मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

मोरङ्ग र सुनसरीको भ्रमण गरेका रावल दल खोल्ने मनस्थितिमा ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ पुष २१, आईतवार १९:४७
in Banner News, जीवनशैली, पत्रपत्रिका, फोटो फिचर, बागमती प्रदेश, बिचार, राजनीति, रोचक, समाचार, सूचना प्रबिधि
0
मोरङ्ग र सुनसरीको भ्रमण गरेका रावल  दल खोल्ने मनस्थितिमा   ।
183
SHARES
572
VIEWS
Spread the love

२१ पौष २०८१ काठमडौ ।
मोरङ र सुनसरीमा विभिन्न दलका नेता कार्यकर्तासँग भेटेपछि नेकपा एमालेबाट निकालिएका भिम रावल नयाँ दल खोल्ने मनस्थितिमा पुगेका छन् ।

शनिबार कोशीका दुई जिल्लामा कार्यक्रम सकेपछि उनले आफू उत्साहित भएको र वैकल्पिक राजनीतिक पाइला चाल्नुपर्ने अवस्थामा पुगेका प्रतिक्रिया दिएका छन् ।

काठमाडौं फर्कनु अगाडि नेता रावलले विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै राजनीतिक दलहरू सिद्धान्त, नीति, दर्शनका आधारमा चल्न नसक्दा त्यसको वितृष्णा जनतामा देखिएको बताए ।

ठूलो पदमा पुगेपछि जापानमा गएर मान्छे बेच्ने, नेपालीलाई भुटानी शरणार्थी भनेर बेच्ने, सहकारीको अरबौं अरब पैसा अपचलन गर्ने, सुन भारीका भारी बोकेर हिँड्नेजस्ता विकृति रहेकाले यसलाई रोक्नका लागि वैकल्पिक राजनीतिक पाइला चाल्नुपर्ने अवस्थामा पुगेको उनले बताए ।

अहिलेको देशको स्थितिप्रति धेरैमा नैराश्यता, आक्रोश र परिवर्तनको चाहना पाएको उनले बताए । ‘जग्गा बाँझा छन्, देश रित्तिन आँट्यो, घरहरू खाली छन्, युवाहरू अर्काकोमा निम्न स्तरको काम गरी रहेका छन्, हाम्रो अवस्था जर्जर छ, यसबाट देशलाई जोगाउन अब केही गर्नुपर्छ भन्ने सुझाव आएको छ ‘ उनले भने ।

अहिले मातृभूमि जागरण अभियानको तर्फबाट जोडेर सङ्गठित गर्दै लैजाने उनले बताए । कस्तो दल खोल्ने भन्ने उनले प्रस्ट पारेका छैनन् ।

राजावादीदेखि अन्य दलका कार्यकर्तालाई भेटेका उनले वामपन्थी र दक्षिणपन्थी भन्ने नेपालमा खाने मेलो मात्रै भएको प्रतिक्रिया दिएका छन् ।

केपी ओलीलाई गाली गरेर तपाईंको पार्टी बन्छ भन्ने प्रश्नमा उनले कसैलाई गाली नगरेको दाबी गरे । गाली गरेको भन्ने आरोप बामालेले भन्ने कुरा मात्रै रहेको उनले बताए ।

‘काठमाडौंमा मोनोरेल चलाउने भन्नुभएको थियो, के गर्नुभयो सोध्नु यो गाली हो ? युवाहरू देश छाडेर मुग्लान जाँदै छन्, तपाईले रोजगारी दिन्छु भन्नुभएको थियो, के गर्नुभयो ? भन्नु गाली हो,’ प्रतिप्रश्न गर्दै उनले भने ।

खेलकुद कार्यक्रममा क्लबका मान्छेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै थर्काएको उनले बताएका छन् । ‘प्रधानमन्त्रीले नै आफैं रोक्न लगाएको थाहा पाएको छु’, उनले भने ‘एउटा क्लबले गर्ने भनेको कार्यक्रममा धाकधम्की दिएर रोकिएको छ ।’

सुनसरीको भरौलमा भेट्रान फूटबल प्रतियोगिता उद्घाटन गर्नेगरी पूर्व आएका रावल उक्त कार्यक्रम रोकिएपछि भेटघाटमा व्यस्त बनेका थिए

प्रतियोगिता पुस २२ गतेलाई सरेको आयोजकले जनाएको छ ।


Spread the love
Previous Post

आजको मौसम : मधेश तराईका धेरै ठाउहरुमा हुस्सु कुहिरो, पुर्वानुमान महाशाखा ।

Next Post

ईशाहाक सिन्चुरिको अध्यक्षतामा झापा ईशाई समाज गठन ।

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८१ पुष २१, आईतवार १९:४७
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८१ पुष २१, आईतवार १९:४७
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८१ पुष २१, आईतवार १९:४७
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८१ पुष २१, आईतवार १९:४७
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८१ पुष २१, आईतवार १९:४७
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८१ पुष २१, आईतवार १९:४७
Next Post
ईशाहाक सिन्चुरिको अध्यक्षतामा झापा ईशाई समाज गठन ।

ईशाहाक सिन्चुरिको अध्यक्षतामा झापा ईशाई समाज गठन ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!