मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अमेरिकाको ४७ औं रास्ट्रपतिको रुपमा डोनाल्ट ट्र्म ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ कार्तिक २६, सोमबार ०६:५४
in अन्तर्राष्ट्रिय, जीवनशैली, पत्रपत्रिका, फोटो फिचर, रोचक, समाचार, सूचना प्रबिधि
0
अमेरिकाको ४७ औं  रास्ट्रपतिको रुपमा डोनाल्ट ट्र्म ।
184
SHARES
576
VIEWS
Spread the love

२६ कार्तिक २०८१
अमेरिकामा डोनाल्ड जोन ट्रम्प संयुक्त राज्य अमेरिकाका ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । २०२५ जनवरी २० बाट तिनले दोस्रो पटक राष्ट्रपतीय पदभार सम्हाल्ने छन् । यसअगि २०१७-२०२१ सम्म तिनले ४५ औं राष्ट्रपतिको रूपमा देशको सेवा गरेका थिए ।

ट्रम्पको जन्म १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्क सहरस्थित एउटा अस्पतालमा भएको थियो । परिवारमा जन्मेका पाँच सन्तानमध्ये तिनी काहिँला थिए । परिचित व्यापारी, टेलिभिजन व्यक्तित्व र द ट्रम्प अर्गनाइजेसन नामक संस्थाका मुख्य व्यक्तिसमेत रहेका तिनी धार्मिक दृष्टिकोणबाट ख्रिस्टियन हुन् ।

ख्रिस्टियन परिवारमा जन्मेर ख्रिस्टियन परिवारमा नै हुर्केका ट्रम्प बाल्यकालमा मन्डलीमा जान्थे र बाल सङ्गतिमा उपस्थित हुन्थे । पास्टर नर्मन भिन्सेन्ट पिलले तिनका परिवारलाई सेवा दिने गर्थे । आफ्नो मृत्यु नभएसम्म पास्टरले ट्रम्पलाई सरसल्लाह दिँदै आत्मिक वातावरणमा हुर्काउने काम गरे ।
ख्रिस्टाब्द २०११ मा लिइएको एउटा अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, “म प्रोटेस्टेन्ट हुँ। … तपा इंहरूलाई थाहै छ कि विगतका वर्षहरूमा मन्डलीसित मेरो राम्रो सम्बन्ध रहेको छ ।
मेरा विचारमा धर्म एउटा राम्रो कुरो हो । मेरा विचारमा मेरो धर्म एउटा राम्रो धर्म हो।” ट्रम्पका अनुसार तिनी न्युयोर्कस्थित चर्चमा जानुका साथै प्रभुभोजमा सहभागी हुन्छन् ।

ट्रम्पले केही पुस्तक पनि प्रकाशित गरेका छन् । सहलेखकको रूपमा लिखित आफ्नो कृति ट्रम्पः द आर्ट अफ द डिललाई तिनले आफूलाई मनपर्ने दोस्रो पुस्तक भनेका छन् । तिनको मनपर्ने पहिलो पुस्तक चाहिँ बाइबल हो । तिनले भनेका छन्, “के तपाइंहरूलाई थाहा छ [मलाई मनपर्ने] पहिलो पुस्तक चाहिँ कुन हो ? बाइबल । कुनैले पनि बाइबललाई पराजित गर्न सक्दैन ।”

परिचित इभान्जलिकल प्रोटेस्टेन्ट अगुवाहरूसित ट्रम्पको राम्रो सम्बन्ध रहेको छ । चुनावको प्रचारप्रसारको दौडानमा तिनले पास्टरहरूबाट आशिष् थापेका थिए । चुनावी प्रचारप्रसारको क्रममा तिनको असफल हत्याको प्रयाससमेत भएको थियो । तिनलाई लक्षित गरी गोली प्रहार गरिए तापनि तिनी बाँच्न सफल भएका थिए ।

ट्रम्पका अनुसार परमेश्वरले विशेष कारणका निम्ति तिनको जीवन जोगाउनुभएको थियो, “एउटा कारणका लागि परमेश्वरले मेरो जीवन जोगाउनुभयो र त्यो कारण हो- हाम्रा देशलाई बचाउनु ।”

आफ्ना प्रतिद्वन्द्वी कमला ह्यारिसलाई पराजित गरी ट्रम्प अमेरिकाका ४७ औं राष्ट्रपति बनेका छन् । ७८ वर्षीय ट्रम्प राष्ट्रपतीय पदमा निर्वाचित हुने सबैभन्दा पाका र सबैभन्दा धनी मानिस हुन् । फोर्ब्स पत्रिकाको अनुमानअनुसार तिनी झन्डै ९ खरब नेपाली रुपियाँका मालिक हुन् ।


Spread the love
Previous Post

मुकुम्लुङ-पाथीभरामा निर्माणहुन लागेको केवलकारले निम्त्याएको तनाव ।

Next Post

कोशी र गण्डकीका पहाडी भागमा वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा हुस्सु

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ कार्तिक २६, सोमबार ०६:५४
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ कार्तिक २६, सोमबार ०६:५४
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ कार्तिक २६, सोमबार ०६:५४
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ कार्तिक २६, सोमबार ०६:५४
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ कार्तिक २६, सोमबार ०६:५४
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ कार्तिक २६, सोमबार ०६:५४
Next Post
कोशी र गण्डकीका पहाडी भागमा वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा हुस्सु

कोशी र गण्डकीका पहाडी भागमा वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा हुस्सु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!