मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

झापामा असाध्य खडेरिको कारण मकै खेती सुक्न थाल्यो ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ बैशाख २७, बिहीबार ०८:५०
in कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बिचार, मौसम, रोचक, शिक्षा, शेयर बजार, समाचार, समाज, सूचना प्रबिधि
0
झापामा असाध्य खडेरिको कारण मकै खेती सुक्न थाल्यो ।
179
SHARES
560
VIEWS
Spread the love

२७बैशाख २०८१ झापा ।

यसपाली झापाको अधिकांस स्थानहरुमा किसानले लगाएको मकै खेती असाध्य गर्मी लामो खडेरिको  कारणले बाली सुक्न थालेको छ ।

घोगा लाग्ने समयमा  भएको खडेरिको कारण मकै बालिमा नोक्सान पुगेको कृषि बालि बिज्ञ राजेन्द्र खरेलले बताए ।उनले धान चमर र घोगा लाग्ने बेलामा अत्यधिक खडेरिका कारण बालिलाई ठूलो क्षती पुगेको जनाएका हुन ।झापामा अहिले सम्म वर्षा नभएको धेरै महिना भैसकेको छ ।भने सिचाईको सुबिधा भएको ठाउमा भने त्यति असर हुदैन ।

तर सिचाईको सुबिधा नभएको ठाउमा लगाईएको मकै बाली  सुकेर पराल जस्तो भएको छ त्यसकारण उत्पादनमा असर पुर्याउने देखिएको हो ।झापाको सिचाई पुग्ने स्थानको क्षेत्रफल यकिन नभए पनि सरकारी आंकडा अनुसार ६०%भन्दा बढी खेतियोग्य जमिनमा सिचाई सुबिधा भए पनि धेरैजसो सिचाई आयोजना मर्मत सम्भार नभएकोले पानीको श्रोत सुकेकोले किसानले मकैको लागि प्रयाप्त पानी सिचाई गर्न सकेका छैनन ।

मेची नगर १५ ज्यामिर गढिका किसान जयप्रसाद भेटवालका अनुसार अधिकांस खेतमा लगाईएको मकै सिचाई नभएकोले ठाडै घोगा नलागी धानचमार हुदै गर्दा सुकेको बताए ।निन्दा र  टिमाईखोलाबाट बान्ध बाधेर नहर संचालन हुँदै आए पनि खडेरिका कारण मुहानमै पानी सुकेको बताए । किसान अम्बिका सिवाकोटी धान पछिको मुख्य खेती मकै भएकोले आवस्यक अनुसार सिचाई नपुग्ने बालिहरु यसपटकको खडेरिका कारण धेरै किसानहरु मारमा परेको बताए । किसानको अवश्था बुझ्न अहिले सम्म स्थानिय सरकार अन्य सम्बन्धित निकायको चासो नभएको सिवाकोटी बताउछन ।

झापामा खेतिका लागि सिचाई गर्न भनेर सोलार ,बिधुतिय उर्जा बाट संचालित मोटर बाट भुमिगत पानी तानेर थोरै किसानहरुले मात्रै प्रयोग गर्दै आईरहेकोले थोरै किसानहरुले मात्रै फाईदा लिईरहेको छ र सुक्न लागेको मकै बालिलाई राहात भैरहेको छ ।

मेचिनगरमा पालिया र निन्दा सिचाई आयोजना बुद्द्शान्तीमा हडिया फुलवासा सिचाई आयोजना , बिर्तामोड देवनिया खोला सिचाई आयोजना र  हल्दिबारी हर्चना कृषक सिचाई आयोजना बर्षौदेखी संचालनमा छन ।त्यसै गरि सबैभन्दा  ठूलो र पुरानो कन्काई सिचाई आयोजना हो ।

झापा गाउपालिकाकोब टागनडुब्बा  सिचाई आयोजना , कमल गाउपालिका को भुत्लुङ्ग सिचाई आयोजना र बार्हदशी गाउपालिकाको सन्यासिमुनी सिचाई आयोजनाले खेतियोग्य जमिनमा सिचाई सुबिधा पुर्याएको भएपनि अन्य स्थानहरुमा लगाईएको मकै बाली भने खडेरिका कारण सुकेर पराल जस्तै भएको छ ।कृषि ज्ञान केन्द्रका सुचना अधिकृत चेतनाथ भन्डारिका अनुसार आर्थिक बर्ष २०७९/८०मा झापामा ४४ हजार दुईसय ५० हेक्टर जमिनमा मकै खेती गरिएको र चालू आवमा जिल्लामा २लाख ५० हजार मेट्रीक टन मकै बाली उत्पादन गर्ने प्रक्षेपण गरिएको छ ।


Spread the love
Previous Post

सर्टफिल्म ‘भाउ’ सार्वजनिक : कवाडीवालाको कथा

Next Post

३५३ जना भागेका प्रतिबादिहरु पक्राउ परे ।

सम्बन्धित समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८१ बैशाख २७, बिहीबार ०८:५०
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८१ बैशाख २७, बिहीबार ०८:५०
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८१ बैशाख २७, बिहीबार ०८:५०
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८१ बैशाख २७, बिहीबार ०८:५०
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८१ बैशाख २७, बिहीबार ०८:५०
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८१ बैशाख २७, बिहीबार ०८:५०
Next Post
३५३ जना भागेका प्रतिबादिहरु पक्राउ परे ।

३५३ जना भागेका प्रतिबादिहरु पक्राउ परे ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!