मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

बलत्कारको आरोप लागेका पुर्वकप्तान लामिछाने पक्राउ

दमक पोष्ट by दमक पोष्ट
२०७९ आश्विन २०, बिहीबार १२:४४
in खेलकुद, समाचार
0
बलत्कारको आरोप लागेका पुर्वकप्तान लामिछाने पक्राउ
179
SHARES
559
VIEWS
Spread the love

बलत्कारको आरोप लागेका क्रिकेट टोलिका पुर्वकप्तान सन्दिप लामिछाने पक्राउ परेका छन।

प्रहरिमा बलत्कारको आरोपमा जाहेरी दर्ता भएको १ महिनापछी लामिछाने पक्राउ परेका हुन । लामिछाने अमेरिका हुँदै कतार दोहामा ट्रान्जिट हुँदै नेपाल बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण भए लगत्तै अध्यागमन बिभागका कर्मचारिले नियन्त्रणमा लिएर नेपाल प्रहरिलाई जिम्मा लगाएको हो।

उनी कतार एअरवेजको क्यूआर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।लामिछानेले आफू अमेरिकाबाट आएको भनेर अध्यागमनलाई जानकारि गराएका थिए ।

पिडित किशोरिले २१ भदौ २०७९ मा लामिछाने बिरुद्द जबर्जस्ति करणीको आरोपमा गौशाला प्रहरी बृत्तमा जाहेरी दिएकी थिईन । पिडितले आफुलाई तिलगङ्गाको एक होटेलमा बलत्कार गरेको भन्दै दिएको जाहेरि प्रहरिले २२ भदौ २०७९ मा दर्ता गरेर अनुशन्धान अघि बढाएकोमा २३ भदौमा काठमडौ जिल्ला अदालतले पक्राउ अनुमती दिए लगत्तै प्रहरिले लामिछानेलाई फरार सुचिमा राख्यो भने नेपाल क्रिकेट संघ (क्यान)ले कप्तानबाट निलम्बन गरेको तथ्य सार्बजनिक गरेको थियो । निलम्बन हुनु अघि लामिछाने क्यानको सम्पर्कमा रहेको र त्यसपछी सम्पर्क बिहिन भएका थिए।उनी प्रहरी र क्यानको सम्पर्कमा नआएपछी विमान स्थल अध्यगमन बिभाग कार्यलयले पनि उनलाई कालोसुचिमा राखेका थिए।

सन्दिप नफर्किएपछी असोज ७ मा ईन्टरपोलको डिफ्युजन नोटिसमा राखेर बिस्वभरका प्रहरी मार्फत खोजी अघि बढाएका थियो। लामिछानेलाई प्रहरिले मुलुकी अपराध सङ्हिता २०७४ को दफा २१९ अन्तरगत अनुसन्धान भैरहेको र अनुसन्धान प्रमाणित भए लामिछाने १० देखि १२ बर्षसम्म जेल सजाय हुने ब्यबस्था छ।लामिछाने जारी क्यारेबियन प्रीमियर लिग (सिपिएल)मा आबद्द रहेको बुझिएको छ ।


Spread the love
Previous Post

आज पनि दसैँको टीका तथा जमरा लगाइँदै

Next Post

ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ आश्विन २०, बिहीबार १२:४४
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ आश्विन २०, बिहीबार १२:४४
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ आश्विन २०, बिहीबार १२:४४
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ आश्विन २०, बिहीबार १२:४४
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ आश्विन २०, बिहीबार १२:४४
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ आश्विन २०, बिहीबार १२:४४
Next Post
ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा

ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!