मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

तनहुँमा ५२ प्रतिशत मात्र विकास बजेट खर्च

दमक पोष्ट by दमक पोष्ट
२०७९ श्रावण २०, शुक्रबार २०:१९
in अर्थ, समाचार
0
तनहुँमा ५२ प्रतिशत मात्र विकास बजेट खर्च
162
SHARES
507
VIEWS
Spread the love

दमाैली । तनहुँमा गत आर्थिक वर्ष २०७८/७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । साे वर्ष संघ र प्रदेश सरकारबाट विनियोजित कुल विकास बजेट ५अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६ सय ९० रूपैयाँ मध्ये आधा बजेट मात्र खर्च भएको हो ।

साे अवधिमा जिल्लामा ३ अर्ब १२ करोड ६१ लाख ९ हजार ८  सय ३५ रूपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । प्रमुख कोष नियन्त्रक किशोरकुमार श्रेष्ठका अनुसार उक्त वर्ष खर्च हुन नसकेर २ अर्ब ८२ करोड ७५ लाख ३६ हजार ८ सय ५५ रूपैयाँ फिर्ता भएको छ ।

संघ सरकारबाट २ अर्ब २३ करोड ७७ लाख ९९ हजार ६ सय १ रूपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ भने प्रदेश सरकारबाट ५८ करोड ९७ लाख ३७ हजार २ सय ५४ रूपैयाँ खर्च हुन नसकेको कार्यालयले जनाएको छ । सङ्घ सरकारबाट उक्त वर्ष विकास बजेटतर्फ ३ अर्ब ६२ करोड २९ लाख ६३ हजार ६ सय ९० रूपैयाँ विनियोजन भएको थियो । साे  वर्ष १ अर्ब ३८ करोड ५१ लाख ६४ हजार ८९ रूपैयाँ मात्रै खर्च भएको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारबाट विकास बजेटतर्फ २ अर्ब ३३ करोड ६ लाख ८३ हजार रूपैयाँ विनियोजन भएकामा १ अर्ब ७४ करोड ९ लाख ४५ हजार ७ सय ४६ रूपैयाँ मात्रै खर्च भएको छ । संघ सरकारको विकास बजेटखर्च ३८ प्रतिशत र प्रदेश सरकारको ७४.६८ रूपैयाँ प्रतिशत छ ।

चालूतर्फ भने ९५ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ ८ अर्ब ६२ करोड २८ लाख २ हजार ८ सय ८७ रूपैयाँ बजेट खर्च भएको छ । चालूतर्फ कर्मचारी, शिक्षक लगायतको बजेट रहने भएकाले खर्च बढी हुने गरेको कार्यालयले जनाएको छ । प्रदेश सरकारबाट चालुतर्फ ८५ करोड ४४ लाख ३३ हजार रूपैयाँ र पुँजीगततर्फ २ अर्ब ३३ करोड ६ लाख ८३ हजार रूपैयाँ विनियोजन भएको थियो ।

संघ सरकारअन्तर्गत भानुभक्त प्राणी उद्यानले पुँजीगततर्फ १ करोड ७२ लाख ३० हजार ६ सय १६ रूपैयाँ, सडक डिभिजन कार्यालयले  ४३ करोड ७९ लाख ८५ हजार ८ सय ८० रूपैयाँ, मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड)ले ५७ करोड ४ लाख ४२ हजार ९६ रूपैयाँ, जगदल गणले १ करोड २० लाख ९ हजार ७७ रूपैयाँ, नयाँ सहर आयोजना कार्यालयले  १० करोड ३४ लाख ७१ हजार ६ सय ७ रूपैयाँ, शिक्षा विकास तथा समन्वय एकाइले ६ करोड ५५ लाख ४८ हजार ७ सय ५१ रूपैयाँ, जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले १ करोड ३८ लाख ६ हजार २ सय २ रूपैयाँ खर्च गरेको छ ।

भानु नगरपालिकाले १ करोड ८६ लाख ९ हजार रूपैयाँ, भिमाद नगरपालिकाले १ करोड ४४ लाख २७ हजार ६ सय ९ रूपैयाँ, व्यास नगरपालिकाले  ५५ लाख १७ हजार ३ सय १२ रूपैयाँ, ऋषिङ गाउँपालिकाले  ७५ लाख ७० हजार रूपैयाँ, देवघाट गाउँपालिकाले १ करोड २३ लाख ३० हजार ६ सय ७ र म्याग्दे गाउँपालिकाले १ करोड ४१ लाख ८० हजार ५ सय १३ रूपैयाँ खर्च गरेको छ ।

प्रदेश सरकारअन्तर्गत भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले २ करोड ९० लाख ३१ हजार १ सय ५१ रूपैयाँ, डिभिजन वन कार्यालयले  १ करोड ६४ लाख ९९ हजार ४८ रूपैयाँ, भू तथा जाधाार व्यवस्थापन कार्यालयले ४ करोड २९ लाख ९८ हजार ५ सय ३४ रूपैयाँ, पूर्वाधार विकास कार्यालयले  ८३ करोड ३४ लाख ५ हजार ४ सय २६ रूपैयाँ , जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले  १६ करोड ३६ लाख ५७ हजार ४ सय १३, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले  ५८ लाख ५६ लाख ६ हजार ४ सय ४ रूपैयाँ खर्च गरेको छ ।

कालिगण्डकी बहुप्राविधिक शिक्षालयले १ करोड १७ लाख ५५ हजार ७ सय १६ रूपैयाँ, सामाजिक विकास कार्यालयले २ करोड ५२ लाख ४२ हजार दुई सय ९१ रूपैयाँ, दमौली अस्पतालले  ४५ लाख ७५ हजार ३ सय २४ रूपैयाँ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले १६ लाख ४३ हजार २ सय ३५ खर्च गरेको छ । -रासस


Spread the love
Previous Post

महिलाको नाममा जग्गा पास गर्ने बढ्दै, ५१ करोड बढी राजस्वमा छुट

Next Post

नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ श्रावण २०, शुक्रबार २०:१९
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ श्रावण २०, शुक्रबार २०:१९
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७९ श्रावण २०, शुक्रबार २०:१९
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७९ श्रावण २०, शुक्रबार २०:१९
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०७९ श्रावण २०, शुक्रबार २०:१९
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०७९ श्रावण २०, शुक्रबार २०:१९
Next Post
इन्डोनेसियामा ७.६ म्याग्नीच्युडको भूकम्पको धक्का

नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!