मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

चुरा (कविता)

दमक पोष्ट by दमक पोष्ट
२०८० जेष्ठ १७, बुधबार २०:२४
in सहित्य र कला
0
जाडो (कविता)
166
SHARES
519
VIEWS
Spread the love

नबज्दा चुरा ती घरै शून्य हुन्छ
बजेका चुराले घरै पुण्य हुन्छ
चुरा शक्तिको स्रोत हो बुझ्नुपर्छ
सबैले सधैँ ती चुरा पुज्नुपर्छ ।

चुराले दुखेको हियो शान्त पार्छ
व्यथाका तरेली मजाले निखार्छ
चुराका कुरामा मीठो राग हुन्छ
चुरा छेउ छैनन् भने चित्त रुन्छ ।

चुरा नै छ संसार थाम्ने उराल्ने
सबै मर्दको माथ भुट्ने बराल्ने
चुरा शान्ति विद्रोहको चिन्ह मानौँ
चुरा जिन्दगीको सबै थोक ठानौँ ।

चुरामा लुकेको छ क्षेप्यास्त्र अस्त्र
यसैभित्र पाइन्छ सौन्दर्य शास्त्र
चुरा भोक तिर्खा सबै मेट्न सक्छ
चुराले करौती बनी रेट्न सक्छ ।

बजेका चुराभित्र सङ्गीत हुन्छ
चुरामा नदेख्ने मिठो प्रीत हुन्छ
चुरामा छ सर्वोच्चता भावगङ्गा
चुराले सधैँ देह पार्ने छ चङ्गा ।

✍️ बिन्दु दहाल मूकदर्शक
           दमक, झापा ।


Spread the love
Previous Post

आर्थिक वर्ष २०८०/८१ को बजेटको पूर्ण पाठ

Next Post

मछिन्द्रले सातदोबाटोलाई हरायो

सम्बन्धित समाचार

सम्झनामा`गणेश रसिक´कार्यक्रम सम्पन्न ।
कोशी प्रदेश

सम्झनामा`गणेश रसिक´कार्यक्रम सम्पन्न ।

२०८० जेष्ठ १७, बुधबार २०:२४
समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी : मन्त्री गुरुङ  ।
जीवनशैली

समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी : मन्त्री गुरुङ ।

२०८० जेष्ठ १७, बुधबार २०:२४
नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्न !
Banner News

नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्न !

२०८० जेष्ठ १७, बुधबार २०:२४
कवि सिजन श्रेष्ठको कविता संग्रह “हावामा अल्झिएकको स्वर” लोकार्पण  ।
Banner News

कवि सिजन श्रेष्ठको कविता संग्रह “हावामा अल्झिएकको स्वर” लोकार्पण ।

२०८० जेष्ठ १७, बुधबार २०:२४
आज कोशी प्रदेशमा सार्बजनिक बिदा ।
Banner News

आज कोशी प्रदेशमा सार्बजनिक बिदा ।

२०८० जेष्ठ १७, बुधबार २०:२४
पुर्वकै लोकप्रीय लोक गायक तथा श्रस्टा एल.पि.जोशीको निधन ।
कोशी प्रदेश

पुर्वकै लोकप्रीय लोक गायक तथा श्रस्टा एल.पि.जोशीको निधन ।

२०८० जेष्ठ १७, बुधबार २०:२४
Next Post
मछिन्द्रले सातदोबाटोलाई हरायो

मछिन्द्रले सातदोबाटोलाई हरायो

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!