मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमक नगर ईसाई समाजद्धारा ४४औं खुल्लाव्यापी रक्तदान कार्यक्रम सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०८० श्रावण १७, बुधबार १८:२८
in Banner News, कोशी प्रदेश, समाचार
0
दमक नगर ईसाई समाजद्धारा ४४औं खुल्लाव्यापी रक्तदान कार्यक्रम सम्पन्न
188
SHARES
586
VIEWS
Spread the love

दमक, १७ साउन : झापाको दमकमा दमक नगर इसाई समाजद्धारा आज (बुधबार) ४४औं खुल्लाव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

दमक नगर इसाई समाजले २८औं स्थापना दिवस तथा दोस्रो बार्षिक साधारणसभाको अवसर पारेर आयोजना गरिएको ४४औं खुल्लाव्यापी रक्तदान कार्यक्रममा १ सय ३ प्रिन्ट रगत संकलन भएको हो । रक्तदान कार्यक्रममा ३३ महिलाले सहभागिता जनाएका थिए ।

दमकस्थित वर पिपल चौकमा आयोजना गरिएको रक्तदान कार्यक्रमको उद्घाटन दमक नगर प्रमुख राम थापाले गर्नुभएको थियो । दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो ।

रक्तदान कार्यक्रममा इसाई समाजका अगुवा मुक्ति किराती थुलुङ, दमक नगर इसाई समाजका सल्लाहकार पाष्टर राजकुमार नाछिरिङ राई, जीवन चक्र समाज नेपालका अध्यक्ष तथा सामाजिक अभियान्ता गणेश प्रसाद गौतम, होटल व्यवसायी संघका केन्द्रिय सदस्य भुपेन्द्र न्यौपाने, पाष्टर कुमार तामाङ, इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक जीवन गौतम, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहाल, समाजका उपाध्यक्ष पाष्टर हेमन्त सु्ब्बा, सचिव पाष्टर अजय पाठक, सहसचिव सुरज लिम्बू, कोषाध्यक्ष दिपेन्द्र नेम्बाङ, पत्रकार गोविन ल्वागुन, जयकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको रक्तसंचार विभागले रक्तदानमा प्राविधिक सहयोग पुर्याएका थिए । रक्तदान कार्यक्रममा सहभागि रक्तदाताहरुलाई संस्थाको तर्फबाट मायाको चिनो फूलको विरुवा वितरण गरिएको थियो ।


Spread the love
Previous Post

आज साउन १५, खीर खाने दिन

Next Post

प्रदेश स्तरीय ईसाई समाज फुटसल कपको उपाधी धरान ख्रीष्टियन समाजलाई

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० श्रावण १७, बुधबार १८:२८
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० श्रावण १७, बुधबार १८:२८
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० श्रावण १७, बुधबार १८:२८
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८० श्रावण १७, बुधबार १८:२८
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८० श्रावण १७, बुधबार १८:२८
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८० श्रावण १७, बुधबार १८:२८
Next Post
प्रदेश स्तरीय ईसाई समाज फुटसल कपको उपाधी धरान ख्रीष्टियन समाजलाई

प्रदेश स्तरीय ईसाई समाज फुटसल कपको उपाधी धरान ख्रीष्टियन समाजलाई

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!