मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकको रोयल ग्यालेक्सी ईन्टरनेशनलले सम्पन्न गर्यो वृहत एजुकेशन फेयर-२०२३

दमक पोष्ट by दमक पोष्ट
२०८० जेष्ठ १०, बुधबार १४:११
in Banner News, कोशी प्रदेश, समाचार
0
दमकको रोयल ग्यालेक्सी ईन्टरनेशनलले सम्पन्न गर्यो वृहत एजुकेशन फेयर-२०२३
215
SHARES
671
VIEWS
Spread the love

दमक, १० जेठ – झापाको दमकमा रहेको रोयल ग्यालेक्सी ईन्टरनेशनल एजुकेशन तथा भिसा सर्भिसले मंगलबार १ दिने एजुकेशन फेयर-२०२३ कार्यक्रम सम्पन्न गरेको छ । दमकको गोरखा डिपार्टमेन्ट स्टोरको सभाहलमा उक्त फेयर कार्यक्रम सञ्चालन भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता रोयल ग्यालेक्सी इन्टरनेशनलका सिइओ सुनिल बस्नेत रहनु भएको थियो भने प्रमुख अतिथिका रुपमा दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा रहनुभएको थियो । यस्तै विशिष्ट अतिथिका रुपमा दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई, अतिथिहरुमा रोयल ग्यालेक्सी ईन्टरनेशनल काठमाडौँका एमडी अबिन केसी, रोयल ग्यालेक्सी ईन्टरनेशनल दमकका एमडी जुनु कार्की, इस्टडी इन्फो सेन्टरबाट बिनय पौडेल र सुमन अधिकारी, संगीता बस्नेत, कर्ण बहादुर बस्नेत, सीता बस्नेत र धन माया बस्नेत रहेका थिए ।

साथै विदेश अध्ययन गर्ने जाने विद्यार्थीहरुका लागि IELTS/PTE कक्षामा ५०% छुटको समेत व्यवस्था गरिएको थियो भने अष्ट्रेलियामा अध्ययन गर्ने गएका विद्यार्थीहरुलाई रोजगारीको समेत व्यवस्था मिलाउन सहयोग गर्ने समेत बताइएको छ ।

कार्यक्रममा कक्षा १२ को परिक्षा दिएर बसेका तथा स्नातक परिक्षा दिएका विद्यार्थीका लागि लक्षित गरेर एजुकेशन फेयर सञ्चालन गरेको रोयल ग्यालेक्सीका सञ्चालक सुनिल बस्नेतले जानकारी दिएका छन् ।

उक्त एजुकेशन फेयरमा विशेषगरी अष्ट्रेलिया, क्यान्डा, युके, न्युजिल्याण्ड अध्ययन गर्ने जादाँ के के गर्नुपर्दछ, त्यहाँ नीति नियम के के छन्, कतिको सहज छ, के छ बस्नका लागि सुविद्या, विशेषगरी अध्ययन गर्ने जाने विद्यार्थीहरुले के के कुरामा ध्यान दिनुपर्दछ, साथै विभिन्न कलेज, युनिभरसिटिका बारेमा जानकारी दिने आदि विषयमा जानकारी प्रदान समेत गरिएको रोयल ग्यालेक्सीका सञ्चालक बस्नेत बताए । कार्यक्रममा करिब ८० जनाको सहभागिता रहेको थियो ।

यस संस्थाले विषेशगरी अष्ट्रेलिया, क्यान्डा, युके, न्युजिल्याण्ड अध्ययन गर्ने जानका लागि सहजीकरण गर्ने गर्दछ । यसको मुख्य कार्यालय अष्ट्रेलियामा रहेको छ भने शाखा कार्यालयहरु काठमाण्डौँ र दमकमा रहेको छ ।

उक्त एजुकेशन फेयरको कार्यक्रम सञ्चालन शुलर्भराज बराले गरेका थिए ।


Spread the love
Previous Post

कमल गाउँपालिका स्तरीय बहुभाषिक गायन प्रतियाेगिता सम्पन्न (फोटो फिचर सहित)

Next Post

बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

सम्बन्धित समाचार

दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई
समाचार

दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई

२०८० जेष्ठ १०, बुधबार १४:११
यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।
समाचार

यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।

२०८० जेष्ठ १०, बुधबार १४:११
दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक
समाचार

दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक

२०८० जेष्ठ १०, बुधबार १४:११
खृष्टीयनहरुमाथी धार्मिक विभेद नरोकिए अन्तराष्टिृय निकाय गुहार्ने तयारीमा महासॅघ ।
समाचार

खृष्टीयनहरुमाथी धार्मिक विभेद नरोकिए अन्तराष्टिृय निकाय गुहार्ने तयारीमा महासॅघ ।

२०८० जेष्ठ १०, बुधबार १४:११
बिमा छलफल तथा अन्तरकृया कार्यक्रम मोरगॅको रॅगेली रत्न माध्यमिक बिधालयमा सम्पन्न ।
समाचार

बिमा छलफल तथा अन्तरकृया कार्यक्रम मोरगॅको रॅगेली रत्न माध्यमिक बिधालयमा सम्पन्न ।

२०८० जेष्ठ १०, बुधबार १४:११
नेपाली कम्युनिष्ट पार्टीको छैटॅौ पुर्ण बैठक पेरिसडॅाडामा शुरु ।
समाचार

नेपाली कम्युनिष्ट पार्टीको छैटॅौ पुर्ण बैठक पेरिसडॅाडामा शुरु ।

२०८० जेष्ठ १०, बुधबार १४:११
Next Post
तमु ल्होसारका अवसरमा बिहीबार सार्वजनिक बिदा

बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!