मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अखिल क्रान्तिकारीको झापा अध्यक्षमा विवेक दाहाल चयन

Laxmi Nepal by Laxmi Nepal
२०८१ भाद्र २०, बिहीबार १६:५६
in समाचार
0
अखिल क्रान्तिकारीको झापा अध्यक्षमा विवेक दाहाल चयन
196
SHARES
612
VIEWS
Spread the love

२०, भाद्र २०८१, बिर्तामोड

अखिल क्रान्तिकारी झापाको १८ औं जिल्ला सम्मेलनले  बिबेक दाहाललाइ जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न गरेको छ ।

भाद्र १९ गते विर्तामोडको सिटि सेन्टरमा आयोजित सम्मेलनले बिबेक दाहालको नेतृत्वमा ५१ सदस्यीय जिल्ला समिति निर्वाचित गरिएको आयोजक समिति सचिव राजन चापागाईंले बताए ।

अखिल क्रान्तिकारी १८ औं जिल्ला सम्मेलन आयोजक कमिटि अध्यक्ष रन्जन धमलाको अध्यक्षता तथा संगठनकी केन्द्रिय अध्यक्ष पन्चा सिंहको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको नवनिर्वाचित कमिटी उपाध्यक्ष पर्वत सुबेदिले जानकारी दिए।

उक्त कार्यक्रममा संगठनका केन्द्रिय महासचिव दिपेस पुन, उपमहासचिव खगेन्द्र सुबेदि, नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ बिजय, केन्दिय सदस्यहरु झलकसिङ दर्लामि सन्देश , धर्मशिला चापागाईं, संगठनका निबर्तमान केन्द्रिय अध्यक्ष रन्जित तामाङ, माओवादी केन्द्रका प्रदेश कमिटीका सदस्यहरु दुर्गा चम्लागाइ श्रीकान्त, कर्म पुलामि, बिरेन्द्र बस्नेत, हरि राना, प्रसान्त भण्डारी, झापा जिल्ला संयोजक राजु आचार्य अग्नि  शिबसताशि अध्यक्ष महेन्द्र भट्टराई दमक नगर अध्यक्ष रवि बस्नेत लगायतको बिशेष उपस्तिथि रहेको निर्वाचित जिल्ला सचीव गगन चापागाईंले बताए ।

सम्मेलनको अवसरमा तत्कालीन झापा जिल्ला अध्यक्ष रमेश सुबेदि र उपाध्यक्ष विष्णु प्रधानको नाममा रबि स्मृति छात्रवृत्ति अक्षयकोष को उदघाटन गरिएको साथै विभिन्न सम्मेलन बाट निर्वाचन झापा जिल्लाका पुर्व अध्यक्षहरुलाइ सम्मान गरेको जिल्ला सहसचिव बिरेन्द्र बस्नेतले बताए ।

त्यस्तै गरि जिल्ला भरिका क्याम्पसमा भएका इकाइ कमिटि मध्ये बाट दमक बहुमुखी क्याम्पस इकाइ कमिटिलाइ उत्कृष्ट इकाइ कमिटी घोसणा गरि सम्मान गरिएको थियो ।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा शेखर भट्टराई, पर्वत सुबेदि, गङा बहादुर बस्नेत, एकिका थापा, सुसन लम्साल, नविन पौडेल र सुजन दाहाल रहेका छन भने सचीवमा गगन चापागाईं, सहसचिव बिरेन्द्र बस्नेत, जिवन भुजेल, भिष्महाङ सम्बाहाम्फे, जनकि भट्टराई चयन भएका छन भने कोषाध्यक्ष सिसम्पा गुरुङ लगायत ५१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको निर्वाचित सहसचिव भिष्महाङ साम्बाहाम्फेले जानकारी दिए ।

उक्त कार्यक्रमको सन्चालन आयोजक कमिटी सचीव राजन चापागाईं गरेका थिए भने स्वागत उपाध्यक्ष लक्ष्मी नेपाले गरेका थिए ।

निर्वाचित कमिटीलाइ निर्वाचन समिति सम्योजक महेन्द्र भट्टराईले पद तथा गोपनियताको सफत ग्रहण गराएका थिए ।

जिल्ला सम्मेलन सम्पन्न भए सङै यहि भाद्र २४ र २५ गते प्रदेश सम्मेलन तथा असोज २-५ केन्द्रिय महाधिवेशन हुने निबर्तमान जिल्ला उपाध्यक्ष नबिन सिटौलाले बताए ।

उक्त सम्मेलनले झापा जिल्ला इन्चार्जमा प्रज्ज्वल कडरिया र सह इन्चार्जमा नविन सिटौला र राजन चापागाईंलाइ चयन गरेको जिल्ला कोषाध्यक्ष सिसम्पा गुरुङले बताइन् ।


Spread the love
Previous Post

अखिल क्रान्तिकारी झापाको सम्मेलनको तयारि पुरा

Next Post

बाईक दुर्घटनामा घाईते राईको उपचारका क्रममा मृत्यु ।

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८१ भाद्र २०, बिहीबार १६:५६
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८१ भाद्र २०, बिहीबार १६:५६
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८१ भाद्र २०, बिहीबार १६:५६
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८१ भाद्र २०, बिहीबार १६:५६
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८१ भाद्र २०, बिहीबार १६:५६
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८१ भाद्र २०, बिहीबार १६:५६
Next Post
बाईक दुर्घटनामा घाईते  राईको उपचारका क्रममा मृत्यु ।

बाईक दुर्घटनामा घाईते राईको उपचारका क्रममा मृत्यु ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!