मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अबको नेतृत्व युवाहरुको हातमा

दमक पोष्ट by दमक पोष्ट
२०७९ आश्विन १, शनिबार २२:२०
in कोशी प्रदेश, जीवनशैली, राजनीति, समाचार
0
अबको नेतृत्व युवाहरुको हातमा
183
SHARES
571
VIEWS
Spread the love

अहिले प्रतिनिधि र प्रदेश निर्वाचन नजिकैदै गएको छ।स्वतन्त्र उम्मेदवारी घोषण गर्ने देखि पार्टीमा पनि समानुपातिक र प्रत्येक्षको नाम सिफारिस धमाधम भइरहेका छन।

त्यस्तै लोकतान्त्रिक समाजबादी पार्टी निकट युवा संघका १न. प्रदेश अध्यक्ष रोशन लिम्बुको नाम पनि प्रतिनिधि समानुपातिक तर्फ पर्नु पर्छ भन्ने माग प्रदेशका युवाहरु को छ।

उनी आदिवासी जनजाति तथा युवाको तर्फबाट सकृय युवा पनि पार्टीमा १प्रदेश बाट। उनी प्रतिनिधि समानुपातिकमा पर्नुपर्छ यो आजकाे आवश्यक्ता रहेको प्रदेशका युवा बताउछन।

आदिवासी जनजाति युवाहरूकाे मुद्दामा आवज बुलन्द पार्ने एक युवा पनि हुन उनी।लाेसपा १ प्रदेश मा उहाँ बाहेक अरू बिकल्पमा हालकाे समयमा देख्न र राख्न नसकिने समर्थक युवाहरूकाे भनाई छ।

पद र कुर्सिकाे लागि राजनीति नगरेकाे देश परिवर्तन साथै पुराना साेचहरूलाई नया चेतना सहित ल्याउन, प्रत्येक युवाहरूकाे गुनासाे र बाध्यता हरूलाई साथ समर्थन हातेमालाे सहित पहिचान सहितकाे समानुपातिक,सामन्ताका निम्ति लड्न याे पार्टीमा उभिएकाे लिम्बूले बताएका छन।

उनको बारे:-
उनको परिवारिक चरित्र नै राजनैतिक क्षेत्र भएकोले सानै देखि नै राजनीति क्षेत्रमा चासो बड्दै गएको ,६२/६३ जनआन्दोलन हुदै लिम्बुवान आन्दोलन र अहिले सम्म आइपुग्दा उनि निकै सक्रियता देखिन्छन ।

उनले पुर्ब राजपा युवा संघको प्रदेश नं १ को युवा अध्यक्षको जिम्मेवारी पाए देखि नेपाल सरकारले नेपाली युवाहरुको शिक्षा, स्वास्थ्य ,रोजगार जस्ता विषयहरुमा चासो नदिएको विविध कारणले गर्दा नेपाली युवाहरु समाजमा माथि उठन नसकेको र रोजगारको लागि बिदेशीनु पर्ने मूल समस्या रहेको कुरा उजागर गर्दै आएका छन ।

पार्टीमा युवाको प्रदेश न.०१ को भुमिका रहदै गर्दा आफुले हामीले हिमाल ,पहाड़ तराई तथा मधेशका युवाहरु तथा सबै धर्म संस्कृतिलाई एक ढिक्का बनाई अघि बढाउने र देशका विभिन्न समस्या सगै हाम्रो युवा संगठनले सबैमा समावेशी , पहिचानका आधारमा एकता भई पाटीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न आफुहरु सक्रिय भूमिका साथ लागिरहेको बताउछन।

त्यस्तै लिम्बू आफै पनि सामाजिक कार्यहरु गरिरहेका हुन्छन समाजमा विभिन्न जातजाति साथै फरक – फरक विचार बोकेका मानिसहरु हुन्छन् सबैलाई मिलाएर लान सजिलो हुदैन तर उनले भन्छन बारम्बार भन्दै आएको छु युवाहरु भविष्यका कर्णधार मात्र हैन आजको साझेदारी सगै अाजकाे सहभागिता तथा आवश्यकता पनि रहेको बताउछन।


Spread the love
Previous Post

नेपथ्यको ‘साइँली मोरीलाई’ गीत सार्वजनिक (भिडियोे सहित)

Next Post

आत्माहत्या न्यूनीकरणका लागि सचेतनात्मक कार्यक्रम दमकमा ।

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ आश्विन १, शनिबार २२:२०
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ आश्विन १, शनिबार २२:२०
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७९ आश्विन १, शनिबार २२:२०
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७९ आश्विन १, शनिबार २२:२०
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०७९ आश्विन १, शनिबार २२:२०
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०७९ आश्विन १, शनिबार २२:२०
Next Post
आत्माहत्या न्यूनीकरणका लागि सचेतनात्मक कार्यक्रम दमकमा ।

आत्माहत्या न्यूनीकरणका लागि सचेतनात्मक कार्यक्रम दमकमा ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!