मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमलनगर जेसिज, लायन्स र लियो क्लब अफ केर्खाको संयुक्त आयोजनामा बाँसबारीमा होली विशेष कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

दमक पोष्ट by दमक पोष्ट
२०७८ चैत्र ४, शुक्रबार १३:११
in कोशी प्रदेश, समाचार
0
कमलनगर जेसिज, लायन्स र लियो क्लब अफ केर्खाको संयुक्त आयोजनामा बाँसबारीमा होली विशेष कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)
165
SHARES
517
VIEWS
Spread the love

कमल – झापाको कमलमा रहेको कमलनगर जेसिज, लायन्स क्लब अफ केर्खा र लियो क्लब अफ केर्खाको संयुक्त आयोजनामा कमल-१, कमलपोखरी, बाँसबारी स्थित सभाहलमा आज होली पर्वको अवसरमा होली विशेष कार्यक्रम हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

होली विशेष कार्यक्रमका संयोजक लोकबहादुर खड्काको सभापतित्व तथा प्याब्सन झापाका जिल्ला अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा कमल-१ का वडा अध्यक्ष केदार कटुवाल, कमल-२ का वडा अध्यक्ष तारानाथ न्यौपाने, राजनीतिक व्यक्तित्व राजनबहादुर ढुंगाना, कमलनगर जेसिज वर्ष २०२२ का अध्यक्ष नारायण बस्नेत, कमलनगर जेसिजका आजीवन सदस्य तथा जग्गादाता लेखनाथ खतिवडा, लायन्स क्लब केर्खाका संस्थापक अध्यक्ष अग्निप्रसाद कोइराला, तोपगाछी प्रहरी चौकीका इन्चार्ज पूर्ण श्रेष्ठ, साथै जेसिज, लायन्स र लियो क्लबका पदाधिकारी तथा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गौरीमान फागो, तारानाथ न्यौपाने, केदार कटुवाल, अग्निप्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमका आयोजक संस्थाहरूको तर्फबाट उपस्थित सबैलाई होली भेस्ट र लड्डु वितरण गरिएको थियो । कार्यक्रमको समापन पश्चात् सहभागीहरूद्वारा आपसमा रङ र अबिर लगाएर शुभकामना तथा सद्‌भाव आदान प्रदान गरिएको थियो ।

साथै होली पर्वको अवसरमा नै सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमका आयोजक संस्थाहरूको तर्फबाट कमल २ समयगढ स्थित श्री महेन्द्र रत्न मा.वि. को प्रवेशद्वार नजिकै सडकमा जेब्रा क्रसिङ बनाउने काम पनि आजै सम्पन्न भएको छ ।

May be an image of 6 people, people standing and outdoors

May be an image of 3 people, road and street

No description available.

May be an image of 12 people, people standing, people sitting, indoor and text that says 'Holi'

May be an image of 8 people, people standing and indoor

May be an image of 2 people and people standing

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.


Spread the love
Previous Post

आज तराईमा होली मनाइँदै

Next Post

निवार्चन आचारसंहिताः पत्रकारले के गर्न हुन्छ, के गर्न हुँदैन ?

सम्बन्धित समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७८ चैत्र ४, शुक्रबार १३:११
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७८ चैत्र ४, शुक्रबार १३:११
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७८ चैत्र ४, शुक्रबार १३:११
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७८ चैत्र ४, शुक्रबार १३:११
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७८ चैत्र ४, शुक्रबार १३:११
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०७८ चैत्र ४, शुक्रबार १३:११
Next Post
निवार्चन आचारसंहिताः पत्रकारले के गर्न हुन्छ, के गर्न हुँदैन ?

निवार्चन आचारसंहिताः पत्रकारले के गर्न हुन्छ, के गर्न हुँदैन ?

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!