मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

भुटानी शरणार्थी एलबीको हत्या आरोपमा ९ जना पक्राउ

दमक पोष्ट by दमक पोष्ट
२०७९ आश्विन ८, शनिबार ०७:४४
in कोशी प्रदेश, समाचार
0
भुटानी शरणार्थी एलबीको हत्या आरोपमा ९ जना पक्राउ
197
SHARES
615
VIEWS
Spread the love

झापा । झापाको दमक नगरपालिका-३ बेलडाँगीका ४४ बर्षीय एल.बि. भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका-५ पकुवामा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार झापा र ईलामको सिमानामा पर्ने चुलाचुली-५ को रतुवा खोलाकि झोलुङ्गे पुलमा धारिलो हतियार खुकुरी प्रहार पछि घाईते भएका गुरुङ्गको सोही दिन साझ बि एन्ड सि अस्पताल बिर्तामोड पुर्याएपछि मृत्यु भएको थियो । गुरुङ्गको हत्यामा सङ्ग्लग्न भएको आरोपमा ९ जनाको संलग्न रहेको जिल्ला प्रहरी कार्यलय ईलामले जनाएको छ । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यलय ईलामको प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेको नेतृत्वको टोलि चुलाचुली पुगेको हो ।

घट्नामा सग्लग्न ९ जनालाई प्रहरिले शुक्रबार सार्बजनिक गरेको हो । हत्यामा संलग्न भएको आरोपमा चुलाचुली गाउपालिका वडा न-४का बर्ष २५ का शिव हाङ्ग भनिने नरेन्द्र दर्जी बर्ष २९ का झ्याम्ले भन्ने नरेश कुमार याक्खा बर्ष २१ का अभिषक केरुङ्ग बर्ष २०का सेसे भन्ने सेसेहाङ्ग याक्खा ,बर्ष ३३ का सन्तु भन्ने चन्द्रकुमार ईवा, त्यस्तै बर्ष ३५ का डम्बर ईवा, बर्ष ३० का टीका भन्ने नरेन्द्र तुम्रोक,बर्ष २६ का बिक्रम हिङ्ग्माङ(नेपाली), बर्ष २९ पर्शु राई,पनि पक्राउ परेको जानकारी जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दीलिप घिमिरेले जानकारी दिए ।

पक्राउपरेका सबैजना चुलाचुली-४ का हुन । हत्या बदलाका लागि भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।घटना हुन अघि मृतक गुरुङ्गले नरेन्द्र तुम्रोकका भाइ सुजनलाई कुटपिट गरेको र सोही घटनाको बदला चुकाउन आरोपिहरुले कुटपिट गरिएको र मार्ने सम्मको योजना बनाएको अनुसन्धान प्रमुख एस्पि घिमिरेले बताए। गुरुङ्ग को ठेगानामा बस्ने दावा गुरुङ्गसँग पहिले देखि नै रिस ईबि रहि मृत्तक गुरुङ्गले खोजिरहेका रहेछ्न घिमिरेले भने । दावा तामाङ्गलाई हामिले पक्रेका छौ आउनु भनी आरोपितहरुले मृत्तक्को श्रीमतिको फोनमा सम्पर्क गरि घटना स्थलमा बोलाएको देखिन्छ ।

गुरुङ्ग चुलाचुली-३ का राकेश फियाक, भुटानी शरणार्थी प्रदिप तामाङ्ग ,नरबाहादुर राईलाई लिएर २ वटा मोटरसाईकलमा घटना स्थल पुगेका थिए। एलबी गुरुङ्ग स्वयम् आपराधिक कार्यमा सम्लग्न व्यक्ति भएकोले पटकपटक जेलजिवन बिताएर फर्केका व्यक्ति हुन ।मृत्तकलाई हान्न प्रयोग गरिएका रगत लतपतिएका केही ढुङ्गाहरु, दाप सहितको खुकुरी अनुसन्धानमा खटिएकाहरुले बरामद गरेको छ ।


Spread the love
Previous Post

महेन्द्र रत्न मा. वि. समयगढमा दसैँ विशेष गायन तथा नृत्य प्रतियाेगिता सम्पन्न

Next Post

आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदै

सम्बन्धित समाचार

नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।
समाचार

नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।

२०७९ आश्विन ८, शनिबार ०७:४४
समाचार

तत्कालका लागी सुकुम्वासी वस्ती नहटाउन अन्तरिम आदेश ।

२०७९ आश्विन ८, शनिबार ०७:४४
विप्लव नेतृत्वको माओवादीले सुकुम्वासी आन्दोलनलाई गर्यो समर्थन ।
समाचार

विप्लव नेतृत्वको माओवादीले सुकुम्वासी आन्दोलनलाई गर्यो समर्थन ।

२०७९ आश्विन ८, शनिबार ०७:४४
थप तिन अध्यादेश राष्ट्रपति मार्फत जारी ।
समाचार

थप तिन अध्यादेश राष्ट्रपति मार्फत जारी ।

२०७९ आश्विन ८, शनिबार ०७:४४
भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०७९ आश्विन ८, शनिबार ०७:४४
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०७९ आश्विन ८, शनिबार ०७:४४
Next Post
आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदै

आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदै

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!