१८ पौष २०८१ काठमडौ ।
पश्चिमी वायुको प्रभावको कारणले अहिले तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। अन्य स्थानमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाको छ ।
बिहानको समयमा मधेश तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सुको कुहिरोको सम्भावना रहेकाले चिसो ठन्डिबाट सावधानी अपनाउन महाशाखाले आम सर्वसाधारण जनतामा अपिल तथा सुझाव दिएको छ।
Switch to Sustainability
8.99% 300
Discussion about this post