काठमाडौं – गायिका ममता गुरुङ र गायक नेशन पुनको स्व्रमा रहेको नयाँ गीत ‘आँखाभरी सपना छ‘ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा अम्बिका गुरुङको शब्द रहेको छ भने शंकर थापा स्माईलको संगीत रहेको छ ।
सार्वजनिक गरिएको गीतको रेर्कडिङ्ग कुमार के.सी.ले गरेका हुन् भने मिक्सिङ्ग अशोक मर्हजनले गरेका हुन् । उक्त गीतमा निशान घिमिरेको निर्देशन र सम्पादन रहेको भिडियोलाई मुकेश हुमागाईले छायाकंन गरेका हुन् । भिडियोमा ममता गुरुङ र नेशन पुनको अभियन देख्न सकिनेछ ।
भिडियो :-














Discussion about this post