मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

१२५ सीसीसहित नयाँ मोडलका बजाज कम्पनीको पल्सर मोटरसाइकल बजारमा

दमक पोष्ट by दमक पोष्ट
२०७९ आश्विन १, शनिबार १६:०९
in कोशी प्रदेश, समाचार
0
१२५ सीसीसहित नयाँ मोडलका बजाज कम्पनीको पल्सर मोटरसाइकल बजारमा
167
SHARES
521
VIEWS
Spread the love

दमक – झापाको दमक–५ मा अवस्थित राजेश मोटर्स प्रालिले १२५ सीसीसहित नयाँ मोडलका बजाज कम्पनीको पल्सर मोटरसाइकल बजारमा ल्याएको छ । विश्वकर्मा बाबाको पुजाको अवसर पारेर राजेश मोटर्स प्रालिले प्रति लिटर ६५ किलोमिटर माइलेज क्षमतासहितको नयाँ मोडलका बजाज कम्पनीको पल्सर मोटरसाइकल बजारमा ल्याएको हो ।

सो मोटरसाइकलको आज राजेश मोटर्स प्रालिका सञ्चालक राजेश बुढाथोकी र प्रभु बैंक दमक शाखा प्रमुख रोशन संग्रौलाले सार्वजनिक गर्नुभएको छ । नेपाली बजार र चाडपर्वलाई लक्षित गर्दै आधाको आधामा फाइनान्स सुविधा उपलब्ध गराउने राजेश मोटर्सका सञ्चालक बुढाथोकीले जानकारी दिनुभयो ।
सार्वजनिक समारोहमा मोटरसाइकलको बारेमा जानकारी गराउनुहुदै राजेश मोटर्सका सञ्चालक बुढाथोकीले सो मोटरसाइकलले प्रति लिटर ६५ किलोमिटर माइलेज दिने बताउनुभयो ।

पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ सिरिजकै बढी डिजाइनमा तयार गरिएको हो । १२५ एनएस मा १२० दशमलव ४५ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड, २ भल्व इलेक्टोनिक्स इन्जिनको प्रयोग भएको छ । यसमा ५ स्पीडको गियर बक्स, पछाडी १३० एमएमको ड्रम ब्रेक दिएको उद्घाटन कार्यक्रममा जानकारी दिइएको छ ।

बजाज मोटर्सले हरेक दिन उत्कृष्ट मुल्यांकनका साथ एक्सचेन्ज सुविधा दिने र चाडपर्व लक्षित विभिन्न अफरसहित यात्रालाई तनाबमुक्त बनाउँदै फ्रि सर्भिस समेत चलाउने जनाइएको छ । यही ३ असोजदेखि ७ असोजसम्म फ्रि सर्भिस सेवा दिनेछ भने ग्राहकलाई सर्भिस चार्जमा १०० प्रतिशत छुट, इन्जिन ओएलमा २५ प्रतिशत छुट, स्पेयर पार्टसमा १० प्रतिशत, टायरमा १० प्रतिशत लगायत अफर रहेको सञ्चालक बुढाथोकीले जानकारी दिनुभयो ।

बजाज कम्पनी मोटरसाइकलको आधिकारिक बिक्रेता राजेश मोटर्स प्रालि दमकले दशैंको अवसर पारेर गौरादह बजारमा समेत विक्री केन्द्र स्थापना गर्न लागिएको सञ्चालक बुढाथोकीले सोही अवसरमा जानकारी गराउनुभयो ।

No description available.


Spread the love
Previous Post

क्यान्सर पीडित विशाल राईको उपचारार्थ दमकमा कन्सर्ट हुने राईइज किंग राजेशपायल राई, ममता गुरुङ्ग लगायतले प्रस्तुति दिँदै

Next Post

नेपथ्यको ‘साइँली मोरीलाई’ गीत सार्वजनिक (भिडियोे सहित)

सम्बन्धित समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०७९ आश्विन १, शनिबार १६:०९
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०७९ आश्विन १, शनिबार १६:०९
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०७९ आश्विन १, शनिबार १६:०९
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०७९ आश्विन १, शनिबार १६:०९
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०७९ आश्विन १, शनिबार १६:०९
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०७९ आश्विन १, शनिबार १६:०९
Next Post
नेपथ्यको ‘साइँली मोरीलाई’ गीत सार्वजनिक (भिडियोे सहित)

नेपथ्यको ‘साइँली मोरीलाई’ गीत सार्वजनिक (भिडियोे सहित)

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!