मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

ख्रीस्टियन महासंघको विशेष महाधिवेशन सम्पन्न, अध्यक्षमा चिमोरिया ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ पुष २४, बुधबार १९:३४
in जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, पर्यटन, प्रदेश समाचार, बागमती प्रदेश, समाचार, समाज, सूचना प्रबिधि
0
ख्रीस्टियन महासंघको विशेष  महाधिवेशन सम्पन्न, अध्यक्षमा चिमोरिया ।
251
SHARES
784
VIEWS
Spread the love

२४ पौष २०८१ ।काठमाडौं ।

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्षमा उद्धब प्रसाद चिमोरिया सर्वसम्मतिले चयन भएका छन् । पुस २३ गते सम्पन्न विशेष महाधिवेशनले चिमोरियको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो, बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी महासंघले जानकारी गराएको हो ।

नवनिर्वाचित अध्यक्ष चिमोरियाले पत्रकार सम्मेलनमा बोल्दै लामो समयदेखिको साङ्गठनीक निष्कृयतालाई महाधिवेशनले अन्त्य गरेको जनकारी दिए ।

चिमोरियाले तत्कालिन अध्यक्ष सिवी गहतराज कानुनी हिसाबले अयोग्य भएपछि विशेष महाधिवेशन गर्नु परेको बताउँदै भने, “गहतराज जीलाई सम्मनित काठमाडौं जिल्ला अदालतले लिखत किर्ते कशुरमा एक वर्ष कैद फैसला सुनाएपछि नयाँ कमिटी चयन गर्नु पर्ने बाध्यता भयो ।”अध्यक्ष चिमोरियाले भने ।

संगठन लामो समयदेखि अनिर्णयको बन्दी बन्दा देशभरी ख्रीष्टियन समुदायमाथिको ज्यादती बढेको बताउँदै भने, हाम्रो निष्कृियताको कारण समुदयामाथि अन्याय गर्नेहरुलाई राज्य पक्षबाटै संरक्षण हुँदा पनि केही गर्न सकिएको थिएन, तर अब हामी निर्वाद त्यसको कडारुपले प्रतिवाद गर्नेछौं ।”

पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश प्रमुख विष्णु परियारले मंगलबार सम्पन्न विशेष महाधिवेशन तथा साधारण सभाको विषयमा जानकारी दिएका थिए ।

उनका अनुसार नवनिर्वाचित केन्द्रीय कार्य समिति चयनका लागि अधिवक्ता बद्रिबहादुर दुलालले निर्वाचन मण्डलको संयोजन गरेका थिए भने अध्यक्ष मण्डलको संयोजक पास्टर कृष्ण के.सी. रहेका थिए ।

निर्वाचन समिति र अध्यक्ष मण्डलको तर्फबाट पेश गरिएको नवनिर्वाचित कार्यसमिति महाधिवेशनबाट सर्वसम्मतले पारित गरिएको थियो ।


Spread the love
Previous Post

यसअघि फरक मत राखेका हरिबोलले गरे प्रचण्डको प्रतिवेदनको समर्थन ।

Next Post

प्याब्सन स्थापना दिवसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८१ पुष २४, बुधबार १९:३४
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८१ पुष २४, बुधबार १९:३४
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८१ पुष २४, बुधबार १९:३४
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८१ पुष २४, बुधबार १९:३४
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८१ पुष २४, बुधबार १९:३४
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८१ पुष २४, बुधबार १९:३४
Next Post
प्याब्सन स्थापना दिवसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

प्याब्सन स्थापना दिवसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!