२२श्रावण२०८०/झापा
लिम्बूवान किरातको नामाकरणलाई लिएर एकदिने बन्दको आव्हान गरेकाछन ।जनता समाजबादी पार्टी लगायत ६वटा पार्टी मिलेर उक्त बन्दको आव्हान गरेका हून ।
उक्त वन्द को समयमा एम्वुलेन्स स्वास्थ्य सॅग सम्वन्धीत गाडीहरु मलामीका गाडीहरु प्रेसका गाडीहरू कुटनीतीक नियोगका गाडीहरू वाहेक शैक्षीक सार्वजनीक यातायात कलकारखाना बजार सबैलाई बन्द गरी वन्द सफल वनाउन सॅघीय लोकतान्त्रीक मन्च नेपालका अध्यक्ष कुमार लिॅदेन तथा जनता समाजवादी पार्टीका अध्यक्ष तथा सचीवको हस्ताक्षरीत प्रेस बिज्ञप्ती मार्फत अपील गरेकाछन।
उक्त वन्द गेर्खा र लिम्वुवान किरात बिच भएको ताम्रापत्रको सन्धीलाई लत्याउदै बि.स.१८३१ श्रावण २२ गते धोकापुर्ण लालमोहर सन्धी मार्फत लिम्वूवान किरातलाई बृहत नेपाल राज्यमा गाभेर ३२०००लिम्वुवान किरातलाई धोका दिएको ठहर गर्दै आज वन्दको आव्हान गरेको हो ।
Discussion about this post