मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

वैदेशिक रेजगारीमा रहेका कमल झापाका गोपाल बहादूर लिम्वूको मृत्यु ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ माघ ४, आईतवार ०८:१७
in समाचार
0
वैदेशिक रेजगारीमा रहेका कमल झापाका गोपाल बहादूर लिम्वूको मृत्यु ।

Screenshot

166
SHARES
518
VIEWS
Spread the love

 ४ माघ २०८२ ।

झापाको कमल गाउँपालिका–६ पञ्चकन्या लखनपुरका ४२ वर्षीय गोपालबहादुर लिम्बू शेर्माको मृत्यु भएको छ ।

वैदेशिक रोजगारीको अवश्थामा रहेका उनी विगत ६ महिनादेखि उपचाररत उनको यही जनवरी १० मा मृत्यू भएको हो ।

नेपालबाट रोमानिया गएका  गोपाल 2025अप्रिल 16 देखि पोल्यान्डमा थिए । पोल्यान्डको क्राको सहरस्थित ग्रान्ड प्लस एजेन्सीमा उनी फलफूल तथा हरियो सागपात प्याकेजिङ गर्ने वेयर हाउसको काम गर्थे ।

उच्च रक्तचापका कारण बिरामी गोपाललई गत अगस्टमा अचानक मस्तिष्कघात भएको थियो ।

त्यसपछि एसडब्ल्यू आग्नेय मेखोवे अस्पतालमा भर्ना गरिएका उनको एक साताअघि मृत्यु भएको उनीसँगै काम गर्ने गोपालका भतिज दिनेश लिम्बू शेर्माले जानकारी दिए । उनका अनुसार कोमामा रहेकै अवस्थामा गोपालको मृत्यु भएको हो ।

यसैबीच, गोपालका छोरा किरण लिम्बूले आफ्नो आमासमेत मिर्गौला सम्बन्धी रोगबाट पीडित भएको र आर्थिक अवस्था अत्यन्त दयनीय भएको भन्दै बुवाको शव नेपाल ल्याउन विभिन्न संघसंस्था तथा नेपाली समुदायसँग सहयोगको याचना गरेका छन् ।

‘गोपालको शव नेपाल पठाउन सम्बन्धित कम्पनीसँग छलफल भएको छ । अब आवश्यक कानुनी प्रक्रिया पूरा गरी छिट्टै नेपाल पठाउने तयारी भइरहेको छ’, वारसाका लागि नेपालका अवैतनिक वाणिज्यदूत डा बोधराज सुवेदीले भने ।

शाभार-नेपाल खवर


Spread the love
Previous Post

जेनजी.२.० ले माघे सॅक्रान्तीको शुभकामना सहित फागुन २१ को चुनाव बारे आफ्ना स्पष्ट धारणा सार्वजनिक गर्यो ।

Next Post

जेसिजको ईतिहासमा गौरादहमा सबैभन्दा कान्छा जेसीज कार्यकारी उपाध्यक्ष अधिकारी

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८२ माघ ४, आईतवार ०८:१७
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८२ माघ ४, आईतवार ०८:१७
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८२ माघ ४, आईतवार ०८:१७
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८२ माघ ४, आईतवार ०८:१७
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८२ माघ ४, आईतवार ०८:१७
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८२ माघ ४, आईतवार ०८:१७
Next Post
जेसिजको ईतिहासमा गौरादहमा सबैभन्दा कान्छा जेसीज कार्यकारी उपाध्यक्ष अधिकारी

जेसिजको ईतिहासमा गौरादहमा सबैभन्दा कान्छा जेसीज कार्यकारी उपाध्यक्ष अधिकारी

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!