मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

ईशाहाक सिन्चुरिको अध्यक्षतामा झापा ईशाई समाज गठन ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ पुष २२, सोमबार २०:२४
in कोशी प्रदेश, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, समाचार, समाज, सूचना प्रबिधि
0
ईशाहाक सिन्चुरिको अध्यक्षतामा झापा ईशाई समाज गठन ।
215
SHARES
672
VIEWS
Spread the love

२२ पौष २०८१ दमक ।
झापा ईशाई समाजले आफ्ना ऎतिहासिक प्रतिनिधि सम्मेलन मार्फत ईशाहाक सिन्चुरिको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिती छनौट गर्दै झापा ईशाई समाज प्रतिनिधि सम्मेलन सम्पन्न गरेको छ ।
दमक ५ मा रहेको ऎतिहासिक मन्डली ज्योती चर्चमा सम्पन्न भएको उक्त प्रतिनिधि सम्मेलनमा झापा भरिका करिव १४ वटा ईलाका ईशाई समाजका प्रतिनिधिहरुले सम्मेलनमा आफ्ना उपस्थिति जनाएका थिए ।
झापा ईशाईसमाजका निर्वाचन समिती संयोजक पास्टर राजकुमार राईका अनुसार प्रतिनिधि सम्मेलनले अध्यक्ष तथा कोशाध्यक्ष निर्वाचन मार्फत बिजय गराईएको र बाकी अन्य सबै समिती सद्स्यहरु भने सर्वसम्मत मार्फत समिती चयन गरेको जानकारी संयोजक राईले गराए ।

झापा ईशाईसमाजको पुर्ण समिती —
अध्यक्षः- पा. डम्बर ब. विश्वकर्मा ।
उपाध्यक्षः- पा.लाल बा. दर्नाल ।
सचिवः- ए. तारा प्रसाद दाहाल ।
सहसचिवः- धन कुमार बेघा ।
कोषाध्यक्षः – रञ्जना श्रेष्ठ तामाङ ।
सदस्यः-
सीता पोखरेल ।
पदम पुलामी ।
काजीमान पन्धाक ।
गंगा प्रसाद आङबो ।
दीपा राई ।
इसहाक गजमेर
कार्यक्रमका प्रमुख अतिथी कोशी १नम्बर प्रदेश ईसाई समाजका उपाध्यक्ष पाः आकाश थुलुङ, रहनु भएको उक्तकार्यक्रम्मा धर्मशास्त्रबाट शक्तिशाली वचन समाजको एकताको बिषयमा रेभः दानियल सुब्बाले राखेका थिए ।कार्यक्रमको अध्यक्षता कोशी १ नम्बर प्रदेश का जेष्ठ साथै वरिष्ठ सल्लाहकार रेभः एन.डी. थुलुङ, राईले गर्नुभएको थियो ।
निर्वाचन समितिका संयोजक पाः राजकुमार नाछिरिङ, राईको संचालन रहेको कार्यक्रमको अन्त्यमा सबै निर्वाचित सदस्यहरुलाई खदा अर्पण साथै सफल कार्यकालको शुभकामना तथा बधाई निर्वाचन समितिको तर्फबाट निर्वाचन समितिका सह-संयोजक एनोश गजमेरले दिनुभएको थियो ।


Spread the love
Previous Post

मोरङ्ग र सुनसरीको भ्रमण गरेका रावल दल खोल्ने मनस्थितिमा ।

Next Post

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि (भुकम्प बिद) ।

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ पुष २२, सोमबार २०:२४
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ पुष २२, सोमबार २०:२४
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ पुष २२, सोमबार २०:२४
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ पुष २२, सोमबार २०:२४
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ पुष २२, सोमबार २०:२४
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ पुष २२, सोमबार २०:२४
Next Post
चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि (भुकम्प बिद) ।

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि (भुकम्प बिद) ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!