मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

मुकुम्लुङ-पाथीभरामा निर्माणहुन लागेको केवलकारले निम्त्याएको तनाव ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ कार्तिक २६, सोमबार ०६:२१
in कोशी प्रदेश, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, पर्यटन, प्रदेश समाचार, फोटो फिचर, बिचार, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
मुकुम्लुङ-पाथीभरामा निर्माणहुन लागेको केवलकारले निम्त्याएको तनाव ।
183
SHARES
571
VIEWS
Spread the love

२६कार्तिक२०८१ पाचथर ,
ताप्लेजुङ्ग अवस्थित पवित्र मुन्धुमीस्थल मुक्कुमलुङ-पाथीभरा क्षेत्र यतिबेला तनावग्रस्त बनेको छ । केवलकार बनाएर ताप्लेजुङको विकास गर्ने नाममा आतंक मच्चाइएको स्थानीयको आरोप छ ।

कार्तिक २३ गते चन्द्रागिरी केवलकारका संस्थापक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको पाथीभरा केवलकार नामको निजी कम्पनीले राज्यसत्ता र सुरक्षाकर्मीहरूको आडमा केवलकार उद्घाटनका नाममा आतङ्क मच्चाएको उनीहरुले आरोप लगाएका हुन् ।

सुरक्षा संयन्त्र, स्थानीय प्रशासन एवं राजनितिक दलको उपस्थितिमा केवलकार निर्माण कार्यको शिलन्यास बलपुर्वक गरिएको भन्दै आन्दोलनकारीले कडा आपत्ति जनाएका छन्

शिलन्यास गर्ने क्रममा दुई पक्ष बिच झडप हुँदा मुक्कुमलुङ संरक्षण अभियन्ता चन्द्र मादेनको टाउको फुट्नुका साथै हात समेत भाँच्चीएको छ। साथै स्थानीय मजदुर अर्जुन लिम्बु माथि धारिलो खुकुरी प्रहार भएको छ।

तीर्थालुहरुको भारी बोकेर आफ्नो घरपरिवार धान्ने ७०० भन्दा बढी भरियाहरू मध्ये एक हुन्, अर्जुन लिम्बु ।
आन्दोलनरत पक्षले विज्ञप्ति जारी गर्दै भनेको छ ´शान्तिपूर्ण आन्दोलन गरेका अभियन्ता अनि सामान्य मजदुरी गरिखाने निर्दोषको ज्यानै लिने गरि घटेको यो आतंककारी घटनाले केहि गम्भीर प्रश्नहरु उठाएको छः संघीय लोकतान्त्रिक- गणतान्त्रिक-धर्मनिरपेक्ष मुलुकमा आफ्नै थातथलो र मौलिक पहिचान, पुस्तेनी सांस्कृतिक सम्पदा, मुन्धुमी जीवनदर्शनको रक्षा गर्नु विकास विरोधी कसरी भयो ?”

“व्यक्तिगत नाफालाई मुलुक को लाभ देखाउने व्यापारी, रैथाने स्थानीयहरूको आवाज नसुन्ने, संघर्ष नबुझ्ने शासक र नागरिक को सुरक्षाको जिम्मा लिएको भन्ने तर नागरिकहरूभन्दा निश्चित व्यापारी र शासककै निमित्त खटाइने सुरक्षा संयन्त्रहरूको आड मानेर आफ्नै टेक्ने जमिन-बाच्ने आधार गुमाउन र आफ्नाहरूकै हानी
गर्नमा के त्यस्तो नाफा छ ? केवलकारले ल्याउने बलजफ्ती झकीझकाउ विकास ताप्लेजुङ र ताप्लेजुङ‌बासीहरुकै हितमा हुने ग्यारेन्टी के छ יי?

केवलकार निर्माणको नाममा भएको आक्रमण र प्रहरी ज्यादतीको घोर निन्दा एवं भत्सर्ना गर्दै आन्दोलनरत मुक्कुम्लुङ संयुक्त संघर्ष समिति, मुक्कुम्लुङ केवलकार खारेजी संघर्ष समिति तथा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले, आक्रमणकारीहरूलाई सरकारले तुरन्त पक्राउ गरी कडा कानूनी कारवाही गर्नुपर्ने माग गरेका छन् ।

साथै घटनाको सम्पूर्ण जिम्मेवारी चन्द्र प्रसाद ढकाल र स्थानीय प्रशासनले लिनुपर्ने भन्दै घाइतेहरूको सम्पूर्ण उपचार तथा क्षतिपूर्ति पनि व्यहोर्न पर्ने पनि संघर्षरत पक्षले माग गरेका छन् ।


Spread the love
Previous Post

एमाले प्रदेश सभा सदस्यका भाईबिरुद्द निरौला हत्या प्रकरण आरोपमा जाहेरी ।

Next Post

अमेरिकाको ४७ औं रास्ट्रपतिको रुपमा डोनाल्ट ट्र्म ।

सम्बन्धित समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०८१ कार्तिक २६, सोमबार ०६:२१
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८१ कार्तिक २६, सोमबार ०६:२१
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८१ कार्तिक २६, सोमबार ०६:२१
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८१ कार्तिक २६, सोमबार ०६:२१
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८१ कार्तिक २६, सोमबार ०६:२१
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८१ कार्तिक २६, सोमबार ०६:२१
Next Post
अमेरिकाको ४७ औं  रास्ट्रपतिको रुपमा डोनाल्ट ट्र्म ।

अमेरिकाको ४७ औं रास्ट्रपतिको रुपमा डोनाल्ट ट्र्म ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!