मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अमेरिकी डलर महँगिदा विश्व बजारमा सुनको मूल्य अझ उच्च, पाउण्ड पनि बढ्यो, युरो घट्यो !

दमक पोष्ट by दमक पोष्ट
२०८२ मंसिर १३, शनिबार ०८:२०
in समाचार
0
167
SHARES
522
VIEWS
Spread the love

अमेरिकी डलर महँगिदा विश्व बजारमा सुनको मूल्य अझ उच्च, पाउण्ड पनि बढ्यो, युरो घट्यो

१३ मॅसिर २०८२ काठमाडौं।

लगातार बलियो भएको अमेरिकी डलरको विनिमय दर शनिबार अझ उच्च भएको छ। युरोपियन युरो घटेको छ भने पाउण्ड स्टर्लिङ बढेको छ। डलर र युरोको मूल्यमा बढोत्तरीको असर सबैजसो मुलुकका मुद्राको भाउमा परेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १४२ रुपैयाँ ८४ पैसा र बिक्री दर १४३ रुपैयाँ ४४ पैसा भएको छ। शुक्रबार खरिद दर १४२ रुपैयाँ ६० पैसा र बिक्री दर १४३ रुपैयाँ २० पैसा थियो।

अमेरिकी डलरसँगै अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य पनि बढेको छ। सुन महँगिदै प्रति औंस ४२१९.२३ डलर पुगेको छ। एक दिनमा सुनको भाउमा ६२.९१ डलरको बढोत्तरी भएको हो। ३० दिनमा सुनको भाउ प्रति औंस १५३.७१ डलर बढिसकेको छ। चाँदी पनि बढेर प्रति औंस ५६.७२ डलर पुगेको छ। चाँदीको भाउमा प्रति औंस ३.३२ डलरको बढोत्तरी छ।

डलरसँगै बढेको पाउण्ड स्टर्लिङको खरिद दर १८८ रुपैयाँ ६७ पैसा र बिक्री दर १८९ रुपैयाँ ४६ पैसा भएको छ। शुक्रबार खरिद दर १८८ रुपैयाँ ६१ पैसा र बिक्री दर १८९ रुपैयाँ ४० पैसा थियो।

युरोपियन युरो ४ पैसा सस्तिएको छ। शनिबार खरिद दर १६५ रुपैयाँ ११ पैसा र बिक्री दर १६५ रुपैयाँ ८० पैसा भएको छ। शुक्रबार खरिद दर १६५ रुपैयाँ १६ पैसा र बिक्री दर १६५ रुपैयाँ ८५ पैसा पुगेको थियो।

स्वीस फ्रयांक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन , चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, थाइ भाट, यूएई दिराम, मलेसियन रिंगेट, हङकङ डलर, कुवेती दिनार, बहरेन दिनार र ओमानी रियाल बढेका छन्।

दक्षिण कोरियाली वोन घटेको छ। १०० वोनको खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा भएको छ। शुक्रबार खरिद दर ९ रुपैयाँ ७५ पैसा र बिक्री दर ९ रुपैयाँ ८० पैसा थियो।

स्वीडिश क्रोनर र डेनिश क्रोनरको खरिद दरमा घटबढ नभए पनि बिक्री दरमा झिनो परिवर्तन छ।

यस्तो छ आजको भाउ

मुद्रा एकाइ खरिद दर बिक्री दर
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
अमेरिकी डलर १ १४२.८४ १४३.४४
युरोपियन युरो १ १६५.११ १६५.८०
पाउण्ड स्टर्लिङ १ १८८.६७ १८९.४६
स्वीस फ्रयांक १ १७७.०२ १७७.७७
अष्ट्रेलियन डलर १ ९३.२० ९३.५९
क्यानेडियन डलर १ १०१.७१ १०२.१४
सिंगापुर डलर १ ११०.०१ ११०.४७
जापानी येन १० ९.१४ ९.१८
चिनियाँ युआन १ २०.१९ २०.२७
साउदी रियाल १ ३८.०८ ३८.२४
कतारी रियाल १ ३९.२० ३९.३६
थाइ भाट १ ४.४४ ४.४६
यूएई दिराम १ ३८.८९ ३९.०५
मलेसियन रिंगेट १ ३४.५७ ३४.७१
कोरियन वोन १०० ९.७१ ९.७५
स्वीडिश क्रोनर १ १५.०३ १५.१०
डेनिश क्रोनर १ २२.११ २२.२०
हङकङ डलर १ १८.३५ १८.४३
कुवेती दिनार १ ४६५.११ ४६७.०६
बहरेन दिनार १ ३७८.९० ३८०.४९
ओमानी रियाल १ ३७१.०१ ३७२.५७

Spread the love
Previous Post

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग ।

Next Post

ललितपूरमा पुष ११/१२ गते युवा वैज्ञानीक शिखर सम्मेलन हुने ।

सम्बन्धित समाचार

झापाको कमलमा स्वास्थ्यकर्मिहरूलाई (जेई)बिरुद्धको खोप अभियानका लागी प्रशिक्षण ।
समाचार

झापाको कमलमा स्वास्थ्यकर्मिहरूलाई (जेई)बिरुद्धको खोप अभियानका लागी प्रशिक्षण ।

२०८२ मंसिर १३, शनिबार ०८:२०
माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०८२ मंसिर १३, शनिबार ०८:२०
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०८२ मंसिर १३, शनिबार ०८:२०
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८२ मंसिर १३, शनिबार ०८:२०
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ मंसिर १३, शनिबार ०८:२०
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ मंसिर १३, शनिबार ०८:२०
Next Post
ललितपूरमा पुष ११/१२ गते युवा वैज्ञानीक शिखर सम्मेलन हुने ।

ललितपूरमा पुष ११/१२ गते युवा वैज्ञानीक शिखर सम्मेलन हुने ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!