मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

भ्वाईस अफ होप सिजन एकको बिजेता ईम्मानुएल पेन्तिकोस्टल चर्चका आईशा लिम्बू बनिन ।

दमक पोष्ट by दमक पोष्ट
२०८० माघ ५, शुक्रबार २१:३२
in कोशी प्रदेश, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, पर्यटन, प्रदेश समाचार, फोटो फिचर, बिचार, मनोरन्जन, रोचक, शिक्षा, समाचार, समाज, सहित्य र कला, सूचना प्रबिधि
0
भ्वाईस अफ होप सिजन एकको बिजेता ईम्मानुएल पेन्तिकोस्टल चर्चका आईशा लिम्बू बनिन ।
217
SHARES
678
VIEWS
Spread the love

५माघ२०८० दमक।

बेल्डाङ्गी/भ्वाईस अफ होप सिजन १ को गायन रियालिटी सो को प्रथम बिजेता ईम्मानुएल चर्चका आईशा लिम्बू बनेकी छ्न ।

ज्योती मन्डली भालुखुडी दमकमा बिहिबार सम्पन्न ग्रान्ड फिनालेमा आईशा लिम्बू भ्वाईसअफ होप” प्रथम सिजनजको बिजेता बन्न सफल भएकी हुन ।उनले बिजेताको उपाधी प्राप्त गर्दा उतिकै  रुचाएका आईज्याक राई फस्ट रनरअफ बनेका छन भने सेकेन्ड रनर अफको उपाधी बिना देवानले प्राप्त गरेका छन ।

प्रथम बिजेता आईशा लिम्बुले नगद पुरस्कार सहित ट्रफी प्राप्त गरेकी छिन भने गित रेकर्डिङ गर्ने अवसर प्राप्त गरिन जित हाशिल गरेपछी आईशाले साङ्गितिक कार्यलाई पनि निरन्तरता दिने बताईन ।

गायन रियालिटि सो भ्वाईस अफ होपका निरणयक मन्डलमा भारतबाट गायक  प्रमोद राई सङ्गितकार सिमसोन सिन्चुरी रहेका थिए ।

शालोम नेपाली चर्चको दर्शन तथा दमक उत्तरी ईशाई समाजको आयोजना साथै आगापे ग्लोबल मिसनको  प्रस्तुती रहेको गायन रियालिटी सो झापाको दमक भालुखुडिमा एकदिने भ्वाईस होप ग्रान्ड फिनाले भएको हो ।

कार्यक्रमको मुख्य उद्देश्य नेपाली ईशाई मन्डलिमा ओझेलमा परेका बालबालिकाहरुको प्रतिभालाई प्रवर्दन गर्ने र उजागर गर्नेभएकोले आगामी दिनहरुमा नेपाल भर नेपाली चर्चहरु माझ पुर्याउने र नेपाली चर्चहरुले यसलाई जिम्मेवारिबोध गर्नुपर्ने गायन रियालिटी शो का मुख्यदर्शन कर्ता भिजन मिनिस्ट्री अफ शालोम नेपाली चर्चका पास्टर राजु रामदामले बताए ।

गायन रियालिटी शोमा पथरी संयुक खृस्टिय समाज र दमक उत्तरी ईशाई समाज अन्तरगत रहेका करिब २३ वटा मन्डलिहरुबाट ७ देखि १४ बर्ष उमेर समुहका भाईबहिनिहरुले सहभागिता जनाएको दमक उत्तरु ईशाई समाजका अध्यक्ष पास्टर चन्द्र कुमार राईले जानकारी दिए ।

भिजन मिनिस्टृ तथा शालोम चर्चका पास्टर राजुरामदाम का अनुसार बालबालिकाहरु मन्डलिका भबिस्यका खम्बाहरु हुन यदर्थ उनिहरुका कला द्दुरा नै प्रमेस्वरको महिमा हुनुपर्छ ।उनिहरुलाई बाल्यवश्थामा नै राम्रो शिक्षा , सहि ज्ञान्  दिन सके र उनिहरुको प्रतिभा समयमा चिन्न सके नेपाली मन्डलिहरु आशिसित बन्न सक्नेछ्न ।

 


Spread the love
Previous Post

झापाको दमकमा नेपालकै पहिलो भ्वाईस अफ होप ईशाई बाल साङ्गितिक प्रतियोगिता रियालिटी सो शुरु

Next Post

भुटानी शरणार्थी शिविरमा ५० लामा गुरुहरुद्धारा कान्जुर पुजा आराधना गरिने

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८० माघ ५, शुक्रबार २१:३२
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८० माघ ५, शुक्रबार २१:३२
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० माघ ५, शुक्रबार २१:३२
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० माघ ५, शुक्रबार २१:३२
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० माघ ५, शुक्रबार २१:३२
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० माघ ५, शुक्रबार २१:३२
Next Post
भुटानी शरणार्थी शिविरमा ५० लामा गुरुहरुद्धारा कान्जुर पुजा आराधना गरिने

भुटानी शरणार्थी शिविरमा ५० लामा गुरुहरुद्धारा कान्जुर पुजा आराधना गरिने

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!