मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा टाटा मोटर्सद्धारा उत्पादित एसके १६१६ बिएस फोर टिफर सार्वजनिक

दमक पोष्ट by दमक पोष्ट
२०७८ चैत्र ३, बिहीबार ०७:४३
in कोशी प्रदेश, समाचार
0
दमकमा टाटा मोटर्सद्धारा उत्पादित एसके १६१६ बिएस फोर टिफर सार्वजनिक
166
SHARES
520
VIEWS
Spread the love

दमक – भारतको टाटा मोटर्स कम्पनीले उत्पादन गरेको टिफर नेपाली बजारमा आइपुगेको छ । बुधबार झापाको दमकमा मिनी लन्चको कार्यक्रम आयोजना गरेर एसके १६१६ बिएस फोर टिफरलाई सार्वजनिक गरिएको छ ।

टाटा मोटर्स कम्पनीका आधाकारिक बिक्रेता सिप्रदी टेड्रिङ प्रालिको मेची अञ्चलस्तरीय बिर्तामोड धाइजन शाखाले आज दमकमा सो टिफरलाई सार्वजनिक गरेको हो ।

दमक र आसपासका निर्माण व्यवसायीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा सिप्रदी टेड्रिङ प्रालि इटहरी शाखा कार्यालयका सिनियर शेल्स मेनेजर ओम पाण्डेले टाटा मोटर्सले उत्पादन गरेको नयाँ टिफर नेपालको भु–बनौट र यहाँको वातबरण सुहाउँदो भएको बताउनुभयो । वहाँले नेपाली बजारमा आइपुगेको नयाँ टिफरको बिशेषता भनेकै पिकअप माइलोस बढी भएको र यो टिफरको मेशिन बातबरणमैत्री र प्रदुषणमुक्त भएको जानकारी गराउनुभयो ।

बजार अधिकृत गुरागाईले निर्माण व्यवसायीहरुबीच नयाँ उत्पादित टिफरको बारेमा थप बिशेषता र बित्तिय कारोबारसम्बन्धी नेपाल बंगलादेश बैंक मार्फत हुने जानकारी गराउनुभएको छ । सो क्रममा दमकस्थित नेपाल बंगलादेश बैंकका शाखा प्रमुख उज्वल भण्डारीले फाइनान्सको प्रकृया र हाल बैंकमा आर्थिक तरलतासम्बन्धी ग्राहकहरु र सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ।

सिप्रदी टेड्रिङ प्रालि मेची अञ्चलस्तरीय शाखा कार्यालय धाइजनका बजार अधिकृत दिपेश गुरागाईले एसके १६१६ बिएस फोर टिफरमा १ सय ५६ हर्च पावर इन्जिन जडान भएको बताउनुभयो । बजार अधिकृत गुरागाईका अनुसार साढे ७ घन मिटर क्षमताको नयाँ टिफर नेपाली माटो र बातबरण सुहाउँदो भएकोले ग्राहकहरुको पहिलो रोजाईमा पर्नेछ ।

इटहरीमा एक महिना अघि सो टिफर ग्राहकहरुबीच सार्वजनिक गरिएको छ । देशभरको विभिन्न शहरहरुमा टाटा मोटर्स कम्पनीले उत्पादन गरेको नयाँ टिफरलाई बजारीकरण गरिरहेको सिप्रदी प्रालि कोशी अञ्चलस्तरीय कार्यालयका सिनियर सेल्स मेनेजर पाण्डेले जानकारी दिनुभयो ।


Spread the love
Previous Post

३०० स्टाफ नर्सका लागि दरखास्त आह्वान

Next Post

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७८ चैत्र ३, बिहीबार ०७:४३
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७८ चैत्र ३, बिहीबार ०७:४३
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७८ चैत्र ३, बिहीबार ०७:४३
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७८ चैत्र ३, बिहीबार ०७:४३
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७८ चैत्र ३, बिहीबार ०७:४३
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७८ चैत्र ३, बिहीबार ०७:४३
Next Post
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!