मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

स्ववियु दमक क्याम्पसद्वारा जेब्रा क्रसिङ निर्माण

दमक पोष्ट by दमक पोष्ट
२०८० पुष ८, आईतवार २०:४०
in कोशी प्रदेश, समाचार
0
स्ववियु दमक क्याम्पसद्वारा जेब्रा क्रसिङ निर्माण
180
SHARES
561
VIEWS
Spread the love

दमक, ०८ पौस ।  स्वतन्त्र विधार्थी यूनियन दमक बहुमुखी क्याम्पसद्वारा आज (आइतबार) दमक क्याम्पस अगाडि महेन्द्र राजमार्गमा विद्यार्थीहरुको सहजीकरणका निम्ति जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरेको छ।

स्व.वि.यु. अध्यक्ष सोभिम न्यौपानेको नेतृत्वमा उक्त स्थानमा जेब्रा क्रसिङको निर्माण गरिएको स्व. वि. यु. सचिव दिपक लिम्बुले जानकारी दिनु भयो ।

सो स्थानमा क्याम्पस, विद्यालय तथा हस्पिटल पनि रहेकोले विद्यार्थी तथा बिरामीहरुलाई बाटो क्रस गर्न सहज होस् भन्ने उदेश्यले जेब्रा क्रसिङ निर्माण गरिएको स्व. वि. यु. कोषाध्यक्ष उमा राइले बताउनु भयो ।

उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपाने तथा इलाका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्का, स्व. वि.यु. पदाधिकारी, सदस्य तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

साथै विद्यार्थीहरुले यातायातमा समस्या भोग्नुपरेका गुनासोलाई मध्यनजर गर्दै सरोकारवालाहरु सँग समस्या समाधानको लागि छलफल अगाडि बढाइएको र चाडैँ नै समाधान हुनेमा विस्वस्त हुन सम्पूर्णमा जानकारी समेत गराइएको स्व.वि.यु. अध्यक्ष सोभिम न्यौपानेले बताउनु भयो ।


Spread the love
Previous Post

दुई दिन सार्बजनिक बिदा

Next Post

यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (पूर्णविवरण)

सम्बन्धित समाचार

दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई
समाचार

दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई

२०८० पुष ८, आईतवार २०:४०
यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।
समाचार

यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।

२०८० पुष ८, आईतवार २०:४०
दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक
समाचार

दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक

२०८० पुष ८, आईतवार २०:४०
खृष्टीयनहरुमाथी धार्मिक विभेद नरोकिए अन्तराष्टिृय निकाय गुहार्ने तयारीमा महासॅघ ।
समाचार

खृष्टीयनहरुमाथी धार्मिक विभेद नरोकिए अन्तराष्टिृय निकाय गुहार्ने तयारीमा महासॅघ ।

२०८० पुष ८, आईतवार २०:४०
बिमा छलफल तथा अन्तरकृया कार्यक्रम मोरगॅको रॅगेली रत्न माध्यमिक बिधालयमा सम्पन्न ।
समाचार

बिमा छलफल तथा अन्तरकृया कार्यक्रम मोरगॅको रॅगेली रत्न माध्यमिक बिधालयमा सम्पन्न ।

२०८० पुष ८, आईतवार २०:४०
नेपाली कम्युनिष्ट पार्टीको छैटॅौ पुर्ण बैठक पेरिसडॅाडामा शुरु ।
समाचार

नेपाली कम्युनिष्ट पार्टीको छैटॅौ पुर्ण बैठक पेरिसडॅाडामा शुरु ।

२०८० पुष ८, आईतवार २०:४०
Next Post
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (पूर्णविवरण)

यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (पूर्णविवरण)

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!