मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

यु–१७ एसियन कप छनोट खेलका लागि एएफसीले तालिका सार्वजनिक

दमक पोष्ट by दमक पोष्ट
२०७९ जेष्ठ १०, मंगलवार १७:२४
in खेलकुद
0
यु–१७ एसियन कप छनोट खेलका लागि एएफसीले तालिका सार्वजनिक
165
SHARES
517
VIEWS
Spread the love

काठमाडौं / बहराइनमा हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि एएफसीले तालिका सार्वजनिक गरेको छ ।

एएफसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘एफ’मा परेको छ । चार टोली रहेको समूहमा नेपालसहित थाइल्यान्ड, भियतनामा र चाइनिज ताईपेइ छन् । एएफसीले जारी गरेको तालिका अनुसार नेपाल सम्मिलित समूहका छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुने तालिका रहेको छ ।

सिंगल राउन्ड रोबिनको आधारमा हुने खेलको समूह विजेताले बहराइनमा आयोजना हुने एसियन कपमा स्थान बनाउने छन् । एएफसीले छनोट खेल्न लागेका एसियाली ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर मंगलबार तालिका सार्वजनिक गरेको हो ।

१० समूह अन्तर्गत समूह ‘डी’ सम्म पाँच टोली रहेका छन् । यस्तै अन्य समूहमा चार टोली समावेश गरिएको छ । एसियाली पावर हाउस समूह ‘ए’ मा अटाएको छ भने छिमेकी भारत समूह ‘डी’मा समावेश छ । सँगै अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्स पनि समूह ‘डी’मा नै छ । यस्तै भुटान र बंगलादेश समूह ‘इ’ मा छन् भने श्रीलंका समूह ‘जे’ मा छ । हरेक समूहको विजेताले बहराइनको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत एसियन कप खेल्नेछ । एएफसी यु–१७ एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


Spread the love
Previous Post

गौरादह नगरपालिकामा मेयर र उपमेयरमा एमाले निर्वाचित

Next Post

आज बजारमा सुनचाँदीको मूल्य स्थिर

सम्बन्धित समाचार

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ जेष्ठ १०, मंगलवार १७:२४
नेपाली रास्ट्रीय महिला फुटबल स्टार सावित्री कुमारी साम्बाले लाओस बिरुद्द ५ गोल
अन्तर्राष्ट्रिय

नेपाली रास्ट्रीय महिला फुटबल स्टार सावित्री कुमारी साम्बाले लाओस बिरुद्द ५ गोल

२०७९ जेष्ठ १०, मंगलवार १७:२४
सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।
खेलकुद

सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।

२०७९ जेष्ठ १०, मंगलवार १७:२४
अमेरिकामा  भुटानिज नेपालि चर्चेस, (BNCA) द्वारा २ दिने पुरुष भलिबल लिगको आयोजना गर्ने ।
Banner News

अमेरिकामा भुटानिज नेपालि चर्चेस, (BNCA) द्वारा २ दिने पुरुष भलिबल लिगको आयोजना गर्ने ।

२०७९ जेष्ठ १०, मंगलवार १७:२४
दोश्रो प्रदेश स्तरिय अन्तर ईशाईसमाज फुटसल प्रतियोगिताको उपाधी पाँचथर मिक्लाजुङ्ग ईशाईसमाजलाई ।
Banner News

दोश्रो प्रदेश स्तरिय अन्तर ईशाईसमाज फुटसल प्रतियोगिताको उपाधी पाँचथर मिक्लाजुङ्ग ईशाईसमाजलाई ।

२०७९ जेष्ठ १०, मंगलवार १७:२४
धुलाबारि सामुदायिक हलमा लाईभ कन्सर्ट जैतुन छायां सिजन-३ को एपिसोड -२  हुने ।
कोशी प्रदेश

धुलाबारि सामुदायिक हलमा लाईभ कन्सर्ट जैतुन छायां सिजन-३ को एपिसोड -२ हुने ।

२०७९ जेष्ठ १०, मंगलवार १७:२४
Next Post
सुनको मूल्य ५ सयले बढ्यो

आज बजारमा सुनचाँदीको मूल्य स्थिर

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!