मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमलनगर जेसिजद्धारा विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला तथा शैक्षिक सामाग्री वितरण

दमक पोष्ट by दमक पोष्ट
२०७९ माघ १२, बिहीबार १८:४३
in Banner News, कोशी प्रदेश, समाचार, समाज
0
कमलनगर जेसिजद्धारा विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला तथा शैक्षिक सामाग्री वितरण
171
SHARES
535
VIEWS
Spread the love

कमल, १२ माघ । झापाको कमलमा रहेको कमलनगर जेसिजले सरस्वती पूजाको अवसरमा बिहिबार विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

कमल गाउँपालिका वडा नं. १, स्थित सोलमारीमा रहेको श्री कालिका आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई भाग्य बोक्ने झोला र शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कमलनगर जेसीजले उक्त विद्यालयका कक्षा १ देखि कक्षा ४ सम्मका जम्मा २४ जना विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला र शैक्षिक सामाग्री वितरण गरिएको कमलनगर जेसिज वर्ष २०२३ का महासचिव हरि अधिकारी बताए ।

कमलनगर जेसीज वर्ष २०२३ का तालिम निर्देशक जेसी लोक बहादुर खड्काको संयोजकत्व, कमल नगर जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी रिजु कार्कीको अध्यक्षतामा र कमल नगर जेसीजका मानार्थ सदस्य तथा नेपालका लागि मोरिससका अवैतनिक महावाणिज्य दुत गणेश कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमको विशिष्ट अतिथिहरुमा कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, कमल नगर जेसीजका पूर्व अध्यक्ष तथा हाल कमल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष केदार कटुवाल रहनुभएको थियो । अतिथिहरुमा कमलनगर जेसीजका निवर्तमान अध्यक्ष जेसी नारायण बस्नेत, कमलनगर जेसीज वर्ष २०२१ का अध्यक्ष तथा वर्ष २०२३ को अध्यक्षको प्रमुख सल्लाहकार जेसी छत्रपति खनाल गोपाल, कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक छत्र कार्की , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण भटराई, कमल उद्योग वाणिज्य संघका महासचिव युवराज पाठक, श्रुति क्रिति सहकारी संस्थाकी अध्यक्ष सरस्वती सेढाई, सामाजिक व्यक्तित्व खगेन भण्डारी, बुद्धिराज न्यौपाने रहनुभएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन कमलनगर जेसिज वर्ष २०२३ का महासचिव अधिकारी गरेका थिए ।


Spread the love
Previous Post

दमक जेसीज वर्ष २०२३ को अध्यक्षमा अग्रवाल

Next Post

मनाङ अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या

सम्बन्धित समाचार

थप तिन अध्यादेश राष्ट्रपति मार्फत जारी ।
समाचार

थप तिन अध्यादेश राष्ट्रपति मार्फत जारी ।

२०७९ माघ १२, बिहीबार १८:४३
भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०७९ माघ १२, बिहीबार १८:४३
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०७९ माघ १२, बिहीबार १८:४३
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०७९ माघ १२, बिहीबार १८:४३
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०७९ माघ १२, बिहीबार १८:४३
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०७९ माघ १२, बिहीबार १८:४३
Next Post
मनाङ अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या

मनाङ अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!