनिबार नै आकस्मिक बैठक बसेर निजी तथा आवासीय विद्यालयहरुमा नृत्य प्रशिक्षण गराउदै आएका शंकर विश्वकर्मा र पिन्की दासलाई तत्काल नृत्य प्रशिक्षण गराउन नदिनेगरी कार्वाही गरेको छ ।

आकस्मिक बैठकले विभिन्न विद्यालयमा नृत्य प्रशिक्षण गराउदै आएका शङ्कर विश्वकर्मा र पिन्की दासलाइ दमकका कुनै पनि विद्यालयमा नृत्य प्रशिक्षण गराउन नदिने गरि कार्वाही गर्ने निर्णय गरेको कार्य समिती सदस्य प्रवीण पाठकले बताए ।

झापा प्याब्सनद्वारा आयोजीत तथा दमक प्याब्सनद्वारा संचालित दुई दिने साँस्कृतिक प्रतियोगीताको अन्तिम दिन शनिबार प्रमुख अतिथी दमक नगरपालिकाकि उपमेयर रेगीना भट्टराई (प्रसाईं) उपस्थिति रहेको पुरस्कार वितरण कार्यक्रममा नृत्य प्रशिक्षक विश्वकर्मा र दासले अभद्र गतिविधि देखाएका थिए । नृत्य प्रशिक्षकद्धय विश्वकर्मा र दासले सिकाएको विद्यालयको नतिजाप्रति चित्त नबुझेको भन्दै पुरस्कार बितरणमा नारावाजी गरेका थिए । उनिहरुले पुरस्कार वितरण समारोह अघि नारावाजी गर्नुका साथै प्याब्सन दमकका कोषाध्यक्ष सुर्य कटुवाललाई मेड्लको झट्टी बनाएर खुट्टामा प्रहार गरेका थिए । त्यस्तैं, सास्कृतिक समितिका संयोजक छत्र कार्की लगायतका विशिष्ट अतिथिहरुलाई गाली गलौज गरेका थिए ।

नृत्य प्रशिक्षकद्धयले व्याव्सन दमक नगर समितिले आयोजना गरेको साँस्कृतिक प्रतियोगितामा आफ्नो बेइजत भएको बताए । उनिहरुले प्याब्सन दमकको बदनामीका कारण आफ्नो निर्देशनमा तयारी भएको नृत्य प्रतियोगितामा पुरस्कारवाट बञ्चित भएको बताए ।

यता, प्याव्सन दमक नगर समितिको बैठकले दमकका कुनै पनि बिद्यालयमा नृत्य प्रशिक्षण गराउन रोक लगाउने र सोही अनुसार पत्रचार गरिने निर्णय गरिएको प्याव्सन दमक सचिव नबीन योगीले बताए । बैठकले गरेका निर्णयलाई प्याब्सन जिल्ला समितिलाई समेत अनुरोधका साथ सिफारिस गरिने दमक प्याब्सनका सचिव योगीले जानकारी गराए ।

चित्त नबुझेमा विद्यालय मार्फत साँस्कृतिक समितिमा उजुरी हाल्ने विधि र प्रक्रिया हुदाहुँदै प्याब्सनको पदाधिकारीलाई जथाभावी मुख छाड्ने, भिडलाई उक्साउने जस्ता कार्य गरेकोले पनि कार्वाही गर्नु परेको प्याव्सन दमक नगर समितिका उपाध्यक्ष मित्र खत्रीले बताए ।


Spread the love
Previous Post

कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग

Next Post

सलकपुरमा छ करोडको सुन्तला बिक्री, बजारको समस्या छैन

सम्बन्धित समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० पुष १, आईतवार १३:५३
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० पुष १, आईतवार १३:५३
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० पुष १, आईतवार १३:५३
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० पुष १, आईतवार १३:५३
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०८० पुष १, आईतवार १३:५३
म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०८० पुष १, आईतवार १३:५३
Next Post
सलकपुरमा छ करोडको सुन्तला बिक्री, बजारको समस्या छैन

सलकपुरमा छ करोडको सुन्तला बिक्री, बजारको समस्या छैन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!