मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

भुटानी शरणार्थी शिविरमा ५० लामा गुरुहरुद्धारा कान्जुर पुजा आराधना गरिने

दमक पोष्ट by दमक पोष्ट
२०८० माघ ६, शनिबार १९:५२
in कोशी प्रदेश, धर्म संस्कृति, समाचार
0
भुटानी शरणार्थी शिविरमा ५० लामा गुरुहरुद्धारा कान्जुर पुजा आराधना गरिने
182
SHARES
568
VIEWS
Spread the love

दमक, ६ माघ : झापाको दमक-३ वेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा बौद्ध धर्मलम्वीहरुको कान्जुर पुजा आउँदो फागुनको पहिलो साता देखि आयोजना गर्ने आयोजकले बताएको छ ।

डुक साङाक थार्पालिङ्ग सार्वजनिक बौद्ध गुम्बा दमक-३ वेलडाँगीले आज पत्रकार सम्मेलन गरि आउँदो फागुन २ गतेदेखि ७ गते सम्म कान्जुर पुजा आयोजना गर्ने जानकारी दिएको हो ।

भुटानी शरणार्थी शिविरको बौद्ध गुम्वा श्री डुक साङाक थार्पालिङ्ग सार्वजनिक बौद्ध गुम्बाले गरेको पत्रकार सम्मेलनमा ५० जना लामा गुरुहरुद्धारा पुजा आराधना गरि भब्यताका साथ कान्जुर पुजा आयोजना गर्ने ,संस्थाका अध्यक्ष राजमान गुरुङ्गले बताउनु भयो ।

कान्जुर पुजा विश्व शान्ति तथा जीवित प्राणी र मानवहरुको सुखमय जीवनको निम्ति आयोजना गर्न लागिएको पनि गुरुङ्गले बताए । कान्जुर पुजामा भुटानी शरणार्थी शिविरवाट तेस्रो देश पुनरवासमा रहेका भुटानीहरुको सहयोगमा यो कार्यक्रम गर्न लागेको पनि अध्यक्ष गुरुङ्गले बताउनु भयो ।

सो पुजामा पुनरवासमा रहेका ५ सय शरणार्थीहरुको उपस्थिति रहने र वेलडाँगी शिविरमा रहेका शरणार्थी बीचको पारिवारिक पुनरमिलन हुने अपेक्षा रहेको पनि बताउदै, कान्जुर पुजा बौद्ध धर्मलम्वीहरुको मात्र नभएर सबै धर्मलम्वीको साझा पुजा भएको,बताउदै पुजामा किरात, हिन्दु,मुश्लिम र इसाई लगायतका अन्य धर्मलम्वीहरु पनि सहभागी हुन पाउने श्री डुक साङाक थार्पालिङ्ग सार्वजनिक बौद्ध गुम्बा दमक समितिले बताएको छ ।

सो गुब्बाका कोषध्यक्ष सन्तोष गुरुङ्खले पुजाको लागि अनुमानित २५ लाख रुपैयाँ खर्च हुने पनि बताउनु बताएको छ । कान्जुर पुजाको आर्थिक संकलनको लागि पुनरवासमा रहेका अमेरिका लगायत अन्य मुलुकमा रहनुभएका शरणार्थीहरुको आर्थिक सहयोग रहने आयोजकले बताएको छ ।

सो पुजा गर्नको लागि मुख्य भूमिका ,टिवीटङ्ग लामा,कर्म लामा र नरेश लामाको रहेको पनि कोषध्यक्ष सन्तोष गुरुङ्गले जानकारी दिएका छ । कान्जुर पुजाका लागि स्वइच्छाले सहयोग गर्ने शरणार्थी र गैर शरणार्थीको सहयोग पनि लिने श्री डुक साङाक थार्पालिङ्ग सार्वजनिक बौद्ध गुम्बा समितिले बताएको छ ।

 


Spread the love
Previous Post

भ्वाईस अफ होप सिजन एकको बिजेता ईम्मानुएल पेन्तिकोस्टल चर्चका आईशा लिम्बू बनिन ।

Next Post

पुर्बका जनबिद्रोहको दिशाबोध शिर्षकमा बृहत् अन्तरक्रिया कार्यक्रम

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८० माघ ६, शनिबार १९:५२
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८० माघ ६, शनिबार १९:५२
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० माघ ६, शनिबार १९:५२
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० माघ ६, शनिबार १९:५२
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० माघ ६, शनिबार १९:५२
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० माघ ६, शनिबार १९:५२
Next Post
पुर्बका जनबिद्रोहको दिशाबोध शिर्षकमा बृहत् अन्तरक्रिया कार्यक्रम

पुर्बका जनबिद्रोहको दिशाबोध शिर्षकमा बृहत् अन्तरक्रिया कार्यक्रम

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!