मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

जर्नालिजम मोबाईल (मोजो) तालिम दमकमा आज सम्पन्न ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ असार ९, आईतवार २२:१७
in कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, प्रदेश समाचार, बिचार, समाचार, समाज, सूचना प्रबिधि
0
जर्नालिजम मोबाईल (मोजो) तालिम  दमकमा आज सम्पन्न  ।
187
SHARES
585
VIEWS
Spread the love

९ असार २०८१ ।
मोबाइल जर्नालिजम (मोजो)तालिम दमकमा आज तीन दिन पछि सम्पन्न भएको छ ।

पत्रकार मञ्च दमक झापाको आयोजना र माङसेबुङ गाउँपालिकाको सहयोगमा (मोजो)शुक्रबारबाट सुरु भएको तालिम ९असारमा आज आइतबार सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै दमक नगर पालिकाको प्रवक्ता तथा दमक वडा नम्बर ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल ले मोबाइल जर्नालिजम समय, युग, प्रविधि,अनुसारको उपयोगिता सबै हिसाबले प्रभावकारी तालिम रहेको बताएका हुन ।

तालिम सम्पन्न गर्न माङसेबुङ गाउँपालिकाको लगानी रहेको राज्यको स्थानिय सरकारले सहभागिहरुमा केही न केही लगानी गरेको छ ।
त्यसैले तपाईंहरुले तालिममा सिकेका कुरा दैनिक जीवनमा उपयोग र प्रयोगमा ल्याउन सक्नुहुनेछ , प्रवक्ताको भनाई रहेको छ ।

तीन दिने (मोजो) जर्नालिजम तालिममा माङसेबुङ गाउपालिकाका विभिन्न वडाबाट १७ जना दमक आसपासबाट गरि जम्मा ३० जना तालिममा सहभागिता जनाएका थिए ।

सहभागीहरु तर्फबाट प्रीति मगर र कमल कटुवालले तीन दिने तालिममा मोबाइलमार्फत समाचार लेखन, आवाज र दृश्य रेकर्डिङ, सम्पादन कला सिक्न पाएको भन्दै यसले आफूहरुको दैनिक जीवनमा महत्त्वपूर्ण रुपले प्रभाव पार्न सक्ने बताए ।

उनीहरु दुवै जनाले तालिमको लागि सहयोग गर्ने माङसेबुङ गाउँपालिका र आयोजक पत्रकार मञ्च दमकलाई धन्यवाद दिएका थिए ।

पत्रकार मञ्च दमकको सभाहलमा आयोजित तालिममा सहजकर्ताहरु भीषण राई, कमन देवान, बिष्णु पोखरेल र चिरञ्जीवी घिमिरेले सहजीकरण गरेका थिए ।

तालिमको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गरेका थिए ।
पालिका उपाध्यक्ष बिनोद नेम्बाङ, माङसेबुङ वडा नम्बर ४ का वडा अध्यक्ष नवीन योङहाङ, होटल व्यवसायी संघका प्रदेश १ अध्यक्ष राजन दङ्गाल, मञ्चका पूर्व अध्यक्षद्वय बिष्णु पोखरेल र मनकुमार गदालको पनि सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा सहजकर्ताहरुलाई धन्यवाद पत्रले सम्मान गरिएको थियो ।

प्रमुख अतिथि दाहालसहित लिम्बू मातृभाषा पत्रकारितामा दुई दशक बढी समयदेखि कृयाशील सेसेमी सेरेङ नाल्बोलाई मायाको चिनो प्रदान गरिएको थियो ।

मञ्चका सचिव उमानाथ भण्डारीको सञ्चालन रहेको समापन कार्यक्रम मञ्चका अध्यक्ष कमन देवानको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Spread the love
Previous Post

तिन दिने मोबाईल जर्नालिजम (मोजो)पत्रकारिता तालिम दमकमा शुरु हुँदै ।

Next Post

अब रास्टृय परिचय पत्र विवरण सङ्कल अभिलेख स्थानिय तहबाट ।

सम्बन्धित समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८१ असार ९, आईतवार २२:१७
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८१ असार ९, आईतवार २२:१७
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८१ असार ९, आईतवार २२:१७
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८१ असार ९, आईतवार २२:१७
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८१ असार ९, आईतवार २२:१७
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८१ असार ९, आईतवार २२:१७
Next Post
अब रास्टृय परिचय पत्र विवरण  सङ्कल अभिलेख स्थानिय तहबाट ।

अब रास्टृय परिचय पत्र विवरण सङ्कल अभिलेख स्थानिय तहबाट ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!