मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमल गाउँपालिका स्तरीय बहुभाषिक गायन प्रतियाेगिता सम्पन्न (फोटो फिचर सहित)

दमक पोष्ट by दमक पोष्ट
२०८० जेष्ठ ९, मंगलवार २१:२८
in Banner News, कोशी प्रदेश, समाचार
0
कमल गाउँपालिका स्तरीय बहुभाषिक गायन प्रतियाेगिता सम्पन्न (फोटो फिचर सहित)
180
SHARES
562
VIEWS
Spread the love

कमल । झापाको कमल गाउँपालिकामा कमल गाउँपालिका स्तरीय बहुभाषिक गायन प्रतियोगिता २०८० सम्पन्न भएको छ ।

कमल गाउँपालिकाको आयोजना, आदिवासी जनजाति महासङ्घ कमल गाउँ समितिको संयोजन तथा बहुभाषिक साहित्य सङ्‌गीत कला केन्द्र भद्रपुरको प्राविधिक सहयोगमा जेठ ८ गते सोमबारका दिन कमल गाउँपालिकाको सभाहलमा कमल गाउँपालिका स्तरीय बहुभाषिक गायन प्रतियोगिता २०८० सम्पन्न भएको हो ।

प्रतियोगितामा कमल सांस्कृतिक मञ्चका अध्यक्ष कैलाश थापा मगर र बहुभाषिक साहित्य सङ्‌गीत कला केन्द्रका सचिव कुमार सुवेदीले निर्णायक समितिमा रही जिम्मेवारी बहन गर्नुभएको थियो ।

उक्त प्रतियोगितात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, आदिवासी जनजाति महासङ्घ कमल गाउँ समितिका अध्यक्ष बदी राई र समाजसेवी वीरेन्द्र याक्थुम्बाले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो ।

उक्त गायन प्रतियोगितामा तीन जना क्रमशः खिना रानामगर, मनिका निरौला र लोकबहादर कार्की पुरस्कृत भएका छन् ।

बहुभाषिक गायन प्रतियोगिताका उत्कृष्ट तीन जना सहभागीहरूलाई जिल्ला स्तरीय प्रतियोगितामा भाग लिनको लागि छनोट गरी जनही रु २००० का दरले नगद पुरस्कार प्रदान गरिएको थियो भने सहभागी सबैलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको अध्यक्षता, बहुभाषिक साहित्य सङ्‌गीत कला केन्द्र भद्रपुरका अध्यक्ष हरिप्रसाद पौडेलको प्रमुख आतिथ्य तथा कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यको विशेष आतिथ्यमा सञ्चालित उक्त प्रतियोगितात्मक कार्यक्रमको सञ्चालन कमल गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले गर्नुभएको थियो ।

(फोटो फिचर) :-


Spread the love
Previous Post

यस्तो आजको मौसम

Next Post

दमकको रोयल ग्यालेक्सी ईन्टरनेशनलले सम्पन्न गर्यो वृहत एजुकेशन फेयर-२०२३

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० जेष्ठ ९, मंगलवार २१:२८
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० जेष्ठ ९, मंगलवार २१:२८
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० जेष्ठ ९, मंगलवार २१:२८
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८० जेष्ठ ९, मंगलवार २१:२८
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८० जेष्ठ ९, मंगलवार २१:२८
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८० जेष्ठ ९, मंगलवार २१:२८
Next Post
दमकको रोयल ग्यालेक्सी ईन्टरनेशनलले सम्पन्न गर्यो वृहत एजुकेशन फेयर-२०२३

दमकको रोयल ग्यालेक्सी ईन्टरनेशनलले सम्पन्न गर्यो वृहत एजुकेशन फेयर-२०२३

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!