मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

एमाले प्रदेश सभा सदस्यका भाईबिरुद्द निरौला हत्या प्रकरण आरोपमा जाहेरी ।

परिवारको दबाबपछि मात्रै जाहेरी दर्ता ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ कार्तिक ८, बिहीबार १६:०७
in कोशी प्रदेश, पत्रपत्रिका, प्रदेश समाचार, राजनीति, समाचार, समाज, सूचना प्रबिधि
0
एमाले प्रदेश सभा सदस्यका भाईबिरुद्द निरौला हत्या प्रकरण  आरोपमा जाहेरी ।
189
SHARES
590
VIEWS
Spread the love

८ कार्तिक २०८१ दमकझापा ।
जग्गा विवादका कारण झापाको दमक नगरपालिका – ९ का ३७ वर्षीय यामु निरौलाको हत्या भएको छ ।
मंगलबार दिउँसो ४:२३ बजे दमक-३ स्थित मावा खोला नजिक रहेको विवादित जग्गामा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जग्गाका विषयमा विवाद बढ्दै जाँदा भेला भएका मानिसहरूको कुटाइबाट उनको मृत्यु भएको हो । कुटपिटपछि गम्भीर घाइते भएका उनलाई आम्दा अस्पताल दमक लगिएकोमा चिकित्सकले उनलाई केही समय पछि नै मृत घोषणा गरेका थिए ।

मदन भण्डारी राजमार्गसँगै जोडिएको जग्गा लामोसमय देखि विवादित थियो । विगतमा क्रसर राखिएको यो जग्गामा एउटा पक्षले खरिद गरेको भन्दै एस्काभेटर लगेर सम्याउन थालेपछि विवाद उत्पन्न भएको स्थानीयले जनाएका छन ।
भेला भएका दुई पक्षबिच विवाद बढ्‌दै जाँदा निरौलामाथि कुटपिट गरिएको र उनलाई उपचारका लागि हस्पिटल भर्ना गरिएपछि मृत्यु भएको प्रहरीले जनाएको हो ।

निरौलाको हत्यामा संलग्न भएको भन्दै परिवारले ६ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ । किटानी जाहेरीमा एमाले कार्यकर्ता बुद्धि थापाको नाम देखेपछि प्रहरीले सुरुमा जाहेरी लिन नमानेको मृतक परिवारको आरोप छ ।

थापा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ हुन् । बुद्धि एमाले केन्द्रीय सदस्य गोविन्द थापाका दाइ, केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीका सालो हुन् ।

प्रहरीले उनको नाम कटाएर ल्याउनु भनेपछि मृतकका परिवारले इलाका प्रहरी कार्यालय दमकमा केहीबेर हुलदंगा गरेका थिए । दिनभर इप्रका दमकमा मृतकका आफन्तले घेराउ गरेपछि प्रहरीले बिहिबार अपराह्न करिब ५:१५ तिर मात्रै जाहेरी दर्ता गरेको थियो ।

थापा झापामा एमालेको राजनीतिक शक्तिलाई सधैं प्रयोग गर्दै आएका पात्र हुन् । उनीसँग सरुवा-बढुवामा सहयोग माग्दै प्रहरीका उच्च अधिकृत पनि पुग्ने गरेका थिए। ‘प्रहरीले बुद्धि थापाको नाम हटाउन भन्यो ।

उसको नाममा जाहेरी दिन जादा उसको नाम हटाए मात्र जाहेरी लिने भनेपछि केहीवेर तनावको स्थिति पनि सृजना भएको थियो ।

हामीले कडा रूपमा प्रस्तुत भएपछि मात्र जाहेरी दर्ता भयो, मृतकका काका सुजन निरौलाले भने, हाम्रो भतिज जग्गा दलालले बोलाएर गएको हो ।
त्यहाँ गएपछि उनको हत्या भएको छ। सिसिटिभीको फुटेज हामीले पनि हेयौँ । तसर्थ दलालीमा संलग्नलाई कारबाही हुनुपर्छ। हामीले न्याय पाउनुपर्छ।’

थापासँगै दमक-३ का राजु भनिने शेरबहादुर नेम्बाङ, संखुवासभाको मादी नगरपालिका-१० घर भई दमक-३ बस्ने गणेश दर्जी, मोरङ उर्लाबारी-६ का प्रकाश कार्की, उर्लाबारी-७ का ध्रुव गौतम र सुनसरी इटहरीका डेबिड घलेविरुद्ध जाहेरी परेको हो ।

आरोपितमध्ये दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बाँकी फरार छन् । आरोपित थापासँगै नेम्बाङ पनि एमाले कार्यकर्ता हुन् ।

संचार माध्यमहरुबाट प्राप्त सिसि टिभी फुटेजका आधारमा दमक-३ मा रहेको विवादित जग्गामा गाडी लिएर पुगेको समूहले निरौलामाथि कुटपिट गरेको देखिन्छ । फुटेजमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीनिकट कार्यकर्ता नम चेम्जोङलाई पनि देखिएको छ ।

उनी निर्वाचनमा ओलीलाई जिताउन अभियान नै लिएर हिँड्ने गरेका थिए । उनीविरुद्ध जाहेरी परेको छैन घटनामा एमाले नेता नम चेम्जोङ र बुद्धि थापा आएका थिए । सुरुमा सामान्य जस्तो देखिन्थ्यो । पछि हत्या हुने गरी कुटपिट भयो,’ घटनाका एक प्रत्यक्षदर्शीले भने, ‘यो जग्गामा पहिलादेखि नै लफडा हुने गरेको थियो । यो जग्गामा नम र बुद्धिहरूकै संरक्षण थियो ।

सो जग्गा लामो समयदेखि खाली थियो। विगतमा सँधियारहरूले बाटो खन्दा पनि बाटो भत्काउने, कुटपिट गर्नेजस्ता गतिविधि भएको स्थानीयहरुले बताएका छन ।

गुण्डा नाइके भनेर चिनिएका दिनेश अधिकारी (चरी) र दमकका केही एमाले नेताहरूले सो जग्गामा क्रसर स्थापना गर्ने उद्देश्यले लगानी गरेको स्थानीय बताउँछन् । अधिकारीको इन्काउन्टरसँगै क्रसर राख्ने योजना सफल हुन नसकेपछि जग्गा खाली रहँदै आएको छ ।

प्रहरीले ढिला गरी जाहेरी लिएपछि निरौलाको शव पोस्टमार्टम हुने अवस्था छैन । दमक अस्पतालमा राखिएको शवको पोस्टमार्टम बिहीबार गरिने प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जाहेरी दर्ता गरेर दर्ता नम्बर लिएर मृतकका आफन्त फर्किएको बताए ।
जाहेरी दर्ता भएको छ घटना बारे थप अनुसन्धान हुने जानकारि गराएका छन ।


Spread the love
Previous Post

रात्रीबसको ठक्करबाट इलेक्ट्रिक साइकलमा सवार हजुरबुवा-नातिनीको मृत्यु ।

Next Post

मुकुम्लुङ-पाथीभरामा निर्माणहुन लागेको केवलकारले निम्त्याएको तनाव ।

सम्बन्धित समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८१ कार्तिक ८, बिहीबार १६:०७
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८१ कार्तिक ८, बिहीबार १६:०७
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८१ कार्तिक ८, बिहीबार १६:०७
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८१ कार्तिक ८, बिहीबार १६:०७
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८१ कार्तिक ८, बिहीबार १६:०७
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८१ कार्तिक ८, बिहीबार १६:०७
Next Post
मुकुम्लुङ-पाथीभरामा निर्माणहुन लागेको केवलकारले निम्त्याएको तनाव ।

मुकुम्लुङ-पाथीभरामा निर्माणहुन लागेको केवलकारले निम्त्याएको तनाव ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!