जेलभित्र पनि छ कांडेतार म कसरी भागुम
बरीपरी छ सुरक्षा कर्मियार म कसरी भागुम
गोली चलाउला झै गरि देखाउछ्न हतियार
हेर्नुस मित्र अब रहेन आधार म कसरी भागुम
न्याय दिन भन्दा घुस मिलाएर लागे बकिल
बुझ्नै सकिन कानुनको व्यापार म कसरी भागुम
✍️ लेखक/कवि :- मिलन भट्टराई
कमल गाउँपालिका, झापा















Discussion about this post