मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ मंसिर १२, शुक्रबार १७:४१
in समाचार
0
सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग ।

Screenshot

164
SHARES
512
VIEWS
Spread the love

१३ मॅसिर २०८२ काठमडौ ।

बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आफ्नोधारणा राख्दै जेन्जी अगुवा रवि किरण हमालले वर्तमानराजनीतिक संकटको समाधान सर्वपक्षीय सरकार गठन र संविधानपुनर्लेखनमार्फत मात्र सम्भव हुने विचार व्यक्त गरेका छन्।

किरणका अनुसार अहिलेको सरकार कु प्रक्रियामार्फत बनेको हुँदायसले देशमा थप अस्थिरता, अनिश्चितता र शासनप्रति अविश्वासबढाइरहेको छ। भाद्र २३ र २४ गते युवापुस्ताले सुरु गरेकोविद्रोहलाई आत्मसात गर्ने कि नबुझेर कोट्याउने भन्ने प्रश्नमा उनलेस्पष्ट चेतावनी दिँदै भने “विद्रोहलाई अपमान गर्ने या कमजोरबनाउने कुनै पनि प्रयास स्वीकार्य हुँदैन।”

उनले सुशीला कार्की र ओम प्रकाश अर्याल नेतृत्वको समूहलेराज्यविहिनताको अवसर लिएर सत्ता कब्जा गरेको आरोपसमेतलगाए।

सरकार बनेपछि देखिएका निर्णय र काण्डसम्बन्धी उदाहरण प्रस्तुतगर्दै किरणले भने—

  • अर्थमन्त्रीद्वारा डोल्मालाई दिइएको कर छुट,
  • ऊर्जामन्त्री कुलमान घिसिङले ४३ करोड घाटा हुनेगरीगरेको विद्युत् सम्झौता,
  • १६–१७ वर्षका किशोरीलाई बेहोस बनाएर डिम्बे बिक्री गर्नेगिरोहलाई महान्यायाधिवक्ताद्वारा उन्मुक्ति,
  • गृहमन्त्रीले काकालाई डीआइजी बनाउन दरबन्दी थपेकोघटना,
  • प्रधानमन्त्रीका सोकीय सचिवले आफ्ना आसेपासेलाईदिइएको राजनीतिक नियुक्ति

यी सबै घटना सरकारले भ्रष्टाचार र लुटतन्त्रलाई संस्थागत गरेकोस्पष्ट प्रमाण भएको उनको जिकिर थियो।

किरणले विद्यमान राजनीतिक दलभित्रका निष्ठावान तथासुधारवादी नेताहरू, जेन्जी पुस्ता र असन्तुष्ट जनसमुदायलाई एउटैमोर्चामा समेटेर सर्वपक्षीय सरकार निर्माण गर्दै संविधानपुनर्लेखनमा अघि बढ्नुपर्ने आफ्नो माग दोहोर्याए।


Spread the love
Previous Post

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

Next Post

अमेरिकी डलर महँगिदा विश्व बजारमा सुनको मूल्य अझ उच्च, पाउण्ड पनि बढ्यो, युरो घट्यो !

सम्बन्धित समाचार

समाचार

गगन थापाको नेतृत्वमा नेपाली कॅाग्रेसको नया समिती घोषणा ।

२०८२ मंसिर १२, शुक्रबार १७:४१
समाचार

ट्रमले आफु भेनेजूएलाको कार्यबाहक राष्ट्रपती सामाजीक सॅजाल मार्फत गरे घोषणा ।

२०८२ मंसिर १२, शुक्रबार १७:४१
कमलनगरको जेशिज अध्यक्षमा देवराज भन्डारी (महेश) निर्वाचीत भए ।
समाचार

कमलनगरको जेशिज अध्यक्षमा देवराज भन्डारी (महेश) निर्वाचीत भए ।

२०८२ मंसिर १२, शुक्रबार १७:४१
समाचार

भेनेजूएलामा राष्ट्रपतीको कब्जापछी उपराष्ट्रपतीको नेतृत्वमा पहिलो मन्त्रीमन्डलको निर्णय ।

२०८२ मंसिर १२, शुक्रबार १७:४१
अमेरिकाले किन मदुरो र उनकी पत्नीलाई पक्राउ गर्यो ।
समाचार

अमेरिकाले किन मदुरो र उनकी पत्नीलाई पक्राउ गर्यो ।

२०८२ मंसिर १२, शुक्रबार १७:४१
ईराकमा २०२६ “सोनाम ल्होसारको भव्य तयारी तामागॅ भाषा र धर्म सॅस्कृती प्रवर्दन गर्ने ।
समाचार

ईराकमा २०२६ “सोनाम ल्होसारको भव्य तयारी तामागॅ भाषा र धर्म सॅस्कृती प्रवर्दन गर्ने ।

२०८२ मंसिर १२, शुक्रबार १७:४१
Next Post

अमेरिकी डलर महँगिदा विश्व बजारमा सुनको मूल्य अझ उच्च, पाउण्ड पनि बढ्यो, युरो घट्यो !

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!