मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

महेन्द्र रत्न मा. वि. समयगढमा दसैँ विशेष गायन तथा नृत्य प्रतियाेगिता सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७९ आश्विन ७, शुक्रबार २०:२७
in कोशी प्रदेश, समाचार
0
महेन्द्र रत्न मा. वि. समयगढमा दसैँ विशेष गायन तथा नृत्य प्रतियाेगिता सम्पन्न
175
SHARES
547
VIEWS
Spread the love

कमल । २०७९ सालको बडादसैँको सङ्घारमा आज शुक्रबार झापाको कमल २, समयगढस्थित यस श्री महेन्द्र रत्न माध्यमिक विद्यालयको सभाहलमा अतिरिक्त क्रियाकलापअन्तर्गत दसैँ विशेष गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

महेन्द्र रत्न बाल क्लबकी अध्यक्ष अतिक्षा मुखियाको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक बालकृष्ण संग्रौलाको प्रमुख आतिथ्य र सहायक प्रधानाध्यापक हिमालय कोइरालाको विशेष आतिथ्यमा सञ्चालित उक्त कार्यक्रमको निर्णायक समितिमा बाल क्लबको तर्फबाट मनिता श्रेष्ठ तथा शिक्षकहरूको तर्फबाट पदमकुमार श्रेष्ठ र सुवास ढकाल रहनुभएको थियो ।

कार्यक्रममा नृत्य प्रतियोगिता तर्फ प्रथममा सुप्रिया धिमाल, तृषा धिमाल, सोनिया श्रेष्ठ र रञ्जना लिम्बूको नृत्य समूह, द्वितीयमा अतिक्षा मुखिया र नलिना मुखियाको नृत्य समूह र तृतीयमा आशिका वि.क. भएका थिए भने गायन प्रतियोगिता तर्फ प्रथममा निश्चल परियार, द्वितीयमा आशिका वि.क. र तृतीयामा युनिशा थापा भएका थिए ।

उक्त कार्यक्रममा छात्रा आशिका वि.क.ले म.र.मा.वि.को बालमैत्री गीत गाएकी थिइन् भने कार्यक्रमको सञ्चालन छात्राद्वय नेन्सी श्रेष्ठ र सोनिया श्रेष्ठबाट भएको थियो ।

May be an image of 8 people, people sitting, indoor and brick wall

May be an image of 1 person, sitting and standing

May be an image of 9 people, people sitting and people standing


Spread the love
Previous Post

आजबाट ‘प्रेमगीत ३’ स्वदेश तथा विदेशमा एकैसाथ प्रदर्शनमा

Next Post

भुटानी शरणार्थी एलबीको हत्या आरोपमा ९ जना पक्राउ

सम्बन्धित समाचार

नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।
समाचार

नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।

२०७९ आश्विन ७, शुक्रबार २०:२७
समाचार

तत्कालका लागी सुकुम्वासी वस्ती नहटाउन अन्तरिम आदेश ।

२०७९ आश्विन ७, शुक्रबार २०:२७
विप्लव नेतृत्वको माओवादीले सुकुम्वासी आन्दोलनलाई गर्यो समर्थन ।
समाचार

विप्लव नेतृत्वको माओवादीले सुकुम्वासी आन्दोलनलाई गर्यो समर्थन ।

२०७९ आश्विन ७, शुक्रबार २०:२७
थप तिन अध्यादेश राष्ट्रपति मार्फत जारी ।
समाचार

थप तिन अध्यादेश राष्ट्रपति मार्फत जारी ।

२०७९ आश्विन ७, शुक्रबार २०:२७
भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०७९ आश्विन ७, शुक्रबार २०:२७
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०७९ आश्विन ७, शुक्रबार २०:२७
Next Post
भुटानी शरणार्थी एलबीको हत्या आरोपमा ९ जना पक्राउ

भुटानी शरणार्थी एलबीको हत्या आरोपमा ९ जना पक्राउ

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!