२२श्रावण२०८० झापा ।
दमक नगर ईशाई समाजले आफ्नो २८औ स्थापना दिवश तथा दोश्रो साधारण शभा बिभिन्न कार्यक्रमको आयोजना गरेर सम्पन्न गरेको छ।
उक्त कार्यक्रम दमक नगर ईशाई समाजका अध्यक्ष धन कुमार राई (आकाश)को अध्यक्ष्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतीथी तथा वक्ता जील्ला ईशाई समाज झापाका अध्यक्ष अम्मर दिप आलेमगर को उपस्थीती रहेको थियो ।
स्मरण रहोस दमक नगर ईशाई समाजमा हाल ३३ वटा मन्डली आवद्द छन ।दमक नगर ईशाई समाजको ०७९/८० को प्रतीबेदन तथा ०८०/८१को बर्षीक कार्य योजना विवरण नगर अध्यक्ष धन कुमार राई(आकाश)ले प्रस्तुत गरेका थिए
आशा मन्डली सभाहलमा सम्पन्न भएको कार्यक्रममा ईलाका ईशाई समाज बेल्डागी खृस्टीय सॅगतीका अध्यक्ष्य चन्द्र कुमार राई लगायत दमक नगर ईशाई समाजका वरिस्ट सल्लाहाकार राज कुमार राई ले वधाई तथा शुभकामना मन्तव्य राखेका थिए।उक्त कार्यक्रम समाजका सचिव अजय पाठले सॅचालन गरेका थिए भने स्वागत मन्तव्य समाजका उपाध्यक्ष हेमन्त सुव्बाले गर्नूभएको थियो ।
Discussion about this post