मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

माओबादी स्थायी समिती बैठक सम्पन्न ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ श्रावण १९, सोमबार २२:०९
in पत्रपत्रिका, फोटो फिचर, बागमती प्रदेश, बिचार, माओवादी, समाचार, समाज, सूचना प्रबिधि
0
माओबादी स्थायी समिती बैठक सम्पन्न ।
169
SHARES
529
VIEWS
Spread the love

  • १९ श्रावण २०८२काठमडौ,

पार्टिकार्यलय पेरिस डाँडामा श्रावण१६ देखि शुरू भएको  नेकपा (माओवादी केन्द्र ) को स्थायी समितिको बैठक ४ दिन सम्म चलेर अत्यन्त महत्वपुर्ण निर्णयहरु गर्दै सम्पन्न गरेको छ ।

उक्त स्थायी समिती बैठकले जीवन्त बहसको बिचबाट सकारात्मक निष्कर्ष निकाल्दै आज १९ गते सम्पन्न भएको हो ।

उक्त बैठकले पार्टीको एकतामा जोड दिएको र छलफलको स्वतन्त्रता कामकारबाहीमा एकरूपताको मान्यतालाई सबैले अवलम्बन गर्नु पर्ने आवश्यकता औँल्याएको बताईएको छ  ।

बैठकले निजी स्वार्थ केन्द्रित पार्टी हित विरोधी स्वार्थ समूह वा गुटहरु को अन्त्य गर्ने सामूहिक प्रतिबद्दता र संकल्प पनि गरेको छ ।

स्थायी समिती बैठकले प्रतिगमन र यथास्थितिवादलाई परास्त गर्दै सामाजिक – आर्थिक रुपान्तरण र सामाजिक न्याय सहितको समृद्धि को आजको प्रमुख राष्ट्रिय कार्यभार पूरा गर्न निर्णय लिएको बताईएको छ

माओबादी पार्टीको नेतृत्व आवश्यक रहेको र उक्त ऐतिहासिक जिम्मेवारी पूरा गर्न पार्टीको रुपान्तरण एवं पुनर्गठनको प्रक्रियालाई अझ जोड दिएर अघि बढाउने निष्कर्ष पनि बैठकले निकालेको छ ।

क • विप्लव सी ले नेतृत्व गर्नु भएको नेकपा लगायत अन्य क्रान्तिकारी समाजबादी शक्तिहरू सँग पार्टी एकताको पहल गर्दै वार्ता गर्ने र समाजवादी मोर्चाको सुदृढीकरण एवं विस्तारमा पनि प्रयत्न गर्ने निर्णय स्थायी समितिले निर्णय गरेको छ ।

यसै बीचमा पार्टीको तर्फबाट भएका गल्ती कमजोरीहरुको समेत समीक्षा गर्दै वर्षाको कारणबाट स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई भाद्रको तेस्रो हप्ताबाट पुनः निरन्तरता दिने पनि निर्णय गरिएको छ।

साथै यस वर्षको दशैँ पछि केन्द्रीय समितिको बैठक बस्ने र राष्ट्रिय महाधिवेशनको टुंगो समेत सो केन्द्रित समितिको बैठकबाट लिने निर्णय गरेको छ ।


Spread the love
Previous Post

पार्टी एकता बारे माओवादीले हावामा तीर हाने जस्तो गर्यो(प्रकाण्ड)

Next Post

जसपा नेपालको प्रदेश अधिबेसन भदौ २७/२८ मा हुने, तयारी तिव्र ।

सम्बन्धित समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०८२ श्रावण १९, सोमबार २२:०९
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०८२ श्रावण १९, सोमबार २२:०९
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८२ श्रावण १९, सोमबार २२:०९
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ श्रावण १९, सोमबार २२:०९
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ श्रावण १९, सोमबार २२:०९
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ श्रावण १९, सोमबार २२:०९
Next Post
जसपा नेपालको प्रदेश अधिबेसन भदौ २७/२८ मा हुने, तयारी तिव्र ।

जसपा नेपालको प्रदेश अधिबेसन भदौ २७/२८ मा हुने, तयारी तिव्र ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!