मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

शुन्य दुर्घटना अभियानकालागि चालक तथा सहचालक प्रशिक्षण तथा सहजीकरण कार्यक्रम सम्पन्न

Laxmi Nepal by Laxmi Nepal
२०८१ माघ ९, बुधबार २१:१४
in कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बिचार, शिक्षा, समाचार, समाज, सूचना प्रबिधि
0
शुन्य दुर्घटना अभियानकालागि चालक तथा सहचालक प्रशिक्षण तथा सहजीकरण कार्यक्रम सम्पन्न
198
SHARES
620
VIEWS
Spread the love

९ माघ २०८१ दमक,  दमक प्याब्सनले दमकमा शुन्य दुर्घटना अभियानकालागि विद्यालयका चालक तथा सहचालकहरुलाई प्रशिक्षण तथा सहजीकरण कार्यक्रम सम्पन्न गरेको छ।

शून्य दुर्घटना अभियानका लागी ईलाका प्रहरी कार्यालय दमक र ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सहजीकरण तथा एकता एकेडेमिक विद्यालयका चालक तथा सहचालकहरूका लागि शून्य दुर्घटनासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा ८० जना भन्दा बढी चालक र सहचालकहरूको उपस्थिति रहेको कार्यक्रमको उद्देश्य शून्य दुर्घटनाको महत्त्व, सडक सुरक्षाका नियम, ट्राफिक व्यवस्थापन, र आपतकालीन अवस्थामा अपनाउनु पर्ने उपायका बारेमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका दौरान इलाका प्रहरी कार्यालय दमकका प्रहरि निरीक्षक नविन राइले सुरक्षित यातायात प्रणाली निर्माणमा चालक र सहचालकहरूको भूमिकालाई जोड दिँदै, मापसे र लापसेले पार्ने असरको बारेमा जानकारी दिदै ट्राफिक नियमहरूको पालना गर्नुपर्ने महत्त्वलाई औँल्याए ।

ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख नारायण प्रसाद भट्टराईले सडक दुर्घटना न्यूनीकरणका उपायहरूको व्यावहारिक अभ्याससमेत गराएका थिए।

प्याब्सन दमकले यस्ता कार्यक्रमले दुर्घटनाको जोखिम कम गर्दै सबैलाई सुरक्षित र जिम्मेवार यात्राको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए ।

दमक प्याबसनकोआयोजना रहेको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय दमकको सहजीकरण तथा प्याब्सन दमकका सचिव लक्ष्मी नेपालले संचालन गरेको उक्त कार्यक्रममा दमक प्याब्सनका अध्यक्ष नविन योगिको अध्यक्षता, प्याब्सन कोशी प्रदेश सल्लाहकार एल. डि राईको प्रमुख आतिथ्यता, प्याब्सन कोशी प्रदेश सचिव कोषराज प्याकुरेलको विशेष आतिथ्यता रहेको थियो ।

उपस्थित चालक तथा सहचालकहरूले कार्यक्रमबाट महत्त्वपूर्ण जानकारी हासिल गरेको प्रतिक्रिया जनाएका थिए ।कार्यक्रमले विद्यालय यातायातलाई थप व्यवस्थित र सुरक्षित बनाउने उद्देश्य पूरा गरेको आयाेजकले जनाएको छ ।


Spread the love
Previous Post

सशस्त्र सीमा सुरक्षा र विपद व्यवस्थापनमा सशस्त्रको अग्रणी भूमिका – मुख्यमन्त्री कार्कि ।

Next Post

पक्राउ गर्न इन्टरपोलले रेड नोटिस जारी गरेको फरार व्यक्ति ओमानमा पक्राउ ।

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ माघ ९, बुधबार २१:१४
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ माघ ९, बुधबार २१:१४
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ माघ ९, बुधबार २१:१४
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ माघ ९, बुधबार २१:१४
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ माघ ९, बुधबार २१:१४
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ माघ ९, बुधबार २१:१४
Next Post
पक्राउ गर्न इन्टरपोलले रेड नोटिस जारी गरेको फरार व्यक्ति ओमानमा पक्राउ  ।

पक्राउ गर्न इन्टरपोलले रेड नोटिस जारी गरेको फरार व्यक्ति ओमानमा पक्राउ ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!