मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमलनगर जेसिजद्वारा जेसीज यात्रा कार्यक्रमकाे शुभारम्भ

दमक पोष्ट by दमक पोष्ट
२०७८ चैत्र १९, शनिबार २२:२१
in कोशी प्रदेश, समाचार
0
कमलनगर जेसिजद्वारा जेसीज यात्रा कार्यक्रमकाे शुभारम्भ
177
SHARES
553
VIEWS
Spread the love

कमल – कमल गाउँपालिका स्थित कमलनगर जसीजले एफएम प्लस गाैरादहबाट प्रत्येक हप्ता शनिवार साँझ ७:०० बजेदेखि ७:३० बजेसम्म प्रसारण गर्ने समयतालिका तय गरी आज शनिवार साँझ गाैरादह स्थित एफएम प्लसकाे सभाकक्षबाट ‘जेसीज यात्रा’ कार्यक्रमकाे शुभारम्भ गरेकाे छ ।
नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम् कमलनगर जेसीजका निरूपित उपाध्यक्ष जेसी राजीव प्रसाईँकाे प्रमुख आतिथ्य तथा कमलनगर जेसीजका अध्यक्ष जेसी नारायण बस्तेत, कार्यक्रम संयाेजक दिनेश चाैहान साथै कमलनगर र गाैरादहका जेसीज पदाधिकारीहरू, समाजसेवीहरू, पत्रकारहरू लगायतकाे उपस्थिति रहेकाे उक्त जेसीज यात्रा शुभारम्भ कार्यक्रममा शिक्षक विजयकुमार अधिकारी, कमल-१ का वडाध्यक्ष केदार कट्वाल लगायतले शुभकामना मन्तव्य प्रकट गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन कमलनगर जेसीजका महासचिव भीम अधिकारीले गर्नुभएकाे थियाे ।
उक्त कार्यक्रमलाई एफएमप्लस गाैरादहबाट प्रत्यक्ष प्रसारण गरिएकाे थियाे । कार्यक्रमकाे अन्त्यमा कमल सांस्कृतिक मञ्चका अध्यक्ष कैलाश थापा मगर, शिक्षक विजयकुमार अधिकारी लगायतलाई कमलनगर जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी नारायण बस्नेतले मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे ।
आजदेखि एफएम प्लस गाैरादहबाट प्रसारण सुरु भई हरेक हप्ता शनिवार साँझ ७:०० बजेदेखि ७:३० बजेसम्म प्रसारण हुने जेसीज यात्रा रेडियाे कार्यक्रममा नेपालका विभिन्न स्थानमा रहनुभएका जेसीज व्यक्तित्वहरूसँगकाे महत्त्वपूर्ण कुराकानीलाई प्रस्तुत गरिने र उक्त कार्यक्रमकाे सञ्चालन जेसी नारायण बस्नेतले गर्नुहुने जनाइएकाे छ ।
May be an image of 6 people, people sitting and people standing
May be an image of 6 people, people sitting and people standing

Spread the love
Previous Post

दमक गोल्डकपको उपाधी मनाङ मस्र्याङ्दी क्लबलाई

Next Post

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित, आजबाट निमियत ढुवानी गर्ने

सम्बन्धित समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७८ चैत्र १९, शनिबार २२:२१
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७८ चैत्र १९, शनिबार २२:२१
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७८ चैत्र १९, शनिबार २२:२१
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७८ चैत्र १९, शनिबार २२:२१
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०७८ चैत्र १९, शनिबार २२:२१
म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०७८ चैत्र १९, शनिबार २२:२१
Next Post
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित, आजबाट निमियत ढुवानी गर्ने

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!