मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

गौरीगन्ज गाउँपालिकामा नयाँ बजेट र अवको प्राथमिकता विषयक जनप्रतिनिधिसँग पत्रकारको साक्षात्कार कार्यक्रम सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७९ जेष्ठ ३०, सोमबार २२:०३
in कोशी प्रदेश, फोटो फिचर, समाचार
0
गौरीगन्ज गाउँपालिकामा नयाँ बजेट र अवको प्राथमिकता विषयक जनप्रतिनिधिसँग पत्रकारको साक्षात्कार कार्यक्रम सम्पन्न
165
SHARES
517
VIEWS
Spread the love

गौरीगन्ज – झापाको गौरीगन्ज गाउँपालिकामा आज सोमबार रिपोर्टर्स क्लब नेपाल मेची शाखाले गाउँपालिकाको सभाहलमा ‘नया बजेट र अबको प्राथमिकता’ बिषयक साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।

झापाको गौरीगन्ज गाउँपालिकाका जनप्रतिनिधिले आगामी बजेट परिणाममुखी र महिलामैत्री बजेट ल्याउन गाउपालिकाले तयारी गरिरहेको बताएका छन ।

रिपोर्टर्स क्लब नेपाल मेची शाखाले आज गाउँपालिकाको सभाहलमा आयोजना गरेको ‘नया बजेट र अबको प्राथमिकता’ बिषयक साक्षात्कार कार्यक्रम सहभागी जनप्रतिनिधिले सो कुरा बताएका हुन ।

कार्यक्रममा सहभागी गाउपालिका अध्यक्ष,उपाध्यक्ष,वार्ड अध्यक्ष र सदस्यहरूले गौरीगन्जको समग्र बिकासको लागि आगामी बजेट परिणाममुखी र ठोस योजनाका साथ आउने र खासगरी महिलामैत्री बजेटलाई प्राथमिकतामा राखिने बताए ।

गाउपालिका अध्यक्ष फूलवती राजबंशीले बिकासको सम्भावना भएर पनि लामो समय देखि पछाड़ी पर्दै आएको यो क्षेत्रको समग्र बिकासको लागि गहन अध्ययन गरेर जनमुखी बजेट ल्याइने बताइन ।

उनले बिकासको नाममा बाटो र पुल बनाउनु मात्र अब बिकास नभएको बताउदै बिकासको मोर्डललाई नागरिकको जिवन स्तर संग जोडेर मानबीय बिकासका लागि आवश्यक पर्ने स्रोत साधनको ब्यवस्थापन र संचालनको पूर्व तयारीको साथ बजेट आउने बताइन ।

उनले यो क्षेत्रमा कृषि बजार आवश्यक भएको बताउदै यो बजेटमा कृषि बजारको तयारी गरिएको सुनाइन । अध्यक्ष राजबंशीले यस अघि गाउपालिकाले पुरा गर्न बाकी रहेका योजना र कार्यक्रमलाई पुरा गर्दै आगामी ५ बर्स भित्रमा गौरीगन्ज गाउपालिकालाई नमूना गाउपालिकाको रूपमा बिकास गर्ने गरी बजेट जनमुखि र अवश्यकताको आधारमा योजना र कार्यक्रम संचालन हुने बताइन ।

कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवरले गाउपालिका भित्र देखिएका स्वास्थ्य, शिक्षा, पुल, तटबन्धन, बेरोजगार र अवश्यकताको आधारमा हुने बिकास निर्माणलाई प्राथमिकतामा नै राखिने बताउदै अबको बजेटमा सुन्ने नभइ देख्ने बिकास गर्ने गरी बजेट आउने बताइन ।

उनले महिलालाई प्राथमिकतामा राखेर महिला लक्षित कार्यक्रम अबको बजेटमा समाबेश हुने बताइन ।

कार्यक्रममा सहभागी वार्ड अध्यक्षहरूले अबको बजेट फरक र परिणाममुखी आउनु पर्नेमा जोड दिएका थिए । उनीहरूले स्थानीय परिबेश र अवश्यकताको अध्ययन नगरी बिगतमा बजेट तर्जूमा हुने गरेको प्रति ध्यानाकर्षण गराउदै पहिलो आवश्यकता र जनताको मागलाई सम्बोधन हुने कार्यक्रम बजेटमा आउनु पर्ने बताएका थिए ।

कार्यक्रममा वार्ड नम्बर १ का वार्ड अध्यक्ष कातिकलाल राजबंसी,वार्ड नम्बर २ का अध्यक्ष किनालाल राजबंसी,वार्ड नम्बर ३ का अध्यक्ष श्रवण गिरी,वार्ड नम्बर ४ का फिका गिरी, वार्ड नम्बर ५ का बिजय प्रसाद गनगाई, वार्ड सदस्य रिता तामाङ, पत्रकारहरू आत्मराम राजबंशी, राजेन्द्र चम्लागाई लगायतले आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रम शुरू हुनु अघि गौरीगन्ज गाउपालिका भित्र देखिएका समस्याको समाधानमा अबको बजेटले समेत्नु पर्ने मुख्य बिषयहरूको बारेमा भिड़ियो रिपोर्ट प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको सुरुवातमा ग्लोवल संचार मिडिया प्रा.लि. ले गौरीगञ्ज गाउँपालिकामा भइरहेको समस्याहरुको बारेमा तयार गरिएको भिडियो समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमका संयोजक तथा ग्लोवल संचार मिडिया प्रा.लि का प्रबन्ध निर्देशक सम्पादक शेखर सेडाईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै रिपोर्टस क्लब नेपालले गर्दै आएका कार्यहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

जनप्रतिनिधि, पत्रकार र स्थानीय नागरिकको उत्साहजनक सहभागीता रहेको सो कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण कार्की, प्रहरी निरीक्षक जितेस दाहाल, स्थानीयबासीहरु लगायतको सहभागिता रहेको थियो ।

 


Spread the love
Previous Post

चिया खानु (गीत)

Next Post

गौरादहमा टयाक्टरको ठक्करबाट ९ वर्षिय बालकको मृत्यु

सम्बन्धित समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७९ जेष्ठ ३०, सोमबार २२:०३
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७९ जेष्ठ ३०, सोमबार २२:०३
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०७९ जेष्ठ ३०, सोमबार २२:०३
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०७९ जेष्ठ ३०, सोमबार २२:०३
दमक टाउनले आफ्नो टिम एकताको औपचारिक अन्तकृया तथा भेटघाट कार्यक्रम सम्पन्न गर्यो ।
समाचार

दमक टाउनले आफ्नो टिम एकताको औपचारिक अन्तकृया तथा भेटघाट कार्यक्रम सम्पन्न गर्यो ।

२०७९ जेष्ठ ३०, सोमबार २२:०३
नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।
समाचार

नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।

२०७९ जेष्ठ ३०, सोमबार २२:०३
Next Post
पर्सामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

गौरादहमा टयाक्टरको ठक्करबाट ९ वर्षिय बालकको मृत्यु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!