मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

धरमपुरका पुराना नेता दिपेश राईद्वारा एमाले पार्टी परित्याग गरेको घोषणा

दमक पोष्ट by दमक पोष्ट
२०७९ बैशाख १८, आईतवार २२:२२
in कोशी प्रदेश, समाचार
0
धरमपुरका पुराना नेता दिपेश राईद्वारा एमाले पार्टी परित्याग गरेको घोषणा
164
SHARES
513
VIEWS
Spread the love

धरमपुर – झापा धरमपुरका पुराना कम्युनिष्ट नेता दिपेश राईले आजदेखि नेकपा (एमाले) को साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । नेकपा (एमाले) शिबसताक्षी–२ का इन्चार्ज समेत रहनुभएका पुराना नेता राईले आज बिश्व श्रमिक दिवसको अवसर पारेर एमालेबाट साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेका हुन् ।

नेता राईले आज आफ्नो फेसबुक मार्फत पार्टी परित्याग गरेको बिज्ञप्ती सार्वजनिक गर्नुभएको छ । खासगरी, वैशाख ३० गते शुक्रबार देशभर एकैसाथ हुने स्थानीय तहको निर्वाचनप्रती उम्मेद्वार छनौटमा नेता राई असुन्टुष्टी बन्दै आउनुभएको थियो ।

अघिल्लो (२०७४ साल) को स्थानीय निर्वाचनमा राईले शिबसताक्षी–२ मा पार्टीवाट वडा अध्यक्षको उम्मेद्वार बन्ने आकाक्षा राख्नुभएको थियो । यद्धपी, त्यस समयमा नेता राईलाई आगामी निर्वाचनमा सम्मानजनक पार्टीवाट वडा अध्यक्षमा उम्मेद्वार बनाउने भनेर नेतृत्ववीच सहमती भएको पार्टी समाचार श्रोतले जनाएको छ ।

तत्कालिन धरमपुर गाविसको एमाले गाउँ कमिटी सदस्य, उपाध्यक्ष र अध्यक्षहुदै क्षेत्रीय कमिटी सदस्य र जिल्ला कमिटी सदस्यमा समेत रहेर जिम्मेवारी पुरा गरिसक्नुभएको छ । सादगी जीवन बिताइरहनुभएका नेता राईलाई धरमपुरमा एमालेका पुराना र इमान्दार नेताको रुपमा चिन्ने गरेको पाइन्छ । कृषि क्षेत्रबाट आफ्नो र परिवारको गुजारा गरिरहनुभएका नेता राईको नेतृत्वमा धरमपुरको ठूलठूला विकासका योजनाहरु र योजनाहरु सम्पन्न गर्न सफल हुनुहुन्छ । त्यसोत वहाँलाई तत्कालिन समयमा शसस्त्र जनयुद्धको समयमा आक्रमणबाट बच्नुभएको थियो ।

आसन्न निर्वाचनमा टिकट वितरणमा अघिल्लो पुस्ताको योगदानलाई बिर्सेर नयाँ युवालाई वडा अध्यक्षको उम्मेद्वार छनौट गरेकोप्रती राईको गुनासो छ । साथै, वहाँले पार्टी नेतृत्वमा रहेरको समयमा कुनै सार्वजनिक पद वा लाभ नलिएको र ४० वर्ष बढी लामो एमाले राजनीति जीवनमा आफुले पार्टीबाट कुनै लाभ नलिएको र बरु धेरै योगदान गरेको सो बिज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

त्यस्तैं, नेता राईले आफु श्रमिक वा मजुदर भएकोले आजै विश्व श्रमिक दिवसको अवसर पारेर पार्टी परित्याग गरेको सो बिज्ञप्तीमा प्रष्ट पार्नुभएको छ । वहाँले आजैको मितिबाट पार्टीको कुनै खाले जिम्मेवारीबाट बिदा भएको र आगामी जीवन स्वतन्त्र रुपमा बिताउने समेत घोषणा गर्नुभएको छ ।


Spread the love
Previous Post

मौलिक जरोकिलो पार्टीद्धारा शान्ति सुरक्षाको व्यवस्था मिलाउन माग

Next Post

रुपन्देहीबाट भरुवा बन्दुकसहित ४ जना पक्राउ

सम्बन्धित समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७९ बैशाख १८, आईतवार २२:२२
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०७९ बैशाख १८, आईतवार २२:२२
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०७९ बैशाख १८, आईतवार २२:२२
दमक टाउनले आफ्नो टिम एकताको औपचारिक अन्तकृया तथा भेटघाट कार्यक्रम सम्पन्न गर्यो ।
समाचार

दमक टाउनले आफ्नो टिम एकताको औपचारिक अन्तकृया तथा भेटघाट कार्यक्रम सम्पन्न गर्यो ।

२०७९ बैशाख १८, आईतवार २२:२२
नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।
समाचार

नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।

२०७९ बैशाख १८, आईतवार २२:२२
समाचार

तत्कालका लागी सुकुम्वासी वस्ती नहटाउन अन्तरिम आदेश ।

२०७९ बैशाख १८, आईतवार २२:२२
Next Post
पाँचथरमा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

रुपन्देहीबाट भरुवा बन्दुकसहित ४ जना पक्राउ

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!