मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्रदेशस्तरीय प्रथम अध्यक्षकपः धुलाबारीलाई पाखा लगाउँदै एपीएफ पकली फाइनलमा

दमक पोष्ट by दमक पोष्ट
२०७८ फाल्गुन ३०, सोमबार १९:३६
in कोशी प्रदेश, खेलकुद
0
प्रदेशस्तरीय प्रथम अध्यक्षकपः धुलाबारीलाई पाखा लगाउँदै एपीएफ पकली फाइनलमा
167
SHARES
521
VIEWS
Spread the love

कमल । प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा एपीएफ पकली सुसनरी प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै एपीएफले कम्तिमा १ लाख सुरक्षित गरेको छ ।


सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा धुलाबारी फुटबल एकाडेमी झापालाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफ पकलीले फाइनलको यात्रा तय गरेको हो ।

टाइब्रेकरमा धुलाबारीका लागि विशाल दर्जीले मात्र गोल गर्न सफल भए । सन्तोष परियारको प्रहार एपीएफका गोल रक्षक दिलकुमार लिम्बुले बिफल पारिदिए । सन्देश खवास र अविनाश चौधरीको प्रहार पोष्ट बाहिरिएको थियो ।


एपीएफ पकलीका सन्तोष कटुवाल, दिवस गिरी र सविन थापाले टाइब्रेकरमा गोल गर्न सफल भए ।

दोस्रो सेमिफाइनल अन्तर्गतको खेलमा २१औं मिनेटमा धुलाबारीका सन्तोष परियारले २३यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार पोष्टबारमा ठोकिएर बल रिवाउन्ड भएको थियो ।

३८औं मिनेटमा एपीएफका तपन कार्कीको क्रसलाई एपीएफका शैलेन्द्र राईले सदुपयोग गर्न सकेन । दोस्रो हाफको २२औ. मिनेटमा पोष्ट भित्रको बललाई धुलाबारीका डिफेन्डर विशाल दर्जीले उत्कृष्ट बचाउ गरे । २८औं मिनेटमा एपीएफले पाएको फ्रिकिक रोमन भुजेलले प्रहार गरेको बललाई धुलाबारीका गोलरक्षक विपिन चौधरीले बचाउ गरे । निर्धारित समयमा गोल रहित बराबरी रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

सोमबार भएको खेलको प्लेयर अफ दि म्याच धुलाबारीका विशाल दर्जी घोषित भए । उनले नगद २ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाण पत्र पाए ।

No description available.

फागुन २५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते बिहिबार हुनेछ । प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेल मैदानमा भइरहेको छ ।


Spread the love
Previous Post

अब सानिमा बैंकको मोबाइल बैंकिंङ्गबाट ‘खल्ती’मा पैसा राख्न सकिने

Next Post

त्रिभुवन आर्मी क्लबले उचाल्यो झापा गोल्डकपको उपाधि

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ फाल्गुन ३०, सोमबार १९:३६
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७८ फाल्गुन ३०, सोमबार १९:३६
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७८ फाल्गुन ३०, सोमबार १९:३६
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७८ फाल्गुन ३०, सोमबार १९:३६
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०७८ फाल्गुन ३०, सोमबार १९:३६
प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।
कोशी प्रदेश

प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।

२०७८ फाल्गुन ३०, सोमबार १९:३६
Next Post
त्रिभुवन आर्मी क्लबले उचाल्यो झापा गोल्डकपको उपाधि

त्रिभुवन आर्मी क्लबले उचाल्यो झापा गोल्डकपको उपाधि

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!