माओवादी

माओवादी अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट ।

२५ बैशाख २०८२ काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' शौचालयमा लडेर घाइते भएका छन्।...

Read more

माओबादी पुनर्मिलन कार्यक्रम एकताको यात्रामा सङ्गै अघि बढौ(प्रचण्ड)

२३ बैशाख २०८२ काठमाडौं, नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा २० गतेका दिन सम्पन्न माओवादी पुनर्मिलन कार्यक्रममा अध्यक्ष पुष्पकमल...

Read more

यथास्थिति र प्रतिगामी प्रवृत्तिका बिरुद्दको संघर्षमा जित जनताको पक्षमा (प्रचण्ड)

११ बैशाख २०८२ काठमडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यथास्थिति र प्रतिगामी...

Read more

१५ गते समाजबादी मोर्चाको प्रदर्शन भब्य र सफल बनाउने तयारी ।

१४ चैत्र २०८१ काठमडौ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सहमतिमा...

Read more

कुलमानको समर्थनमा सरकारी निर्णयको विरुद्धमा सडक आन्दोलन गर्दै माओबादी जनबर्गीय सङ्गठन हरु । ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठनहरु एकसाथ सडकमा उत्रिने...

Read more

सरकारप्रती जनताको आक्रोश बढ्यो ,प्रचण्ड ।

फागुन १०, २०८१ शनिबार १५:२३:१ काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारप्रति जनताको आक्रोश बढ्दै गएको बताएका छन्।...

Read more

ताप्लेजुङ्ग्को मुक्मुलुङ्गमा सरकारले बल प्रयोग गरेर केवुलकार बनाए प्रतिकार हुने ( प्रचन्ड )

  ३ फाल्गुन २०८१ दमक झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङको मुक्कुमलुङ केवुलकार निर्माण मा सरकारले...

Read more

माओबादी भित्र गुटबाद र ब्यक्तिबादिको समस्या छ (नारायण काजी श्रेस्ठ)

३ फागुन २०८१ काठमडौ नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट हल...

Read more

बिगतका क्रियाकलाप हरुको समिक्षा गर्दै, हामीबाट गल्ती भएकै छ , पार्टी एकता कायम राख्न प्रयास गर्छौ ।

२३ माघ २०८१ काठमडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट विगतमा केही गल्ती भएको स्वीकार गरेका छन्...

Read more

तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि निरन्तर प्रयास गरिरहेको छु : प्रचण्ड ।

१ माघ २०८१ सुकुटे :नेकपा माओवादी केन्द्रका अध्यक्षएवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले...

Read more
Page 2 of 3 1 2 3
error: Content is protected !!