मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

आँप खाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

दमक पोष्ट by दमक पोष्ट
२०८० जेष्ठ १९, शुक्रबार ०९:५१
in स्वास्थ्य
0
आँप खाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
166
SHARES
520
VIEWS
Spread the love

काठमाण्डौं, १९ जेठ । गर्मी मौसम सुरु भएसँगै आँपहरू पनि बजारमा आइसकेका छन् । आँप बच्चादेखि बुढासम्म सबैलाई मनपर्ने फल हो । मौसमी फलहरू खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। तर, आँपलाई खाँदा केही सावधानीहरू पनि अपनाउनुपर्ने हुन्छ । अहिले आँपको सिजन शुरु भईसकेको छैन । मुख्य कुरा अखाद्य र विषको प्रयोग गरेर आँप फकाईएको हुन सक्छ । तयसर्फ ध्यान दिनु जरुरी छ ।

कुनै पनि कुरा आवश्यकताभन्दा धेरै खाएको खण्डमा त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ । त्यस्तै, आँप खानुअघि पनि केही कुराहरूमा ध्यान दिन आवश्यक छ ।

– आँप र दही कहिल्यै पनि एकसाथ खानु हुँदैन । यसो गर्नु एकदमै गलत हुन्छ । यसले तपाईंको छालामा संक्रमण हुन सक्छ ।

– आँप खानेबित्तिकै तुरुन्त पानी पिउनु हुँदैन । यसले पाचनसँग जोडिएका समस्या हुन सक्छन् । आँप खाएको आधा घण्टा पछि नै पानी पिउनु पर्दछ ।

– आँपलाई खानुअघि करिब २–३ घण्टा पानीमा भिजाएर खाने गर्नुस् । किनकि यसो गर्दा फलभित्र रहेको गर्मी बाहिर निस्कन्छ । जसले गर्दा यसले शरीरमा धेरै गर्मी बनाउन सक्दैन ।

– आँप साँझमा खानापछि खानु हुँदैन । रातको समयमा धेरै फाइबर तथा उच्च क्यालोरी भएका खाना स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छन् ।

– आँपलाई विशेषगरी बिहानको नास्तामा खाने गर्नु पर्दछ । किनकि, यसलाई खाएर तपाईं धेरै समय भोको हुनबाट जोगिनुहुन्छ ।

– आँप मात्र धेरै मात्रामा सेवन गर्नुभन्दा फलफूलको सलाद बनाएर खान फाइदाजनक हुन्छ । आँपसँग तपाईं अरू फलफूलहरू पनि मिसाएर खान सक्नुहुन्छ ।

– आँपलाई स्मुदी, जुस आदि बनाएर पनि पिउन सकिन्छ ।

– तपाईलाई सुगर लगायत अन्य रोगको समस्या छ भने चिकित्सकको परामर्शमा मात्रै खानु राम्रो हुन्छ । (एजेन्सी)


Spread the love
Previous Post

दमकमा राप्रपाको अगुवा कार्यकर्ता भेला सम्पन्न, दर्जनौं युवाहरु राप्रपामा प्रवेश

Next Post

स्वस्थ यौन जीवनका लागि हप्तामा कति पटक यौनसम्पर्क गर्नु उचित ?

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०८० जेष्ठ १९, शुक्रबार ०९:५१
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०८० जेष्ठ १९, शुक्रबार ०९:५१
सामाजिक सन्जालको पक्षमा जेन जि प्रदर्शनको क्रममा १९ जनाको ज्यान गयो,३५० घाईते ।
कोशी प्रदेश

सामाजिक सन्जालको पक्षमा जेन जि प्रदर्शनको क्रममा १९ जनाको ज्यान गयो,३५० घाईते ।

२०८० जेष्ठ १९, शुक्रबार ०९:५१
जङ्गली हात्तिको आक्रमणमा परेकी दमककी सुनिता राईको मृत्यु ।
कोशी प्रदेश

जङ्गली हात्तिको आक्रमणमा परेकी दमककी सुनिता राईको मृत्यु ।

२०८० जेष्ठ १९, शुक्रबार ०९:५१
लागू औषध ट्रमाडोल सहित बिर्तामोडबाट राजेन्द्र पन्धाक पक्राउ ।
कोशी प्रदेश

लागू औषध ट्रमाडोल सहित बिर्तामोडबाट राजेन्द्र पन्धाक पक्राउ ।

२०८० जेष्ठ १९, शुक्रबार ०९:५१
मृगौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत (प्रधान मन्त्री ओलि)।
जीवनशैली

मृगौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत (प्रधान मन्त्री ओलि)।

२०८० जेष्ठ १९, शुक्रबार ०९:५१
Next Post
स्वस्थ यौन जीवनका लागि हप्तामा कति पटक यौनसम्पर्क गर्नु उचित ?

स्वस्थ यौन जीवनका लागि हप्तामा कति पटक यौनसम्पर्क गर्नु उचित ?

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!