मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा राप्रपाको अगुवा कार्यकर्ता भेला सम्पन्न, दर्जनौं युवाहरु राप्रपामा प्रवेश

दमक पोष्ट by दमक पोष्ट
२०८० जेष्ठ १९, शुक्रबार ०९:२४
in कोशी प्रदेश, समाचार
0
दमकमा राप्रपाको अगुवा कार्यकर्ता भेला सम्पन्न, दर्जनौं युवाहरु राप्रपामा प्रवेश
164
SHARES
513
VIEWS
Spread the love

दमक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले झापाको दमकका युवा व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशिल दर्जनौंलाई पार्टी प्रवेश गराएका छन् ।

राप्रपा झापा क्षेत्र न ५ ले आयोजना गरेको कार्यक्रमको अध्यक्षता दमक-७ का वडा अध्यक्ष समेत रहनुभएका क्षेत्रीय अध्यक्ष भीम बहादुर पौडेलले गर्नुभएको थियो । सो कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई भब्य स्वागतसहित हिजै पार्टीको सदस्यता वितरण गरिएको राप्रपा दमकका युवा नेता पदम राउतले जानकारी दिए ।

दमकस्थित पशुपती मन्दिरमा आयोजित समारोहमा पार्टी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री लिङ्देनसहित अन्य नेताहरुले दमकका युवा व्यवसायी हेमसागर अधिकारी, सुरेन्द्र खड्का, निरुपण भण्डारी, होटल व्यवसायी तथा नेकपा (एमाले) दमकका नेता भुपेन्द्र नेउपाने, एमाले निकट प्रेस चौतारी झापाका नेता कोशिष शिवाकोटी, जनता समाजवादी पार्टी दमकका नेता अशोक बस्नेत लगायत दर्जनौंलाई राप्रपामा प्रवेश गराएका हुन् ।

राप्रपाका केन्द्रिय प्रवत्ता तथा प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाही, राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका नगर प्रमुख राम थापा, राप्रपा झापा अध्यक्ष केशव प्रसाद ओझा, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रिय सदस्य तथा दमका युवा व्यवसायी बिक्रम सुब्बा लगायतको उपस्थिति रहेको थियो ।


Spread the love
Previous Post

आजको राशिफल : २०८० जेठ १९ गते शुक्रवार

Next Post

आँप खाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

सम्बन्धित समाचार

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी
समाचार

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी

२०८० जेष्ठ १९, शुक्रबार ०९:२४
आज सम्पन्न भएको झापाको मतगणना आजै रातीदेखी कहॅा कहॅा हुने ।
समाचार

आज सम्पन्न भएको झापाको मतगणना आजै रातीदेखी कहॅा कहॅा हुने ।

२०८० जेष्ठ १९, शुक्रबार ०९:२४
३ वटा अमेरिकी फाइटर जेट कुबेतले खसाल्यो, मध्यपुर्वमा तनाव ।
समाचार

३ वटा अमेरिकी फाइटर जेट कुबेतले खसाल्यो, मध्यपुर्वमा तनाव ।

२०८० जेष्ठ १९, शुक्रबार ०९:२४
ईरानका नेता खामेनीको मृत्यु ४० दिन शोकको घोषणा ।
समाचार

ईरानका नेता खामेनीको मृत्यु ४० दिन शोकको घोषणा ।

२०८० जेष्ठ १९, शुक्रबार ०९:२४
ईरानको एक बिधालयमा भएको आक्रमणमा ४० को मृत्यु ।
समाचार

ईरानको एक बिधालयमा भएको आक्रमणमा ४० को मृत्यु ।

२०८० जेष्ठ १९, शुक्रबार ०९:२४
खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा
समाचार

खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा

२०८० जेष्ठ १९, शुक्रबार ०९:२४
Next Post
आँप खाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

आँप खाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!