मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमक १ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन

दमक पोष्ट by दमक पोष्ट
२०७९ बैशाख ८, बिहीबार २२:३१
in कोशी प्रदेश, राजनीति, समाचार
0
दमक १ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन
168
SHARES
525
VIEWS
Spread the love

दमक – स्वास्थ्यकर्मी तथा युवा नेता चन्द्र थापाको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) दमक १ मा ५१ सदस्यीय वडा कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीद्वारा दमक १ मा वडा स्तरीय भेलाको आयोजना गरेर थापाको नेतृत्वमा वडा कमिटी गठन भएको हो ।

सो कमिटीको उपाध्यक्षद्धयमा सौरभ भट्टराई, जमुना लिम्बू, सचिबमा आयुष्मान पोख्रेल, उपसचिवद्धयमा सन्देश घिमिरे र प्रविना घिमिरे छन् । त्यस्तैं, सो कमिटीका सदस्यहरुमा केशब भुर्तेल, अशोक पोख्रेल, गम्बिरलाल खवास, कमल लिम्बू, आयुष्मा पोख्रेल, जगत धमाल, दिलिप निरौला लगायत छन् ।

राजु भट्टराईको अध्यक्ष्तामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य केन्द्र प्रसाईको प्रमुख आतिथ्यतमा र प्रदेश कमिटी सदस्य भरतबाबु कार्की र शान्तिराम आचार्यको विशिष्ट आतिथ्यतामा वडा स्तरीय भेला सम्पन्न भएको थियो ।

सो भेलापछि गठन भएको कमिटीलाई दमक नगर कमिटी इन्चार्ज हरि नेपाल, अध्यक्ष महेश घिमिरे, जिल्ला सदस्य भीम दाहाल, टिका प्रसाई, कमल कटुवाल, शषि पौडेल, दमक नगर उपाध्यक्ष बिराट जबेगु, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष रोशन भण्डारी, अनेरास्ववियू केन्द्रीय सदस्य मदन गुरुङ, युवा संघ झापाका उपाध्यक्ष प्रवल भण्डारी, अनेरास्ववियू दमक बहुमुखी क्याम्पसका अध्यक्ष आयुष्मान पोख्रेल, प्रेम भुजेल, सौरभ भट्टराई लगायतयको उपस्थिति थियो ।


Spread the love
Previous Post

खोजी उज्यालोको (कबिता)

Next Post

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपिओ बाँडफाड

सम्बन्धित समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०७९ बैशाख ८, बिहीबार २२:३१
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ बैशाख ८, बिहीबार २२:३१
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ बैशाख ८, बिहीबार २२:३१
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ बैशाख ८, बिहीबार २२:३१
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ बैशाख ८, बिहीबार २२:३१
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ बैशाख ८, बिहीबार २२:३१
Next Post
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपिओ बाँडफाड

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपिओ बाँडफाड

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!