मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

आज नारी दिवसको अवसरमा माइतिघर मण्डलामा “दीप-प्रज्वलन” कार्यक्रम सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७९ फाल्गुन २४, बुधबार २१:५९
in Banner News, समाचार
0
आज नारी दिवसको अवसरमा माइतिघर मण्डलामा “दीप-प्रज्वलन” कार्यक्रम सम्पन्न
164
SHARES
513
VIEWS
Spread the love

काठमाडौं – आज नारी दिवसको अवसरमा हिमाल हस्पिटलको चिकित्सकिय चरम लापरवाहीका कारण २८ महिनाको कलिलो उमेरमा ज्यान गुमाएकी स्व.प्रशंसा गौतमको आत्मशान्तीको लागि माइतिघर मण्डलामा “दीप-प्रज्वलन” कार्यक्रम सम्पन्न भएको छ ।

छोरी गुमाइसक्यौँ, अब क्षतिपूर्ति होइन न्याय माग्दैछौँ स्व.प्रशंसा बुवा गंगा गौतमले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालले हाम्रो छोरी प्रशंसा गौतमको उपचारका क्रममा लापरबाही गरिएको भन्दै आन्दोलनको क्रममा नै आज नारी दिवशको दिन “दीप-प्रज्वलन” गरेर आन्दोलनको अभियान अगाडी बढाएको बताए । गौतमका अनुसार अस्पताल र डाक्टरको बिरुद्धमा १८ दिन देखि दैनिक बिहान ११ बजेदेखि ३ बजे सम्म अस्पतालअगाडि आन्दोलन गरिरहेको छ । अस्पताल प्रशासनले घटनाको जिम्मा लिनुपर्ने आन्दोलनरत पक्षको माग छ ।

घटनाको छानबिन गर्नुपर्ने मागसहित परिवारले नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत दिइसकेको छ । तर, उजुरी दर्ता गरेको १४ दिनसम्म काउन्सिलले कुनै प्रतिवेदन सार्वजनिक गरेको छैन ।

माइतिघर मण्डलामा “दीप-प्रज्वलन”तथा आन्दोलन एकबद्धता कार्यक्रममा गायक रामकृष्ण ढकाल, संगीतकार चेतन सापकोटा कलाकार प्रसना शाक्य , मोरङ काठमाडौं सम्पर्क समितिका निर्मल खतिवडा, पथरी काठमाडौं सम्पर्क समितिका लक्ष्मीप्रसाद कोइराला महिला अधिकारकर्मी जस्मि ओझा लगाएतले स्व.प्रशंसलाई श्रद्धाञ्जली दिदै न्यायका लागि गौतम परिवारलाई साथ सहयोग गर्ने प्रतिबद्ता जनाएका थिए ।

स्व.प्रशंसा बुवा गंगा गौतमले छोरीको न्यायको लागि जो जहाँ बाट सहयोग गर्न सक्नु हुन्छ सहयोग गर्न आवहान गर्दै अन्तिम अबस्था सम्म पनि मेडिकल माफियाको विरुदमा लडीरहने र केहि दिनमा नै कानुनी लडाई लडने बताएका छन् ।


Spread the love
Previous Post

दूधको उत्पादन बढाउन माग

Next Post

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उप-प्रमुखसँग अन्तक्रिर्या कार्यक्रम सम्पन्न

सम्बन्धित समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०७९ फाल्गुन २४, बुधबार २१:५९
प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।
समाचार

प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।

२०७९ फाल्गुन २४, बुधबार २१:५९
फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।
समाचार

फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।

२०७९ फाल्गुन २४, बुधबार २१:५९
दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।
समाचार

दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।

२०७९ फाल्गुन २४, बुधबार २१:५९
भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ फाल्गुन २४, बुधबार २१:५९
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ फाल्गुन २४, बुधबार २१:५९
Next Post
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उप-प्रमुखसँग अन्तक्रिर्या कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उप-प्रमुखसँग अन्तक्रिर्या कार्यक्रम सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!